विचार

समकालीन राजनीति, पृथक पृथक परिवेश – खेम थपलिया

पृथक परिवेश १ के थियो, के भयो, सायद अब के हुनेछ २०५२ सालअघिका पूर्व माओवादी, २०५२ देखि २०६२ सम्मका माओवादी, २०६२ देखि २०६९ र २०७० सम्मका माओवादी र त्यसपछिका माओवादी । नयाँ र पुराना माओवादीबीचको अन्तरविरोध, जनयुद्ध लडेका र नलडेका अर्थात् लड्न नपाएका माओवादी, जन्मँदै माओवादी भएका माआोवादी, जन्मिएपछि माओवादी भएका माओवादीका बीचको अन्तरविरोध, रेड […]

२०७३ असार १० गते, शुक्रबार

नेपाली जनवादी क्रान्तिको परिणाम र पुन : क्रान्तिको आवश्यकताको प्रश्न – नविनकुमार विश्वकर्मा

“वर्गीय क्रान्तिको अन्तिम सार भनेको पुरानो राज्य व्यवस्थाको चेपुवामा परेका उत्पीडित किसान, मजदुर जाती, जनजाती, उतपीडित क्षेत्र र वर्गको क्रान्तिले शासक वर्गको सम्पूर्ण पुरानो राज्य व्यवस्थालाई विस्थापित गर्ने र त्यसको ठाउंमा नयां राज्य व्यवस्था स्थापित गर्ने हो” । यो पंतिmकारले कम्यूनिष्ट राजनितिमा लागेदेखि बुझेर आत्मसात गरेको कुरो यही हो । यो सत्य कुरालाई आफु र […]

२०७३ असार ९ गते, बिहीबार

वावुराम कम्पनीको नयाँ व्राण्ड– ‘नयाँ शक्ति’ – पृथीछक बुढा मगर

पाँच कक्षा पढदा पढदै पढाई छाडेर जनयुद्ध होमिएका मान्छेहरुको लागि भट्टराईको विचार के छ ? जिवनको सिङ्गो उर्वर शक्ति युद्धमा होमिएका मान्छेहरुको भविष्यको बिषयमा के राय दिनु हुन्छ ? जनयुद्धको समयमा बुर्जुवा शिक्षा भन्दै बन्दुक बोक्न लगाउने यहि भट्टराई जो केहि समय अगाडि नयाँ शक्तिको नाममा एउटा सांसद बन्न डिग्री होल्डर हुनु पर्छ भन्ने वहस […]

२०७३ असार ९ गते, बिहीबार

खोई कहा छ नारी स्वतन्त्रता ? – शोभा गजुरेल

आधा आकास आधा धर्ति ओगटेका नारीहरुको अवस्था बिस्वका सबै देशहरुमारुपमा अलग भएपनि नारी कहि न कहिबाट शोसणमा परेकै देखिन्छन । हाम्रो जस्तो अविकसित पुरुष प्रधान समाज भएको देश होस या युरोप अमेरिका जस्ता महिलालेपनि स्वतन्त्रता पाएका देश होस् । नारीको अवस्थालाई मद्यनजर गर्दा जहाँ पनि नारीहरु लाई कुनै न कुनै रुपबाट शोषण भए कै पाइन्छ […]

२०७३ असार ८ गते, बुधबार

साम्राज्यवादका दलालहरूकाे दुःख – भारत दाहाल

देशलार्इ विदेशीहरूकाे बन्धक बनाएर नागरिकहरूलार्इ बाहिर पलायन गराउने अपराधि शासकहरूले अफगानिस्तानमा हत्या गरिएका निरपराध नेपालीहरूकाे मृत्यूप्रति निर्लज्जताका साथ दुःख प्रकट गरेका छन् । अाफ्नाे देशलार्इ उपनिवेश बनाएर वितण्डा मचार्इ रहेका साम्राज्यवादीहरूकाे सेवामा नागरिक मार्ने दलालहरूकाे जति निन्दा गरे पनि पुग्दैन । अफगानी जनताकाे हत्या गरेर त्यस देशकाे सार्वभाैमसत्ता नियन्त्रणा गर्न गएका अमेरीकि र यूराेपीयन साम्राज्यवादीहरू […]

