विकासे कार्यदिशाका साथ फर्किंदै एमाओवादी – विष्णु पन्तविकासे कार्यदिशाका साथ फर्किंदै एमाओवादी -विष्णु पन्त

२०६९ माघ २८ गते, आईतवार

क्रान्तिकारी कार्यदिशालाई नयाा उचाइमा विकास गरौा भन्ने महाधिवेशन अगाडिसम्मको उसको नारा अन्ततः उत्पादनमा गएर ठोक्किएको छ । उत्पादनको कार्यनीतिलाई पास गरेर त्यसको बढाइचढाइ प्रचार गरेको देख्दा धेरैलाई आश्चर्यचकित पार्‍यो । छुट्याउन गाह्रो भयो कि यो कुनै उत्पादन सहकारी, बैंक वा एनजिओको साधारणसभा हो या एमाओवादीको महाधिवेशन ? सायद विश्व रङ्गमञ्चमा एमाओवादीको सातौा महाधिवेशन हासो-मजाकको विषय बनेको छ । के क्रान्तिकारी उत्पादनको कार्यदिशा महाधिवेशनबाटै पारित गर्नुपर्ने विषय हो त ? के उत्पादन विग्रेड बनाउने भन्ने नारा फेरि अर्को राजनीतिक ठगी र बेइमानी होइन त ? के महाधिवेशनले उत्पादनका साधन र उत्पादनका प्रक्रियाहरूको बारेमा बहस गर्‍यो त ? एकछिनलाई मानौा न, उसले उत्पादनको माध्यमबाट पुाजीवादी, जनवादी क्रान्नि गर्न लाग्यो रे, के उत्पादनका मुद्दाहरूमा उसले छलफल गर्‍यो त ? कुनै पनि पार्टीले महाधिवेशनबाट पारित गर्दैमा आर्थिक क्रान्ति हुने विषय हो र, उनीहरूको आर्थिक क्रान्ति र विकास कार्यदिशा कसरी अगाडि बढिरहेको छ भन्ने कुरा त सरकारको नीतिबाट जनताले बुझिसकेका छन् ।

वास्तवमा प्रचण्ड र बाबुरामका नाराहरू, प्रलोभनहरू, आश्वासन र भ्रमहरूबाट नेपाली जनताहरू आजित बनिसकेका छन् । किनभने सर्वहारा, श्रमजीवी र उत्पीडितवर्गको उत्थान कसरी गर्दारहेछन्, त्यो जनताले प्रत्यक्ष अनुभव गरिसके । उनीहरूको राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति सबै देखिसके । उनीहरूको नयाा जनवाद कस्तो हुादोरहेछ, त्यो देखेर अब समाजवाद कस्तो होला, त्यो पनि अनुमान गरिसके । उत्पादनको नारालाई नेताहरूले नेटवर्किङ व्यापारमा दिइने प्रशिक्षणमा जस्तो गरी सबैलाई रणभुल्लमा पारिदिए । यो एक प्रकारको ठूलो राजनीतिक ठगी हो किनकि प्रचण्ड र बाबुरामले प्रत्येक महाधिवेशका सहभागीलाई छिट्टै धनी र सम्भ्रान्त बन्ने सपना बााडेका छन् । नेटवर्किङ व्यापारी वा युनिटी लाइफका सञ्चालकको भूमिकामा उभिएका छन् प्रचण्ड-बाबुराम । सिङ्गो एमाओवादी पार्टी अब रङ्गमञ्चमा युनिटी लाइफका रूपमा परिणत भएको छ । युनिटी लाइफका सञ्चालकले उद्घोष गर्दथे- देशको जिम्मा अब हाम्रो कााधमा आएको छ, देशको आर्थिक विकासको जिम्मा सरकारले होइन, अब हामीले लिनुपर्ने भएको छ । सायद प्रचण्ड-बाबुरामका सम्बोधनका टिप्सहरू हेर्दा मलाई युनिटीको धेरै याद आयो । अनौठो लाग्यो, विचलनको यो Åदयविदारक दृश्य हेर्नुपर्दछ । सायद मनमनै लाग्यो बन्द भएको युनिटीको ठाउा एमाओवादीले लिएछ क्यारे । बीचमा पार्टीको नाम परिवर्तनको बहस चलेको पनि सुन्नमा आयो । मलाई लाग्यो, कहीा पार्टीको नाम नै युनिटी पो हुने हो कि Û तर, बहस सकियो र यस पटकलाई रणनीतिक हिसाबले त्यो नाम परिवर्तन हुन सकेन, सायद । मलाई यस विषयमा भन्न मन लागेको कुरा एउटै मात्र छ, यो सातौ महाधिवेशनले फेरि एउटा उल्टो चमत्कार गर्‍यो, त्यो हो उत्पादन वि्रगेड बनाउने कुरा । सायद यो आमकार्यकर्ताको भावना र कमजोरीमाथिको हदैसम्मको खेलबाड हो ।

