विचार

अलविदा कमरेड दिवाकर – नरेन्द्रजंग पिटर

दशवर्ष जनयुद्धको ज्वालामुखी प्रदेश पश्चिम नेपालमा कमरेड रबि वा कमरेड दिवाकर भनिने फिल्ड कमाण्डर अर्थात एमाओवादी उपाध्यक्ष पोष्ट बहादुर बोगटीको असोज ३०गते विहान हृदयघात साथै मस्तिकघात पनि भएर उपचारकै क्रममा मृत्यू भयो । एउटा सामान्य किसानबाट छापामार हुँदै पार्टी उच्च नेतृत्वमा पुगेको र सरकारी मन्त्रीको ओहोदा पनि सम्हालिसकेको एमाओवादी नेताको यहाँ जीवन समीक्षा गर्न थालिएको […]

२०७१ आश्विन ३ गते, शुक्रबार

एनआरएनए फेरी विभाजनको भुमरीमा- बिनोद खकुरेल

करिब एक दशकभन्दा बढी समयदेखि समुद्रपारि बसोबास गर्ने नेपालीहरुको एक मात्र साझा संगठन एनआरएनएले विश्वभरिमा गरी लगभग ६६ वटा देशमा आफ्नै सञ्जाल फैलाउन सफल भएको छ । यस संस्थाको स्थापनाकालका पूर्वाद्र्धमा एउटा कुशल नेतृत्व पाउनु पनि आफैँमा महत्व राख्दछ । त्यसपछिका दिनहरुमा खासगरीकन यस संस्थाले हरेक दुई वर्षमा काठमाडौँमा ग्लोबल सम्मेलन गर्दा नेपाल सरकारसँग खर्चका […]

२०७१ भाद्र २८ गते, शनिबार

प्रसङ्ग : र्सवपक्षीय राजनीतिक सभाको – युवराज सफल

यतिबेला नेपाली राजनीतिक वृतमा र्सवपक्षीय राजनीतिक सभाले फेरि पनि चर्चा पाएको छ । प्रमूख दल ,सरकार र र्सवपक्षीय राजनीतिक सभाको आयोजना गर्नको लागि अनवरत आन्दोलन गर्दै आएका पक्ष र अरु गैर राजनीतिक क्षेत्रमा रहेका तप्कालाई समेत र्सवपक्षीय राजनीतिक सभाको बहशले तरंगित तुल्याई दिएको छ । अत र्सवपक्षीय राजनीतिक सभा भनेको केहो – कसरी र्सवपक्षीय राजनीतिक […]

२०७१ भाद्र २६ गते, बिहीबार

राजनीतिक सभा र कथित संविधानसभा विघटनको प्रश्न – हस्तबहादुर केसी

अन्ततः संसद्वादको दलाल राजनीतिक शक्तिहरु नेकपा-माओवादीले करिब दुइ वर्षपहिलेदेखि अगाडि सार्दै आएको राजनीतिक सभा -गोलमेच) को आयोजना गर्न सहमत भएका छन् । नेपाली काँग्रेस, एमाले, एमाओवदी र पछि नेकपा-माओवादीबीचको संयुक्त बैठकले निर्ण्र्ागरे । गोल मेचसभा राष्ट्रिय एजेण्डाका रूपमा स्थापित हुन पुगेको छ । नेकपा-माओवादीले गोलमेचसभाबाटै जनताको नयाँ संविधान गर्ने अडान कायम गर्दै आएको छ गत […]

२०७१ भाद्र २२ गते, आईतवार

सबाल नागरिक र नागरिकताको – युवराज सफल

हामी नेपाली नागरिक हौँ ,नेपाली नागरिक हुनका नाताले आफ्नो देशको राष्ट्रियताको संरक्षण गर्नु हामी नेपालीको प्रमूख दायित्व हो । नेपाली नागरिकले नेपाली भएर पनि गैरनेपालीको व्यवहार खेप्न परेको छ । भने जो नेपाली हैन उसको दादागिरी बढेको छ । नेपाली नागरिकले नागरिकताको अभावमा तड्पिन परेको छ । शक्ति र पदको उन्मादमा आज हज्जारौँ विदेशी नागरिकले […]

२०७१ भाद्र २० गते, शुक्रबार

नेपालमा जातीय क्षेत्रिय सवाल – ओम प्रकाश पुन

नेपालमा राज्यको संघिय संरचना निर्माण गर्ने सवालमा जातीय र क्षेत्रिय मुद्दाहरु निकै जोडबलका साथ उठिरहेका छन् । पछिल्लो चरणमा धार्मीक मुद्दाले पनि ठाउँ लिदै गएको छ । यसमा सकारात्मक र नकारात्मक दुबै दृष्टिकोणहरु रहेका छन् । जसमा एउटा शासकिय वा उत्पिडक बर्गिय दृष्टिकोण र अर्को शासित वा उत्पिडीत बर्गिय दृष्टिकोण पर्दछन् । जातीय, क्षेत्रिय वा […]

२०७१ भाद्र २० गते, शुक्रबार

दैवी प्रकोप पीडित र रमिते सरकार – युवराज सफल

हरेक समय नेपालले ठूल ठूला प्राकृतिक प्रकोप एवम् विपत्तिको सामना गर्न परेको छ । यस्ता प्राकृतिक प्रकोपले हज्जारौँ नेपालीलाई विस्थापित गर्ने ,सयौँको ज्यान लिने ,सयौँलाई बेपत्ता पार्ने र सयौँलाई घाइते पार्ने गरेको छ । एकपटक मात्र हैन हामीले कैयँन पटक यस्ता महाविपत्तिहरुको सामना गरेका छौँ । खास गरी नेपालमा बाढी र पहिरोको कारण जनधनको ठूलो […]

२०७१ भाद्र १४ गते, शनिबार

कान्तिपुर प्रकाशनका मजदुर आन्दोलनको भावी कार्यदिशाबारे – हुकुमबहादुर सिंह

कान्तिपुर प्रकाशनमा कार्यरत प्रेश मजदुरहरूको नेतृत्वगर्ने – कान्तिपुरको भाषामा नेकपा-माओवादी समर्थित) अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघले केही दिनदेखि विभिन्न मागहरू राखेर कान्तिपुर प्रकाशन गृहमा धर्ना, काममा वाधा तथा अवरोधआदि गर्दै अँएका छन् । र ७ दिनदेखि त उनीहरूले कान्तिपुर र काठमाण्डौ पोष्टको प्रकाशन र वितरणमा अवरोध गर्दै आएका छन् । कान्तिपुर […]

२०७१ भाद्र १४ गते, शनिबार

कथित संविधानसभा विघटनको विकल्प छैन – हस्तबहादुर केसी

दलाल राजनीतिक शक्तिहरु विशेषगरि भारतीय विस्तारवादको निर्देशन ग्राण्डडिजाइनमा यथास्थितिवादी एवं पश्चगामी संविधान निर्माण गर्ने प्रक्रिया टुङ्गो लगाउँदै अगाडि बढि रहेका छन् । उनीहरुले कम्तिमा ‘संघीय गणतन्त्र नेपालको संविधान’ सम्म नाम दिएको नेपाल राष्ट्रको संविधानको नामाकरण गर्नुपथ्र्यो, तर गरेनन् । उनीहरुसँग यो आँट छैन । महान दश वर्षजनयुद्ध र २०६२/२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलले दिएको […]

२०७१ भाद्र १४ गते, शनिबार

कथित दोश्रो संबिधान सभा र प्रतिक्रान्ति – ओम प्रकाश पुन

कथित दोश्रो संबिधान सधाको चुनाब र त्यसको परिणाम हुदै यहाँ सम्म आईपुग्दा नेपालको राजनितीमा प्रतिक्रान्ति हाबी भएको छ । दश बर्षो जनयुद्घको नेतृत्व गर्दै आएको माओबादी आन्दोलन भित्र क्रान्ति र प्रतिक्रान्ति बिच भिषण टकराव भईरहेको छ भने नेपालको सत्ताराजनितिमा दलाल पुँजीबादीहरुले कब्जा जमाईरहेका छन् । कथित दोश्रो संबिधान सभा प्रतिक्रान्तिको केन्द्र बनेको छ भने साम्राज्यबादी […]

२०७१ भाद्र १२ गते, बिहीबार