ओलिको श्रीपेच र लालध्वजको कुर्सी – धनबहादुर चन्द

२०७२ भाद्र २१ गते, सोमबार

आज विश्व सामयसापेक्ष अनुरुप चलिरहेको छ। मान्छेले सोच्नै नसकेका कामहरु दिनप्रतिदिन बैज्ञानिकहरुले आबिस्कार गरेर उदारणीय बनिरहेकाछन। यहि भुमीका मानिसहरु यहि भुमिको कुनै क्षेत्रलाई सक्तिसाली रास्ट्रको सधियारहरु अरुहरु भन्दा छुट्टै प्रकारको जिबनयापन गरिरहेका छन। जस्तै: अमेरिका, चिन, रुस, कोरिया, बेलायत, सिङ्गापुर, अस्ट्रेलिया आदि जस्ता थुप्रै मुलुकहरुले प्रकृतिलाइ नै जित्नसक्ने सामार्थेको आबिस्कार गरिसकेका छन। हामी एउटा किताबको अध्ययन गर्न नसक्दा उनिहरु पुरै खगोलको अध्यन गरिसकेका छन। यसरी विश्व ईतिहास हेर्दा नेपाल एउटा भुपरीबेस्टित मुलुक जहाँ प्राकृतिक श्रोतसम्पदाको खानी र बिस्वमा दोस्रो जलस्रोतको धनी देस। तर दुर्भाग्य बुन्नुपर्छ ,नेपाल आज बिस्वसामु सात पुस्ताले तिरेर नसक्ने ऋणी बनेको छ। सबैको सामु निरीह बनेको छ ,आखिर के ले त भन्दा राजनितिक अस्थिरताका कारण ।
परापुर्ब कालखण्डमा बम्सजहरुले शासन गरेको यो मुलुक राजा, राना हुँदै पन्चायती बहुदलिय ब्यबस्था हुँदै आजसम्म आइपुग्दा कुनैपनी राजा, नेता तथा पार्टी जनताको हितकोलागी बोलेन र कामको त कुरै नगरौं। नेपाल एउटा यस्तो मुलुक हो ,याहा विभिन्न जातजाती, विभिन्न भासाभासी, विभिन्न सास्कृती, परम्परा, रितिरिवाज, आदिले मिलेर बनेको सानो तर स्वतन्त्र राज्य हो। याहा थुप्रै सम्बिधान निर्मान गरियो, राज्यको सम्रचना निर्मान गरियो, आदि आदि कुराहरु लगायत को यो राज्यमा कुनैपनी निस्वार्थ राजा वा नेता जन्मियन। सबैभन्दा पुरानो सासनसत्ता सन्चालन गरेको तानसाही राजसस्था ०६२-६३ को जन आन्दोलनले ठेगान लगायो तर तेसका भरौटे वा अबयबहरु निस्कृयभएर सुरक्षित हरेछन र ०६४ को सम्बिधानसभाको चुनाव पछि पुर्नरुपमा चलायमान भयर त्यो जनताको सभा तथा मुलुकको पुर्नसम्बिधान सभा फेल गराइयो र असफल भयो नेपाली जनतामा निरासापैदा भयो। फेरि सङ्कर्मन कालको मौका पारेर जनताले नचाहादा नचाहादैपनी कथित दोस्रो चुनब केही नेताहरुको रोहबरमा नेपालको सैनेसक्तिको दुरुपयोग गरेर ०७० मा गरियो र जनतालाइ संक्रमणकालको फाइदा उठाइ आखामा छारो हाल्ने काम गरियो र त्यो तानासाहिका अबसेसहरुको बर्चस्व हुनेगरी नेपालमा जनताको हितबिपरित र नेताअनुकुलको सम्बिधानको नाउमा केही सासनसत्ता थोपरिदै छ।
कथित सम्बिधान सभाको नौटङ्की र पास्चगामी सम्बिधानको मुख्य ग्र्यानडिजायनकार पुर्बिदासत्वका नायक र दक्षिणपन्थी आत्मसमर्पनबाद का नायक ओलि र भट्टराई हुन किन भने सानोछदा साहुको हलिबसेका ओलि हलि छदाको रिस अब फेर्ने दाउमा छन जनतालाइपनी आफुभन्दा माथी उम्कनदिनु हुदैन भन्ने मान्न्नेताका छन र आफू यो देसको राजा तथा सम्मानित हुन चाहान्छन र सामान्ती दासत्वको श्रीपेच सिरमाथी लाउन चाहान्छन र यो उनिले गर्नेवालापनी छन। यता डाक्टर बाबुराम जि पुरानै दक्षिणपन्थी सङ्ग साठगाठ रहेकोले त्यो नाता टुटाउन चाहादैनन र उनिहरुकै रोहबर्को कार्यकारी कुर्सिमा बस्न चाहान्छन। तेसैलेत होला उनै डाक्टर कार्यकारिहुदानै जनयुद्धको सेना हस्तान्तरन गरे, हतियार हस्तान्तरन गरे, यिनैकारन्ले देसको मुख्य शक्ति वा ठूलो पार्टी छिया छिया हुनापुग्यो आज तिनै डाक्टर नयासक्तिको खोजिमा छन जि कुनै तुकको छैना।
यता श्री ५ ओलि ले आफुअनुकुलको सम्बिधान जारिगर्नको लागि आफ्ना भाडाका गुन्डाहरु तराइमा मधेसी, थारु समुदायको माग आन्दोलनलाइ दमन गर्न परिचालन गरियो रे भन्नेकुरा सुनेको छु। यसरी गुन्डाका नाइकेहरुपनी जननेतामा सम्बोधित भैरहेकाछन। कुनै राम्रो नेता भयोकी सुनियोजित तरिकाले सुट गर्नेपनी जननेता? के पि केवल गुन्डा हो डाक्टर केवल दलाल हो। सची भन्नेहो भने नेपालमा अहिलेसम्म कुनै नेतानै छैन। अहिलेका नेता भनाउदा त दलाल, घुसखोरी, डाका, चोर, फटाहा, हत्यारा, अपराधी, लुटेरा, आतङ्ककारी, देसद्रोही हुन। नेताकोनाममा जनताको कर खानेहरु आज जनताको माझ उदाङ्गो भयर आफ्नो भित्री अनुहार देखाउदैछन। कुनै चोर अखण्ड भन्छ कुनै डाका सङ्घिय भन्छ कुनै दलाल यक मधेस यक प्रदेस भन्छ, कुनै भ्रष्टाचारि जातिय भन्छ आखिर के चाहान्छन यिनिहरु? यो देस के तिम्रो बाउको बिर्ता हो? कि तिम्री आमाको दाइजो हो? के यो राज्य तिम्रो यकलौटो तोयो हो? तिमिहरुलाइ जे जे मन पर्यो तेहि गर्न मिल्छ? जनतको बिरुध गुन्डा खटाउने नेता? जनताको भावना नबुझ्ने नेता? झगडा जनताको होइन नेताभनाउदाको छ। अब सबै जनत एक हुन जरुरी छ र जनताको सम्बिधान जनता आफैले निर्मान गर्नपाउनुपर्छ जनादेसको पालना गर्छौ त गर, हैन त जनता तिमिहरुलाइ छोड्नेवाला छैनन। तिमिहरुको श्रीपेच लागाउने चाहाना र कुर्सिमा बस्ने चाहाना कदापी पुरा हुने वाला छैन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु