विचार

मोदी भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा – युवराज सफल

विश्वका चौथो शक्तिशाली व्यक्तित्वको रुपमा गनिने भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमण पुरा गरी मनभरि आश्वासन लिएर स्वदेश फर्किएका छन् । खास गरी मोदी भ्रमणले ठूलै हलचल मच्चिनेमा केही क्षेत्रीय शक्ति ,केही अतिवादी शक्ति दृढ थिए । उनीहरु भारतीय प्रधानमन्त्री मोदीले आफूहरुको लागि एउटा संसार नै दिने दिवा सपनामा चुर्लुम्म डुवेका थिए […]

२०७१ श्रावण २३ गते, शुक्रबार

मोदीको जादू – डा. टीकाराम पोखरेल

भारत-पाकिस्तान, रुस-अमेरिका वा उत्तरकोरिया-दीक्षिणकोरिया बीचको जस्तो प्रतिस्पर्धी नभए पनि नेपाल-भारत बीचको सम्बन्ध इतिहासदेखि नै विवादास्पद रहँदै आएको छ । शत्रुतापूण नै त भन्न मिल्दैन तर हार्दिकतापूण भन्न पनि सकिँदैन । सीमा विवाददेखि जलस्रोतको विषय, व्यापार तथा पारवाहन सन्धिदेखि लिएर सपुदगी सन्धिसम्मका कुनै न कुनै कुराले नेपालभारत सम्बन्ध निरन्तर उतारचढावपूण रहँदै आएको छ । यस्तो उतारचढावकै […]

२०७१ श्रावण २३ गते, शुक्रबार

मोदी भ्रमण कति सफल कति असफल – रामशरण न्यौपाने

प्रारम्भः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने नेपाल भ्रमणलाई यहाँका ठूला संसदवादी भन्ने राजनीतिक पार्टीले यो भ्रमण ऐतिहासिक र उपलब्धी भयो भनिरहेका छन् । भने केही साना पार्टी र र्सवसाधारण जनताले यो भ्रमण नेपाललाई दोस्रो सिक्किम बनाउने दिशातिर उन्मुख छ भनिरहेछन् । मोदीको नेपाल भ्रमण केका लागि थियो – र यहाँ मोदी आइसकेपछि के-के भयो […]

२०७१ श्रावण २२ गते, बिहीबार

निरिह र गैह्र जिम्मेवार सरकार – दिपक जलन

गत शनिवार सिन्धुपाल्चोकको जुरे भन्ने स्थानमा रातको करिव ३ बजेतिर सुनकोशी नदीमा पहाडै खसेर नदी थुनिएपछि त्यँहाका सिंगो गाँउ नै नदिमा डुब्यो । पहिरोमा परि कत्ति मानिस बेपत्ता भएका छन् भन्ने यकिन तथ्याङक अहिले सम्म राज्यले दिन नसके पनि करिव १५० जना भन्दा बढि मानिस बेपत्ता भएको अनुमान गरिएको छ । घटनास्थलबाट लेख तयारपार्दा सम्म […]

२०७१ श्रावण १९ गते, सोमबार

देशभक्तहरूको पहिचान हुने बेला आयो – हस्तबहादुर केसी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दुइ दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । दिल्लीले नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने कार्यसूची र्सार्वजनिक गर्नेबित्तिकै नेपालका भारतीय विस्तारवादका नयाँ पुराना सबैखाले दलालहरू निकै सलबलाउँदै आएका छन् । मोदीको नेपाल भ्रमणलाई यहाँका दलालहरूले दशैँतिहार मनाएझैँ रमझम र तामझाम गरिरहेका छन् । चराचुरुङ्गीको चल्लाहरू आमाले चारो ल्याएर आएपछि त्यो चारो […]

२०७१ श्रावण १७ गते, शनिबार

प्रसंग: मोदी भ्रमणको – युवराज सफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले अहिले नेपाली राजनीतिको तापक्रम एकाएक बढेको छ । लामो समयसम्म प्रधानमन्त्री स्तरमा भारतवाट नेपालको भ्रमण नभएको सर्न्दर्भमा भर्खरै भारतीय जनता पार्टीे तर्फाट सरकार प्रमूख भएका मोदी नेपाल आउँदा अहिले आवश्यकताभन्दा बढी नै यसको चर्चा चुलिएको छ । खासमा केहो भने नेपालका प्रधानमन्त्री देखि विभिन्न पार्टी नेताहरु लाईन लागेर […]

२०७१ श्रावण १६ गते, शुक्रबार

एमाओवादीभित्रको लडाँई पदको लुछाचुडि मात्र –दिपक जलन

नेपाली कम्यूनिष्ट आन्दोलनको २००६ सालदेखि २०७१ सालसम्म आईपुग्दा कम्यूनिष्ट पार्टीहरु दर्जन पटक विभाजित भएको इतिहास छ । कम्यूनिष्ट पार्टीहरु फुट्न सक्छन तर जुट्न जान्दैनन् भन्ने आरोप कम्यूनिष्टहरुले खेपेका मात्र होईनन् पुष्टी समेत उनीहरु आफैवाट हुँदै आएको छ । २०६८ साल असार ५ गते जनयुद्ध लडेर आएको ठूलो समुह मोहन वैद्य किरणको नेतृत्वमा पार्टी संसोधनवादमा फसेको […]

२०७१ श्रावण १६ गते, शुक्रबार

दरिद्र लुटेराहरुबाट मोदीको तुच्छ आराधना ! स्वप्न व्यापार गर्नुपूर्व जनतालाई जबाफ देउ ! – भरत दाहाल

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा देश लुट्ने नशा लागेका राजनीतिकर्मि दल, काला बजारीया व्यापारी, दलाल पूँजीपति, पत्रकार, बौद्धिक वृत्तमा सकृय केहि कुतत्वहरुले राष्ट्रियता र आफ्नो स्वाभिमानको पक्षमा आवाज उठाएर भारतसंग ठिक ढंगले संबन्ध स्थापित गर्नुपर्छ भन्ने देशभक्तहरुको पंक्तिलाई विकास विरोधि, उग्र राष्ट्रवादी, भारत विरोधि आदि फत्तुर थोपर्दै जलश्रोत भारतको जिम्मा लगाएर प्राप्त हुने […]

२०७१ श्रावण १५ गते, बिहीबार

मोदीको आसन्न नेपाल भ्रमण बारे – ओमप्रकाश पुन

प्रारम्भ भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणमा यहि श्रावण १८ देखि २० सम्मको लागि आउदै छन् । त्यस भन्दा पहिले भारतीय बिदेश मन्त्रि शुश्म स्वराज २ दिने नेपाल भ्रमण सकेर श्रावण ११ गते स्वदेश फर्कि सकेकी छिन् । शुश्म स्वराज दुइ पक्षिय मन्त्रिस्तरिय बैठकमा आएको भनिएता पनि प्रम मोदीको भ्रमणको बाताबरण सहज गराउन […]

२०७१ श्रावण १५ गते, बिहीबार

राष्ट्रिय स्वाधीनता लीलामीमा – हस्तबहादुर केसी

हाम्रो मुलुकको राष्ट्रिय स्वाधीनता लीलामीमा गइसकेको छ । भारतीय विस्तारवादका दलालहरू सत्तामा पुग्नेबित्तिकै भारतीय विस्तारवादले आफ्नो दासको रूपमा रहेका नेपाली शासकहरूलाई नेपाली जनतालाई अपमान हुने गरी राष्ट्रिय स्वाधीनता लीलाममा बिक्री हुने विभिन्न समयमा जलस्रोत, नदीनाला एवं सीमासम्बन्धी अपमानजनक एवं असमान सन्धि सम्झौताहरू लाद्दै आएको छ । अहिले कथित संविधानसभामा भारतीय विस्तारवादका दलालहरूको दुइ तिहाईभन्दा बढी […]

२०७१ श्रावण १० गते, शनिबार