विचार

चीनसँग इन्धन ल्याउने सकारात्मक सहमति

भारतको अघोषित नाकाबन्दीका कारण चरम् इन्धन संकट भइरहेको समयमा नेपाल आयल निगम र चीनको नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना) बीच इन्धन ल्याउने समझदारीपत्र (फ्रेमवर्क एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ । यो ‘फ्रेमवर्क एग्रिमेन्ट’ ले इन्धन आपूर्तिमा नयाँ विकल्प खुला गरेको छ । यो समझदारी पछि बिगत ४० वर्षदेखिको भारतीय आयल कर्पोरेशनको एकाधिकार तोडिएको छ […]

२०७२ कार्तिक १४ गते, शनिबार

नेपाली क्रान्तिको प्रमुख खतराको रूपमा दक्षिणपन्थी संशोधनवाद – हस्तबहादुर के.सी.

नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादका दलालहरुले २०७२ साल असोज ३ गते एउटा राष्ट्रघाति, जनघाती तथा प्रतिगामी संविधान घोषणा गर्न सफल भएका छन् । २०७२ साल असोज ३ गतेका दिनलाई नेपाली सर्वहारावर्गको शान्ति राजनीतिक अनुदान नेपाल कम्युनिष्ट पार्टी–माओवादीले ‘कालो दिन’ को घोषणा ग¥यो । तराई तथा मधेश लगायतका यस प्रतिगामी संविधानका विरोधी राजनीतिक शक्तिहरुले पनि त्यस असोज […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

ब्यर्थको तर्क गर्नुभन्दा भूमिकाको माग गरौं – भरत दाहाल

नेपालको पेट्रोलियम इन्धन र ग्याँस बजारमा दलाल सत्ताले आजसम्म कायम राख्दै आएको भारतीय एकाधिकारलाई भङ्ग गर्ने प्रारम्भिक कदमका रुपमा सरकारले चीनसंग गरेको तेल संझौतालाई दृढतापूर्वक समर्थन गर्नु पर्दछ । तर यो कदम भारतद्वारा सिर्जित संकटको स्थायी समाधानको दिशामा अघि बढ्छ भन्ने कुरा अझै सन्देहजनक छ । यसो हुन नदिनका लागि दिल्लीले चालेका कदम र त्यसको […]

२०७२ कार्तिक १२ गते, बिहीबार

कम्युनिस्ट सरकार हो भन्नु गलत – हस्तबहादुर केसी

वर्तमान एमाले,एमाओवदी, तराई लोकतान्त्रिक ( फोरम) समेतको सरकार दलाल तथा नोकरशाह पुजिपति वर्गको सरकार हो, किनकी एकातीर राज्य संचालन गर्ने मुलनकके मूल का, कानुन भरखरै जुन जारी गरिएको छ । यो संविधान त्यही दलाल तथा नोकरशाह पुजिपति वर्गले आफ्नो वर्गीय सत्ता सञ्चालन गर्न र टिकाउनका लागि जारी गरेका छन् । त्यही दलाल तथा नोकरशाह पुजिपति […]

२०७२ कार्तिक २ गते, सोमबार

भारतलाई अन्तर्राष्ट्रियरुपमा नङ्ग्याउ – राजेन्द्र चिमौरिया

भारतले नेपालविरुद्ध गरेको अघोषित नाकाबन्दीले दुई साता नाघेको छ । भारतले नाकाबन्दीमा शिखण्डी रुप अपनाएको छ । उसले अन्तर्राष्ट्रिय सन्धि सम्झौता उल्लंघन गरेको नदेखाउन घोषितरुपमै नाकाबन्दी भने गर्न सकेको छैन । नाका क्षेत्रमा मधेशी दलका नेता, कार्यकर्तालाई धर्ना बस्न लगाएर नेपाली सीमा क्षेत्र असुरक्षित रहेको देखाउने र नेपालविरुद्ध अघोषित नाकाबन्दी गर्ने भारतको कुकार्य अन्तर्राष्ट्रिय जगतमा […]

२०७२ आश्विन २४ गते, आईतवार

भारत अन्तर्राष्ट्रिय जगतमै नाङ्गिदै

नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारतको छबि अन्तर्राष्ट्रिय जगतमै धुमिल बन्दै गएको छ । नेपाल र भारत दुवै विश्व व्यापार संगठन, साफ्टा र आर्थिक तथा प्राविधिक विकासका लागि बङ्गालको खाडीको पहल (बिम्स्टेक) का सदस्य हुन् । डब्लूटीओअन्तर्गत वस्तु व्यापारसम्बन्धी सम्झौता (ग्याट) को दफा ५ मा भूपरिवेष्ठित राष्ट्रका लागि तेस्रो मुलुकबाट आउने सामानलाई सम्बन्धित देशले रोक्न नपाउने […]

२०७२ आश्विन २३ गते, शनिबार

माओ स्मृति हल अवलोकनको ऐतिहासिक क्षण – हस्तबहादुर के.सी.

अध्यक्ष माओ स्मृति हलको अवलोकन गर्ने सुन्दर कल्पना त धेरै वर्ष पहिलेदेखि गर्दै आएको थिएँ । तर वास्तवमै चीनको राजधानी बेइजिङस्थित विश्वप्रख्यात तेनमेनयन चोकको ठीक उत्तर पट्टिको एक ऐतिहासिक भवनभित्र वैज्ञानिक ढंगले निर्माण गरिएको अध्यक्ष माओ स्मृति हलको प्रत्यक्ष रुपमा आपैm उपस्थित भएर हेर्ने मौका मलाई १६ जुलाई २१५ (३१ साउन २०७२) मा मिल्यो । […]

२०७२ आश्विन २३ गते, शनिबार

नाकाबन्दी फिर्ता गर

भारतले अघोषित नाकाबन्दी गरेपछि अहिले देशको स्थिति अस्तव्यस्त भएको छ । खासगरी इन्धनको अभावले नेपाली जनता आक्रान्त बनेका छन् । भारतको यो अघोषित नाकाबन्दीको विरुद्ध नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत चर्को विरोध गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको न्यूनतम हक र अधिकारलाई समेत कुण्ठित गर्दै भारतले नाकाबन्दी गरेपछि विश्वभर उसको आलोचना भएको छ । विगतमा […]

२०७२ आश्विन १६ गते, शनिबार

बाहिर हस्तक्षेपै घोर अन्यायपूण – डीबी चन्द

वर्तमान नेपाली राजनीति हाडीमा पूmल उठ्दै गरेको फूलौरा मकैभन्दा भिन्न छैन । जसरी एउटा मकैको गेडालाई आगोमाथि तातो हाँडीमा हालेर छट्पटाइ–छट्पटाई फुल्न बाध्य बनाइन्छ । एकात्मक राना शासनका विरुद्ध नेपाली जनताले करिब ६५ वर्र्ष अघिदेखिन नै संघर्ष र आन्दोलन छेड्दै आएको कुरा स्पस्टै छ । २००७ सालमा बहुदलीय प्रजातान्त्रको स्थापिन भएदेखिन नै जनताक नैसर्गिक मागहरु […]

२०७२ आश्विन ११ गते, सोमबार

प्रतिगामी संविधान खारेजीको विकल्प छैन – हस्तबहादुर के.सी.

नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू र मुक्तिकामी नेपाली जनताले २०७२ साल असोज ३ गतेको दिनलाई ‘कालो दिन’ को घोषणा गरे । यही असोज ३ गते ५.५२ बजे साम्राज्यवादी तथा विस्तारवादीहरूको कठपुतली सरकारका राष्ट्रपति डा. रामवरण यादवले प्रतिगामी संविधानमाथि हस्ताक्षर गरेर नेपालको राजनीतिक नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलहरूले जारी गरेकोम उक्त संविधान कालो संविधान हो, प्रतिगामी संविधान […]

२०७२ आश्विन ७ गते, बिहीबार