२०७३ असार ७ गते, मंगलवार

लेटर ग्रेडिंग प्रणालीको औचित्य – प्रशान्त लामा दोङ

नेपाली शैक्षिक इतिहासमा आठ दशक लामो समयपछि विधिवत तरिकाले एस .एल . सी मूल्याङकन प्रणाली विधिवत तरिकाले बिस्थापित गरेको छ । यो आठ दशक लामो एतिहासिक कालखण्ड अनेकन उत्तरजढाबको बीचमा चुनौतिहरूलाई सामना गर्दै आजको यो परिवेशसम्म आइपुगेको छ ।समय र परिवेश अनुकुल शैक्षिक जनशक्ति उत्पादन गरेको वास्तविक यथार्थ नकार्न सकिन्न । सिङ्गो मूलुक कृषिमा आधारित […]

२०७३ असार ६ गते, सोमबार

बाबुरामको पीएचडी र करिश्माको अन्डर एस्एलसिको तालमेल – शोभा गजुरेल

जेष्ठ ३० को नया सक्तिको कार्यक्रम बाबुरामको पीएचडी र करिश्माको अन्डर एस्एलसिको तालमेलबाट संचालन गरिएको थियो । तामझामका साथ राता टोपी लगाएका मान्छेहरुको लस्कर लाग्दै आमसभामा परिणत भएको त्यो कार्यक्रम सामान्य मान्छेका लागि यौटा रमिता जस्तै थियो । रमिता देखाउने यौटा चटकी वरिपरि बाटामा कति मान्छे झुप्पिन्छन मिनेट मै त्यस्तै थियो नया सक्तिको त्यो कार्यक्रम […]

२०७३ असार ५ गते, आईतवार

शिक्षा र राजनीति एक अर्काको परिपुरक – प्रशान्त लामा दोङ

शिक्षा र राजनीति एक अर्काको परिपुरक बिषयबस्तु हुन ।शिक्षाले राजनीतिको मार्गचित्र तयार गर्नुपर्थ्यो दुरभाग्य राजनीतिले शिक्षालाई डोर्याएको छ , जसले गर्दा राजनीतिले शिक्षालाई धरासयतिर धकेलिदिएको छ । राजनीतिले शिक्षालाई अलग राखेर शिक्षा चल्न सक्तैन । राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्दछ ।वास्तवमा नेपाली समाज धार्मिक अतिवादले छेदविच्छेद समाज हो ।त्यसैले धार्मिक अतिवादको ढर्राबाट हुर्किएको नेपाली […]

२०७३ असार २ गते, बिहीबार

माओवादी केन्द्र भेडागोठमा परिणत – हस्तवहादुर केसी

हेर्दा हेर्दै नेकपा ( माओवादी केन्द्र ) भेडागोठमा परिणत हुन पुगेको छ । धेरै दिन भएको छैन एमाओवादी माओवादी केन्द्रमा परिणत भएको । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीभित्र पैदा भएको चरम असरवादी ” बादल गुट ” र अन्य लोपोउन्मुख रहेका माओवादी टुकडीहरु र बजारमा फ्याकिन पुगेका केही माओवादीका ब्यक्तिहरुलाई सोरसार पारेर प्रचण्डहरुले माओवादी नाम दिइएको एउटा […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

हामी नाममात्रको क्रान्तिकारी होइनौ – पुष्प गोपाल श्रेष्ठ

हामी २१औं शताब्दिका नाम मात्रको क्रान्तिकारी हैनौं, हौं त विज्ञानमा आधारित माक्र्सवाद–लेनिनवाद–माओवादलाई आत्मासात गर्दै, नयाँ युगमा प्रवेश गर्न नयाँ विचार सँगै नयाँ कार्यशैलिका साथ अगाडि बढन चाहने क्रान्तिकारी हौं । हामी यसो भनेर फेरि उहि, पुरानो तौरतरिकाको कार्यविधिमा अल्झेर, बिरालो बाँधि स्राद्ध गर्ने प्रथालाई नै अँगालेर हिंड्ने यस्तो परम्परावादी क्रान्तिकारी हैनौं । क्रान्तिकारीहरु त यथार्थवादी […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार