महाकुम्भ मेला सकिँदै

२०७१ बैशाख १९ गते, शुक्रबार


काठमाडौ, १९ बैशाख । गत चैत्र १७ गते देखि सुनसरीको बराहक्षेत्रमा सुरु भएको माहांकुम्भ मेला आजबाट सकिदैछ ।मेलामा करीब १ करोड भन्दा बढिले सहभागीता जनाएको आयोजक समितिले जनाएको छ । कुम्भ मेला मुल आयोजक समितिका प्रबक्ता देबराज अधिकारीले मेला सोचे भन्दा बढी सफल भएको जानकारी दिए ।
उनले आज समापन हुने मेलामा दर्शन गर्न आएका बिशिष्ठ ब्यक्तिहरुलाई समन गरीने बताए । कुम्भ मेलाको दर्शन गर्न राष्टपति डा रमबरण यादव, प्रधानमन्त्री सुशिल कोईराला, पुर्बराजा ज्ञानेन्द्रशाह लागायत नेता तथा कार्यकताआएको अधिकारीले जानकारी दिए । उनले मेलको समापन गर्न भारतबाट पाईलटबाबा आउने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु