विचार

नेताको कुर्सि जोगाइदिएर देश लुट्न पाइन्न – शोभा गजुरेल

यो कुर्ची ताना तानको खेल कहिले सम्म ? यसको तिथि मिति कहिले समाप्त नहुने भो देशमा संसदीय व्यवस्था रहेसम्म ।कहिलेसम्म बन्ने हामी छिमेकीको गुलाम ? हामी स्वतन्त्र कहिले हुने ? कहिले उठ्छ हाम्रो स्वाभिमान ? सधै छिमेकी कै भरमा बाच्न पर्ने ? सत्ता उसैले चलाएको छ । नेता उसकै गोटी बनि नाचिरहन्छन । कहिले कुन […]

२०७३ श्रावण ८ गते, शनिबार

राष्ट्रिय युवा जनस्वयंसेवक र नेपाली युवा – ओम प्रकाश पुन

कम्युनिष्ट युवकहरु र अन्य जनसुकै युवकहरुको हकमा गर्नुपर्ने एउटै कार्य हो सिक्नु : क.लेनिन । आरम्भ, राष्ट्रिय युवा जनस्वयं सेवक हाम्रो पार्टी नेकपा माओवादीको सहायक संगठन हो । हरेक पार्टीले आफ्नो वर्गाधार र उद्देश्य अनुरुप युवा संगठनहरु निर्माण गरेका हुन्छन् । हाम्रो पार्टीले पनि सोहि अनुरुप नै राष्ट्रिय युवा जनस्वयं सेवकको निर्माण गरेको छ । […]

२०७३ श्रावण ७ गते, शुक्रबार

चुराे कुरा विषायान्तर गर्ने फाेहरि प्रयास -भरत दाहाल

कुनै शक्तिकाे रणनीति व्यक्तिकाे निजी स्वभाव वा कमि कमजाेरिले परिवर्तन हुन सक्दैन। केपीकाे डिलिङकाे समस्याले दाहाल भड्केकाे, दाहालकाे किचकिचले केपी बटारिएर सकिकरण टुटेकाे, भूकम्प पिडितहरूबारे कुरा नमिलेकाे, एउटाले अर्काकाे मन्त्रालयमा बलमिच्यार्इं गरेकाे भन्ने जस्ता हावादारि प्रचार गरेर एकथरि प्यादाहरूले साम्राज्यवादी खेललार्इ अाेझेल पार्न कसरत गर्न थालेका छन्। ध्यान दिनु पर्ने कुरा दुर्इ वटा मात्र छन्। […]

२०७३ श्रावण २ गते, आईतवार

संसदीय ब्यवस्थाको बेथिति सत्ताको लुछाचुडी – भोला घिमिरे

संसदीय ब्यवस्थाले देशलाइ कहिले माथी लैजान दिदैन भन्ने कुराको महुसुस फेरि एकपटक ओलि सरकार गिराउन दौडधुप गरिरहेका देश कै ठूलो दल र तेस्रो दल माओवादी केन्द्रले देखाएको हर्कतले प्रस्ट हुन्छ । हुन त संसदीय ब्यवस्थाले दिएको अधिकार यिनिहरुले प्रयोग गरे होलान त्यो संसदीय जोडघटाउबाट सत्ता लुछाचुडीको लडाइले यिनिहरुलाई फाइदा त होला तर नेपाली जनतालाई दिन […]

२०७३ श्रावण २ गते, आईतवार

देउबा–प्रचण्ड साँठगाँठ, गम्भीर राष्ट्रघातको खतरा – रत्न तामाङ्ग

यतिखेर नेपाली राजनितिमा गम्भीर संकेतहरु देखिएका छन् । भद्र सहमति प्रति उदासिन भएको आरोप लगाउँदै आफ्नै सहभागितामा करिब नौ महिना अघि बनेको सरकार बिरुद्ध प्रचण्ड समुहले कंग्रेस सँग साँठगाठ गर्दै संसदमा अबिश्वास प्रस्ताब दर्ता गरेपछि बर्तमान सरकार संकटमा परेकव छ । केहि दिन अघि मात्रै सन् १९५० को सन्धी पुनराबलोकन गर्ने भन्दै भारतिय गुप्तचर प्रतिनिधी […]

२०७३ श्रावण १ गते, शनिबार

जनताले पुनः बन्दुक उठाउन नपरोस् – प्रशान्त लामा दोङ

देश यतिखेर राजनीतिक गर्मीले तातेको छ । नयाँ संविधान कार्यान्वयनको चरणमा गर्भपात भएको, इतिहासको कालखण्डमा जनतालाई थोरै भए नि आशा दियो बालेको बामपन्थी गठबन्धन नेतृत्वको सरकार आज दिल्लीमा पाकिएको सत्ताको खिचडीमा देश र जनताको चाहनाभन्दा बाहिर गएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो बहसमा पार्न खुट्टा झिकेर सत्ताको बागडोर सम्हाल्न खोज्दैछ । उसले बिस्तारवादको घोडा […]

२०७३ श्रावण १ गते, शनिबार

साम्राज्यवादी हत्केलाकाे सुतलि बम – भरत दाहाल

इण्डीयनहरूकाे असभ्य सत्ताले अाफूले उपहार दिएकाे हेलिकाेप्टरकाे भुक्तनि बिल पठाएकाे समाचार अाएपछि अाजै मात्र मैले याे घटनालार्इ अाफूले चाराे ख्वाएका बचेराहरूका लागि ‘गर या मर’काे संकेतका रूपमा दिएकाे चेतावनी पनि हाे भन्ने टिप्पणी गरेकाे थिएँ। बिल भुक्तानि समाचारकाे १२ घन्टा नबित्दै एमाअाेवादी केपी सरकारबाट बाहिरियाे। एमाअाेवादीलार्इ सरकारबाट निकाल्न शेरबहादुरले गरिदिएकाे कबुलियतनामाका ७ वटा बुँदाहरूमा पुष्पकमल […]

२०७३ असार २९ गते, बुधबार

सुकुमवासीमाथिको राज्यआतंक – ओमप्रकाश पुन

प्रारम्भ कथित कम्युनिष्ट नामको सरकारले यहि २०७३ असार २१ गते मंगलबारका दिन सर्लाहीका सुकुमवासीमाथि निर्मम दमन गरि ६ सय बिगाहा जमिनमा लगाएको मकै, उखु, धान र फलफुलबाली नष्ट गरेको छ । गृहमन्त्री शक्ति बस्नेत र वन मन्त्री अग्नि सापकोटाको ठाडो निर्देशनमा बषौ देखि सागरनाथ वन बिकास परियोजनाको जमिनमा बसोबास र खेतिपाती गर्दै आएका सुकुमबासी माथि […]

२०७३ असार २८ गते, मंगलवार

बिचारमा परास्त भैसके पश्चात अराजनैतिक हर्कत – खगेन्द्र छन्त्याल

समयाभावको कारण बिगत केहि समय देखि झिल्को अन्लाईन हेर्ने अवशर मिलेको थिएन ! आज अनायास एकजना सह्योद्दाले झिल्को हेर्नुस डा. ओम गुरुङको बारेमा लेखेकोछ भने लगत्तै ल्यापटप खोलेर झिल्को हेरें ! उक्त अनलाईनको समाज स्तम्भमा डा . ओम गुरुङको आर्थिक अनियमितता छताछुल्ल ” शिर्षकमा एउटा वेनामी लेख प्रकाशन भएको रहेछ ! लेख पढ्दै गर्दा त्यसमा […]

२०७३ असार २७ गते, सोमबार

प्रचण्ड किन दिन प्रति दिन कुरा फेर्छन् ? – हस्तवहादुर केसी

आजको नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष सबैभन्दा बढी कुरा फेर्ने,आज एउटा कुरा गर्ने, भोली अर्को कुरा गर्ने, भरखरै एउटा कुरा गर्ने, एकछिन फेरी पल्तिर पुगेर अर्को कुरा गर्ने र समग्रमा अडान नभएका कुरा फेर्ने नेताका रुपमा एक नम्वरमा गणना भएका छन् त ? यस बिषयमा ब्यापक चर्चा हने गरेका छन् किन होला त ? प्रचण्डले […]

२०७३ असार २७ गते, सोमबार