राजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनालीराजनीतिक क्षेत्रमा देखिएको फोहोरी खेल – छत्रबहादुर मैनाली

२०६९ फाल्गुन ६ गते, आईतवार

इतिहासको पाना  पल्टाउँदा  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई कार्यकालसम्म आइपुग्दा ३५ जना व्यक्तित्वले मुलुकको कार्यकारिणी तहमा रहेर नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेका छन् । इतिहासमा प्रधानमन्त्री भीमसेन थापा र जंगबहादुर राणाको नाम बढी मात्रामा लिने गरिन्छ । उदाहरणको निम्ति वर्तमान  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले भीमसेन थापा जसरी सेरिन पनि तयार छु भनेर दिएको र्सार्वजनिक अभिव्यक्तिलाई लिन सकिन्छ । नेपालमा अर्को जंगबहादुरको उदय हुन जरुरी छ भन्ने भनाइ धेरैको मुखबाट सुनिँदै आएको प्रसङ्गलाई लिन सकिन्छ ।  वर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको मूल्यांकन सरल जीवन, बौद्धिकस्तरमा धनी, निस्पक्ष इमानदारी, आर्थिक मितव्ययिता अपनाउने कित्तामा गर्ने गरिन्थ्यो । धेरैले रुचाएका पात्र मध्यमा पर्न सफल, कार्यकालको सुरुवातमा जनहितको पक्षमा निर्ण्र्ाागर्दै कामकारबाही अगाडि बढाएर जनभावनाको कदर गरेझैँ लाग्दथ्यो । तर, कार्यकालको छोटो समयभित्रै क्रमशः स्खलित हुँदै मुलुक र मुलुकबासीसामु गरेको  बाचा विपरित भट्टर्राई सरकार उभिन पुग्नाले चकित  हुनु परेको थियो । बिस्तारै-बिस्तारै सरकारको साख  गिर्दै गयो । अन्तत जुन जोगी आए पनि कानै चिरेका त हुने रहेछन् भन्ने आमजनमानसभित्रको विश्वासलाई जित्न नसकेर हारेको अवस्थामा भट्टर्राई सरकार पुगेको छ । सत्ता टिकाउनकै निम्ति जम्बो मन्त्रिमण्डल गठन गर्ने, नातावाद, कृपावादलाई निरन्तरता दिनु काम गर्न दण्डित बदनाम पुरस्कृत हुनु, विवादास्पद बिप्पा सम्झौता गर्ने, ४ बुँदे सहमतिदेखि ७ बुँदेसम्म, चाबी प्रकरण, लडाकु समायोजन तथा पुनर्स्थापना, त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थललाई बिदेशीलाई मर्मत सुधार व्यवस्थापनको जिम्मा दिन प्रपन्च रच्नुलगायतका विषयमा विवादास्पद छवि निर्माण गरेर असली रूपमा  खोक्रो आदर्श भने जस्तो व्यवहारले क्रमशः पुष्टि गर्दै लगेको छ । एक आदशर्वादी बौद्धिक व्यक्तित्व सरल जीवनको विशेषण देखावटी मात्र रहेछ भन्न विवश हुनु परेको छ । बिगत दर्ुइ दशक आसपासको समयलाई केन्द्रबिन्दुमा राखेर इतिहासको लेखाजोखा गर्ने हो भने   देश र जनताको अवस्था दिनप्रतिदिन नाजुक बन्दै  गएको छ । स्वनिर्भर भई सक्नुपर्ने समय परनिर्भतामै लगेर अल्झाइरहेका छन् । २१ औँ शताब्दीसम्म आइपुग्दा विश्वका धेरै मुलुकले विकासको चरम बिन्दुमा पुगेका उदाहरण हामीसामु  छन् । हामी भने  ढुंगे युगतिरैको झझल्को दिने अवस्थामा जीवन गुजारा गर्दै छौँ । विश्व भूमण्डलीकरण भएयता हामीले उचित लाभ हासिल गर्नबाट बन्चित हुँदै आएका छौँ छिमेकी मुलुकलगायतका अन्य मुलुकको दाँजोमा हाम्रो समय भनेको बालुवामा पानी हालेर बितिरहेको छ । विश्वको द्रूततर विकासपथबाट नेपालको लिक बाहिरिएको छ । प्रविधि र विकासको अभावमा मुलुकको अवस्था जर्जर हुन पुगेको छ । इतिहासमै सुवर्ण्र्ाावसर गुमाउँदै गएका छौँ । त्यसतर्फध्यान पुग्न नसक्नु ठूलो बिडम्बना हो । समयलाई सही ढङ्गमा ब्यबस्थापन गरेर अगाडि बढ्न नसकेको परिणाम प्रत्यक्ष रूपमा  ब्यबहारमा देखिँदैछ । र्सवप्रथम राजनीतिक क्षेत्रमा देखिएको  फोहोरी खेलको अन्त्य नभएसम्म यो दर्ुदशा अझै निरन्तर रहिरहने छ । सत्ता टिकाउने नाममा होस् या सत्ता गिराउने खेल होस् । कुनै पनि अस्वस्थ प्रतिष्पर्धा राजनीतिक वृत्तमा हुनुहुन्न । यस्ता खेलले न त राष्ट्रियता बलियो बनाउँछ । न त मुलुकको विकास नै यसले केवल बिनाशबाहेक केही गर्दैन । प्राकृतिक स्रोत र साधनलाई मात्र उचित रूपमा प्रयोगमा ल्याउन सकेको भए मुलुक आज कहाँबाट कहाँ पुगी सक्थ्यो । मुलुकमा दर्ुइ ठूला राजनीतिक परिवर्तन भए तर परिवर्तनको फल आज जनताले चाख्न पाएका छन् त – केही वर्गविशेषको उत्थानबाहेक आमजनताले के पाए – मुलुकले के पायो – तमामराजनीतिक बिकृति विसंगतिको डङ्गुर थुपारेर मुलुकप्रति बेइमान गर्न कुन नैतिकताले दियो – भिल्लको देशमा मणिको के महत्व – भने जस्तै भयो यति सुन्दर शान्त देशमा भन्ने बेलामा कहिले नेपाललाई सिंगापुर बनाइदिने, कहिले स्वीट्जरल्याण्ड बनाइदिने, कहिले मेलम्चीको पानी काठमाडौँमा बाडेर तर्राईको बीरगन्जसम्म खोलो बगाई  दिने भावनात्मक महत्वाकांक्षी योजना अगाडि सारेर बेवकुफ बनाउन जति सजिलो थियो । आज देश, काल परिस्थिति बेग्लै ढंगमा प्रवेश गरिसकेको छ । व्यक्तिगत स्वार्थपर्ूर्तिका निम्ति हिजो जे-जे भनेर उल्लु बनाउने काम भयो, अब व्यवहारमा नउतारेसम्म त्यो कालो दाग जति पखाले पनि सफा हुने छैन । मुलुक बर्बादीको बाटोमा जाँदैछ । हामी टुलुटुलु हेरेर थपडी मार्दैछौँ । राम्रो कामको निम्ति प्रोत्साहन र हौसला शून्य हुँदै गएको छ । मुलुक हामी सबैको साझा हो भन्ने राष्ट्रिय भावनाको कमी दिनप्रतिदिन खड्किँदैछ । हाम्रो विवेक ठीक, बेठिक के हो – छुट्याउन नसक्ने गरी शून्य हुँदैछ । हामीलाई त्यस्तो शक्तिले अन्धो बनाएको छ, जसको अगाडि निरीह प्राणी भएर लम्पसार पर्नेको विकल्प छैन । २०४६ सालको परिवर्तनपश्चात करिब २३ वर्षो समयमा स्थायी सरकार पाउन नसक्नुमा राजनीतिक दल र तिनका नेताहरू जिम्मेवार छन् । २०४६ सालको परिवर्तनलाई धेरैले आफ्नो पुस्तेनी ठानेर चल्न खोज्दाको परिणाम हो आजको बिकृति र विसंगतिको थुप्रो, भाषण ठूला-ठूला व्यवहारमा भने सिन्को नभाँचेपछि  देश बन्दोरहेछ त  – हामीले बिगतलाई  भन्दा वर्तमानलाई बढी ध्यान दिन जरुरी हुन्छ । विगतमा राम्रा-नराम्रा परिस्थिको सामना गरिसकेको सर्न्दर्भमा वर्तमान र भविष्यको  बारेमा बढी सचेत हुँदै अघि बढे मात्र धेरै अप्ठ्यारा जंघार सहजै तर्नसक्छौँ । देश र जनताप्रतिको कर्तव्यबोध गर्नुपर्ने समय अन्तिम घडीमा उभिएको छ ।  अनि यहाँ हार्नेको आँशु आँशु, जित्नेको हाँसो, मेरो छैन केही यहाँलाई गुनासो ….भने जस्तो पुनः एक पटक राजनीतिक वृत्तमा देख्न र सुन्न पाउनेछौँ । आजसम्म नेपालमा जति राजनीतिक परिवर्तन भए उत्पन्न परिस्थिको लागि नेपाली जनताले सदैव स्वीकार गर्दै  साथ दिँदै आएका छन् । गरिबी, अशिक्षा आदि कारण ठीक बेठिक छुट्याउना नसक्ने अवस्थाका हामी नेपालीले सधैँ राजनीतिक दलका नेताहरूको गुलियो आश्वासनलाई विश्वास गरेर भावी पुस्ताप्रति बेइमानी त गर्दै छैनौँ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु