विचार

अब भारतसँग अन्तिम युद्ध लड्नुपर्छ –शिव डुम्रे

संविधान कस्तो बन्नुपथ्र्यो रु कस्तो बन्यो रु यसले कत्तिको राष्ट्रियताको सबालमा प्रश्न उठायो रु यसले नेपाली जनतालाई दिनुपर्ने हक अधिकारको लागी कत्तिको भूमिका खेल्यो रु के संविधान नेपालको हितमा बन्यो रु यो विषयमा नेपाली जनताले नै भोलीका दिनहरुमा यस्को फैसला गर्नेछन् । नेपाली जनताले ०७ सालको क्रान्ति पछि नेपालमा भएगरेका सामान्य देखी विशिष्ट र जटिल […]

२०७२ आश्विन ७ गते, बिहीबार

नेपाली क्रान्तिको अपरिहार्यता र नेतृत्वको खोजी – धनबहादुर चन्द

विश्वसमुदाय आर्थिक क्रान्तिको झन्डा उचालेर अगाडि बढिरहँदा नेपाल कुनै आमाको प्रसबको पिडा पछाडिको छट्पटाइरहेको नाबालक जस्तै चलमल गर्दै गरेको अबस्थामा छ । प्राकृतिक सम्पदाको धनी मानिने नेपाल आज विश्वसमुदायमाझ कंगाल बनेर एउटा उदाहरणीय बन्दैछ । मुख्यत राजनीतिक अस्थिरताका कारण र समय समयमा निकै निर्णायक संघर्षको कारण पनि हुनसक्छ देशले बिकासको गतिमा फड्को नमार्नु । विश्वले […]

२०७२ आश्विन ४ गते, सोमबार

एकीकृत जनक्रान्ति र जनमुखी पत्रकारिता – पुष्प न्यौपाने

प्रविधिको साथ हातमै छ संसार । भुमण्डलिकृत विश्व पछिको अत्यन्तै रोचक र नयाँ स्लोगन हो यो । यस युगको अत्यन्तै नविनतम आविष्कार सूचना प्रविधिको पहुँच प्रभाव विकास र विस्तारले समाजका प्रत्येक ईकाइहरु सकारात्मक कोणबाट सुखद वर्तमानको आनान्दानुभुतिमा छन् । र, नकारात्मक कोणबाट एउटा सहायक पक्ष आफ्नो गुमेको निजत्वप्रति पश्चातापपूर्ण दिनहरु निम्तिन सक्ने सम्भावनाको बादल पनि […]

२०७२ आश्विन ३ गते, आईतवार

प्रचण्ड पतन हुनुका कारणहरू – खेम थपलिया

महान् जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए । नेपालमा मात्र नभएर उनको चर्चा परिचर्चा विश्वव्यापी नै हुने गर्दथ्यो तर विगतका करिब दस वर्षको राजनीतिक सङ्क्रमणकालसँगै उनको उचाइ घट्दै गएर अहिले करिब करिब चर्चाशून्य (यद्यपि काङ्ग्रेस एमालेहरूले प्रशंसा गरिरहेका छन्) को अवस्थामा पुगेको छ । आफूले गरेको सङ्घर्ष, पार्टीको मुख्य कार्यदिशा […]

२०७२ आश्विन १ गते, शुक्रबार

कालो दिन बन्दैछ असोज ३ – – हस्तबहादुर के.सी.

नेपालको राजनीतिक इतिहासमा २०७२ साल असोज ३ गते कालो दिन बन्दैछ । यसै दिन नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूले इतिहासमै कालो संविधानको घोषणा गर्दै छन् । आफूलाई जनताका सेवक ठान्ने र प्रजातन्त्रका दुहाई दिँदै आएको नेपाली कांग्रेस, २०२८ सालमा उत्पन्न भएको झापा विद्रोहको जगमा टेकेर एक जमानामा ठूलो कम्युनिष्ट पार्टी बन्न पुगेको र बीचको अवधिमा […]

२०७२ भाद्र ३१ गते, बिहीबार

रास्ट्रपति रास्ट्र बचाउ – धनबहादुर चन्द

सम्माननिय रास्ट्रपति ज्यू नमस्कार ! आज हाम्रो देश निकै जटिल तथा राजनितिक चङ्गोल र भुमरिमा फसिरहेको छ। ‘ घरफुटे गवार लुटे’ भन्ने लोकउक्ति जस्तै बैदेसिक सक्तिकेन्द्रको निसाना भनेको छ, झन्डै झण्डै आठ दस बर्ससम्म लामो संक्रमण र अकर्मन्यतामा रुमलिरहेको आजको हाम्रो देसको परिस्थितिलाई रास्ट्रपतिको भुमिकाको खाचो परेको छ । सदियौदेखि नेपाली जनताले झेल्दै आएका बिभिन्न […]

२०७२ भाद्र ३० गते, बुधबार

चिनिया कम्युनिष्ट पार्टीसंगको बहस – हस्तबहादुर केसी

चीनको राजधानी बेइजिङ्ग पुगेर मैले चिनिया कम्युनिष्ट पार्टीसँग नेपालमा किन फुट्छन् कम्युनिष्ट पार्टीहरु ? नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनको अबस्था र नेपाली नयाँ जनवादी क्रान्तिका बारेमा ब्यापक बहस चलाएँ । नेपालमा निमार्ण गरिने जनमुक्ति सेना र नेपाली नयाँ जनवादीको भविष्य र छापामार युद्धको बारेमा समेत ब्यापक बहस चलाईयो । साथै संसदवादी राजनैतिक दलहरुले घोषणा गर्ने तयारी […]

२०७२ भाद्र २६ गते, शनिबार

देश द्वन्द्वतिर

काठमाडौँ । नेपाली काँग्रेस, एमाले र एमाओवादीले संविधान निर्माण प्रक्रियामा एकलौटी गर्न थालेपछि अहिले देशभर आन्दोलन चर्किएको छ । संविधानसभामा भएका कतिपय दलहरुले संविधान निर्माण प्रक्रियामा अहसमति जनाई संविधानसभा त्यागी सकेका छन् । अहिले देशभर आन्दोलनको आगो दन्किरहेको छ, सरकार र तीन दल उक्त आन्दोलनको आगोलाई निभाउनभन्दा झन् घ्यू थप्ने काम गरिरहेका छन् । जनताको […]

२०७२ भाद्र २६ गते, शनिबार

ओलिको श्रीपेच र लालध्वजको कुर्सी – धनबहादुर चन्द

आज विश्व सामयसापेक्ष अनुरुप चलिरहेको छ। मान्छेले सोच्नै नसकेका कामहरु दिनप्रतिदिन बैज्ञानिकहरुले आबिस्कार गरेर उदारणीय बनिरहेकाछन। यहि भुमीका मानिसहरु यहि भुमिको कुनै क्षेत्रलाई सक्तिसाली रास्ट्रको सधियारहरु अरुहरु भन्दा छुट्टै प्रकारको जिबनयापन गरिरहेका छन। जस्तै: अमेरिका, चिन, रुस, कोरिया, बेलायत, सिङ्गापुर, अस्ट्रेलिया आदि जस्ता थुप्रै मुलुकहरुले प्रकृतिलाइ नै जित्नसक्ने सामार्थेको आबिस्कार गरिसकेका छन। हामी एउटा किताबको […]

२०७२ भाद्र २१ गते, सोमबार

दुखेको कैलाली – धनबहादुर चन्द

भविष्यमा निकै राम्रो औद्योगिक बिकासको सम्भवना बोकेको पश्चिम नेपालको उर्बरभुमी हो कैलाली, जहाँ उल्लेख्य मात्रामा थारु समुदायको निकै बाक्लो बसोबास रहेको छ । नेपाली थारु समुदाय कुल जनसंख्याको एक चौथाई थारु जनसमुदाय रहेको कैलाली अहिले पनि सुदूरपश्चिमका अन्य जिल्लामध्ये अलि बिकसित नै मानिन्छ । स्थापनाकालदेखिनै यहाँका बिषेशतः थारु समुदाय, हलिया, कमैया, कमलरी आदि जस्ता मानब […]

२०७२ भाद्र १९ गते, शनिबार