विचार

मोदी समक्ष उठाउनु पर्ने विषयहरु – भारत दाहाल

“हामी कसैका विराेधि हाेइनाैं, मोदीसंग यी विषयहरु उठाउ , तिम्रो राष्ट्रवादको परिचय देउ” दिल्लीका चाटुकार भाटहरुले देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पक्षमा नेपालीहरूले उठाएको आवाजलाई विकास विरोधि भन्न थालेका छन् । हामी न विकास विरोधि हौं न त भारतसंग गरिने कुनै पनि सम्मानजनक संधिसंझौताका विरोधि छौं । छरछिमेकीहरुसंग अरुसंगको भन्दा दीगो संबन्ध हुनुपर्छ भन्ने तथ्यका […]

२०७१ श्रावण ९ गते, शुक्रबार

अबको राजनीतिक परिदृश्य – युवराज सफल

नेपाली राजनीति यतिखेर अनेक कारणले तरंगित भएको छ । विशेषत साउन महिनाभित्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय हुनु,नेकपा एमालेको महाधिवेशनवाट केपी शर्मा वली पार्टर्ीीध्यक्षमा निर्वाचित हुनु , एकीकृत नेकपा माओवादीभित्रको अर्न्तसंर्घष चुलिनु ,नेकपा-माओवादीको वैठकमा अध्यक्ष किरण र सचिव चन्दको छुट्टा छुट्टै राजनीतिक प्रतिवेदन आउनु ,संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु कुनै हालतमा संविधान […]

२०७१ श्रावण ९ गते, शुक्रबार

दुइ लाइन संर्घषका केहि अनुभूतिहरु – ओमप्रकाश पुन

प्रारम्भ कतिपय र्सर्न्दभमा पार्टीीभत्र चल्ने अन्तर र्सर्ंघष र र्दुइ लाइन संर्घष्ाका बारेमा एउटै ब्याख्या हुने गरेता पनि सारभूत रुपमा यी र्दुइ अलग संर्घषका पाटा हुन । दुइ लाइन संर्घष्ा पार्टी सिंगो कार्यदिशामा अन्तर परेमा चल्छ भने अन्तर संर्घष् एउटै कार्य दिशा भित्र देखा पर्ने अन्तरहरुका बिच चल्छ । अहिले हाम्रो पार्टी माओबादीमा चलेको संर्घष दुइ […]

२०७१ श्रावण ८ गते, बिहीबार

कुहिरोको काग झैँ अल्मलिएको बजेट – युवराज सफल

भर्खरै सरकारले आर्थिक बर्ष०७१/०७२ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमाथि अहिले विभिन्न पक्षवाट र्समर्थन र विरोध भइरहेको छ ,धेरैले यस बजेटको चर्को आलोचना गरेका छन् । यस बजेटवाट मोटाउन पाउने वर्ग भने खुलेआम यस बजेटको मर्म भावना नबुझी केवल आफ्नो स्वार्थ पूरा हुने भएपछि अन्धोभक्त भएर यसको गूणगान गाउन थालेका […]

२०७१ श्रावण ३ गते, शनिबार

एमालेको नवौ महाधिवेशन र्सवहाराकालागि “कौवालाई बेल पाक्यो हर्ष न विस्मात’-हुकुमबहादुर सिंह

नेकपा एमालेको नवौ महाधिवेशनको समाप्तीसगै उसले आजसम्म राख्दै आएको कम्युनिष्टको ट्रेडमार्कको अन्त्य भएको छ । रघुजी पन्तले पाचौ महाधिवेशनमा अब पार्टीीमाजवादी लोकतन्त्रवादको सिद्धान्तमा अघि बढनु पर्दछ र यसले कम्युनिष्टको सबै नाम, सिद्धान्त, विचार, झण्डा फेर्नु पर्दछ भनेर एमालेको भावी कार्यदिशाबारे प्रस्ताव पेश गरेका थिए । यद्धपि उक्त महाधिवेशनमा उनले समेत आफ्नो प्रस्तावमा मत नखसालेर उनको […]

२०७१ श्रावण ३ गते, शनिबार

१० बर्ष जनयुध्द्ध र अबको बाटो – रत्न तामाङ्ग

समकालीन विश्व परिवेशमा एक एक गर्दै सबै जनवादी तथा समाजवादी सत्ताहरु ढलीसकेको अवस्था र अव समाजवादी सत्ता स ंसारमा संभव छैन भन्ने साम्राज्यवादी हो-हल्लाकै विच हिमालको काखमा रहेको एउटा सानो देश नेपालमा र्सवर् हारा वर्गीय सत्ता संभव छ नयाँ संसार संभव छ भन्ने उद्घोष गर्दै महान जनयुुध्द्ध सुरु भयो । साम्राज्यवाद र विस्तारवादका लागी यो […]

२०७१ श्रावण २ गते, शुक्रबार

माओबादी कार्यदिशा बारे -ओम प्रकाश पुन

प्रारम्भ हाम्रो पार्टिले हाल सम्म निर्धारण गरेको कार्य दिशा भनेको जनयुद्धको जगमा जनविद्रो हो । यो कार्यदिशा हामीले पालुङटारको विस्तारित बैठक देखि पारित गरेता पनि यसको अलि ठोस र मूर्त व्याख्या सातौं महाधिवेशनमा गरियो । पालुङटार देखि पार्टि विभाजन नहुंदा सम्म एमाओवादिकालमा यसको व्याख्या तीन स अर्थात सरकार,सदन र सडक बाट अघि बढ्ने र केन्द्रिय […]

२०७१ असार २८ गते, शनिबार

संघीय संरचनाबारे नेपालवादी दृष्टिकोण – युवराज सफल

आज देशमा संघीयतावारे बहश शुरु भएको छ , संविधान सभामा भएका तथा संविधान सभाभन्दा बाहिर भएका राजनीतिक शक्तिहरु आफ्नै ढंगले संघीयताको बहश गर्न लागेका छन् । संघीयता जस्तो विषय अझैसम्म पौने ३ करोड नेपाली नागरिकको साझा विषय बन्न सकेको छैन । के कति कारणले संघीयताको उठान गरिएको हो र अब देश कसरी संघीय संरचनामा जान्छ […]

२०७१ असार २७ गते, शुक्रबार

पाँच माओवादीबीच कार्यगत एकताको आगामी लक्ष्य – हस्तबहादुर केसी

माओवादी मूलधारका पाँच माओवादीहरु नेकपा – माओवादी, एकीकृत नेकपा -माओवादी), नेकपा -एकीकृत), नेकपा -माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीेपालबीच कार्यगत एकता सम्पन्न भएको छ । पाँच माओवादीबीचको यस प्रकारको मोर्चाबन्दी प्रश्चात नेपालको वर्तमान राजनीतिक वातावरण नयाँ ढंगले तरंगीत हुन पुगेको छ । विगतको जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन र जनजाति आन्दोलन लगायत विभिन्न आन्दोलनहरुको जनादेशबाट प्राप्त […]

२०७१ असार २७ गते, शुक्रबार

एमालेमा को सल्लो को डल्लो ? – डा. टीकाराम पोखरेल

नेकपा एमालेको नावौँ महाधिवेशन नजिकिँदै जाँदा पदका आकांक्षी प्रतिस्पर्धीहरु बिचको आरोपप्रत्यारोपले चरम रुप लिँदै छ । एकले अर्को पक्षलाई लिलिपुटका मान्छे देख्ने र न्वारानदेखिको बल निकालेर आफनो प्रतिस्पर्धीको हर्ुमत लिने ढंगका आरोप सुन्दा यस्तो लाग्छ कि यी एउटै पार्टर्ीी झापा आन्दोलनदेखिका सहकर्मी होइनन् । एमालेका केही नेताले महाधिवेशनका पर्ूवसन्ध्यामा जतिसुकै विचार र सिद्धान्तका बहस भनेर […]

२०७१ असार २६ गते, बिहीबार