महाधिवेशनमा भएका बहसहरूको दिशा उल्टो थियो । गर्नुपर्ने विषयमा बहस नै भएनन् । नगर्नुपर्ने विषयमा बहसहरू भए । महाधिवेशनमा धेरै ठट्टा-मजाकहरू मात्र भए । वास्तवमा महाधिवेशनले आˆनो अपमान आफैा गर्‍यो । महाधिवेशनमा प्रस्तावित प्रस्तावहरू बडो अनौठो देखिए । सीमा विवादलाई जनमत संग्रहबाट टुङ्गाउनेसम्मका लिखित प्रस्तावहरू आए, त्यो पनि पार्टी अध्यक्ष प्रचण्डबाट । सायद एउटा राष्ट्रियताप्रति ओतप्रोत भएको व्यक्तिका लागि यो सैहृय विषय थिएन । यो सामान्य भुल, त्रुटि र धोका थिएन । बाबुरामले हल्का ढङ्गले भनेजस्तै रामायणमा हनुमानले बुटी चिन्न नसकेर पहाडै बोकेर ल्याएको विषय थिएन । यसको पछाडि नेताहरूको नियत थियो र यो सचेततापूर्वक ल्याइएको थियो । वास्तवमा भारतको बढीभन्दा बढी गुलामी गर्नका लागि र चाप्लुसी गर्नका लागि रणनीतिकरूपमा उठाइएको थियो । व्यापक जनताको विरोधका कारण दस्तावेजबाट हटाउादैमा नेताहरूको दिमागबाट यो हटेको छैन । वास्तवमा यो आफूलाई नयाा लेण्डुपदोर्जे बनाउने प्रतिबद्धताका रूपमा उल्लेख गरिएको हो । बहसहरूको प्रकृतिलाई हेर्दा यस्तो लाग्यो कि एमाओवादीभित्र जनयुद्धकालीन इमानदार र नैतिकवान् कार्यकर्ताहरू मरिसकेछन् । विचारको बहस नै हुन सकेन । राजनीतिक कार्यदिशाको बारेमा बहसै भएनन् । मूल नेताहरू भ्रष्ट भएपछि कसरी पूरै पार्टी भ्रष्टीकरण हुादोरहेछ भन्ने कुराको यो अकल्पनीय उदाहरण थियो । विगतमा पार्टी एकताको सम्भावनाको बारेमा बहसहरू चल्थे । सायद यही एकताको नारा दिएर थुप्रै कार्यकर्तालाई आफूतिर जोगाइराखेका पनि थिए । कहिलेकाहीा लाग्थ्यो, कहीा एमाओवादीको महाधिवेशनबाट क्रान्तिकारी कार्यदिशा पारित भयो भने फेरि एकता हुने पो हो कि ? तर अब त्यो पूरै असम्भव मात्र भएको छ । अब फेरि प्रचण्ड-बाबुरामसाग एकता गर्नु केवल मृत्युवरण गर्नु मात्र हो । जेहोस्, प्रचण्ड-बाबुरामलाई एउटा कुरामा धन्यवाद दिनैपर्छ कि उनीहरूले एउटा सत्यलाई ओकली छाडे । उनीहरूले भने- हामी माओवादी होइनौा तर पनि अहिलेलाई पार्टीको नाम परिवर्तन गरेनौा । उनीहरूले दस्तावेजमै भने- विश्वव्यापीकरण वा भूमण्डलीकरणको यो युगमा हामी परम्परागत रष्ट्रवादी होइनौा । उनीहरूले लेण्डुपदोर्जेको हतियार पनि ल्याए, त्यो हो सीमा विवादको हल जनमत संग्रहबाट गर्ने । यही प्रसङ्गमा एकजना शासक टिप्पणीकारको भनाइ रोचक लाग्यो, उनले भने- ‘होइन, प्रचण्ड त लेण्डुप नै बने भने पनि पूरै भारतलाई खाइदिन्छन् ।’ जेहोस् अझै पनि धेरैले प्रचण्डलाई नै महान् ठानेका छन् । मलाई भने उनीहरूको सातौा महाधिवेशनमा भएको असमायिक मृत्युको अवसरमा सडकमा उभिएर हजारौा मानिसहरूको बीच एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्ने भित्री इच्छा ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु