विचार

देशको जिम्मा युवालाई देउ – भोला घिमिरे

जसले सन्सार जित्ने साहास गर्छ त्यो बहादुर नै मानिन्छ र मान्नु पर्छ । जसले सन्सारलाई आफ्नो कब्जामा लिएर निहत्या नागरिकमाथी शोषण दमन गर्दै राज गरिरहेका हुन्छन तिनिहरु केबल आफ्नो अस्तित्व रक्षाको भिखारी बनेर तिनै निहत्या नागरिकमाथी शोषण र दमन बर्साइ रहेका हुन्छन । नेपालको ईतिहासलाई निहाल्ने हो भने पनि हामीले त्यही नै देख्छौ र देखिरहेकाछौ […]

२०७३ आश्विन ९ गते, आईतवार

नेकपा (माओवादी केन्द्र ) एमालेमा परिणत – हस्तबहादुर केसी

नेकपा (माओवादी केन्द्र ) अब एमालेमा परिणत हुन पुगेको छ । एमालेले बहुलवाद मान्छ , माओवादी केन्द्रले पनि बहुलवाद मान्छ । एमालेले २०५३ साल असोज ४ गते महाकाली नदी भारतलाई बेचेर राष्ट्रघाती बन्यो । माओवादी केन्द्रले पनि २०६८ कार्तिक ४ गते भारतसँग विप्पा संझौता गरेर शुरु गरेको राष्ट्रघातको यात्रा २०७३ साल भाद्र ३१ गते माओवादीका […]

२०७३ आश्विन ४ गते, मंगलवार

संविधान संकटको कारक नबनोस्

एक वर्ष अघि अर्थात् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । गणतन्त्रका नेपालको संविधान जारी भएको वर्ष दिन पूरा भइसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । संविधान जारी भइसकेपछि देश र जनताले राहतको अनुभव गर्न पाउनुपर्ने हो । तर, यो संविधान जारी भएपछि देश झन् अस्थिरतातिर धकेलिएको छ । […]

२०७३ आश्विन २ गते, आईतवार

‘खाद्य सम्प्रभुता’ र जनजीविकाको सवाल ! – शिव डुम्रे

सम्प्रभुता राज्यको एक अनिवार्य तत्व हो । अंग्रेजी भाषमा प्रयोग हुने कयखभचभष्नलतथ ल्याटिन भाषाको क्गउभचबलगक भन्ने शब्दबाट उत्पती भएको मानिन्छ जसको अर्थ सर्वाेच्च शक्ति भन्ने हुन्छ । आधुनिक युगमा सम्प्रभुताको प्रयोग र विवेचता गर्ने प्रथम राजनीतिक चिन्तक बोदाँ ले आफ्नो पुस्तक ‘क्ष्ह द्यययपक यल तजभ च्भउगदष्अिु मा भनेका छन्, ‘सम्प्रभुता नागरिक र प्रजाहरुमाथिको त्यो सर्वाेच्च […]

२०७३ भाद्र ३० गते, बिहीबार

प्रचण्डको दोस्रो अध्याय र भारत भ्रमण – शिव डुम्रे

विश्वमा कम्युनिष्ट आन्दोलन शसक्त ढंगले उठ्न नसकिरहेको बेलामा नेपालमा जनयुद्ध सुरु भयो । जनयुद्धमा नेपालमा माओवादीले प्राप्त गरेको सफलताले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग पैदामात्रै गरेन विश्वमै नेपालको माओवादी विश्वकै आर्दश बन्ने सन्देश समेत प्रवाह ग¥यो । पछिल्लो पटक कम्युनिष्टहरुको जित र जयजयकार बनेको माओको गृह चीनको छिमेकी देश नेपालमा पनि एकपटक कम्युनिष्टको झण्डा […]

२०७३ भाद्र २८ गते, मंगलवार

साझा पहिचान नेपाली हो – प्रशान्त लामा दोङ

मेरो धर्म मेरो व्यक्तिगत पहिचान , मेरो जात मेरो समाजभित्रको एउटा पहिचान , मेरो साझा पहिचान एक नेपाली हो । कसैले समाजमा म आफ्नो व्यक्तिगत पहिचानलाई नामेट पार्न खोज्यो भने म टुलुटुलु हेरेर बस्नेवाला छैन । कसैले खोटबिनाको धार्मिक रितिरिवाजलाई बिरोध गर्छ भने यसमा म टुलुटुलु हेरेर बस्दिन । जातको पक्षपातिको कुरा गर्दा न म […]

२०७३ भाद्र २६ गते, आईतवार

सत्ता जोगाउन प्रचण्डको भारत भ्रमण – हस्तवहादुर केसी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही भदौ ३० गतेदेखि भारतको भ्रमण गर्दै छन् । भारतीय विस्तारवादको आशीर्वाद र ग्राण्डडिजाइनमा सत्तामा पुग्ने र त्यस सत्तालाई जोगाउनका निम्ति भारतीय शासकहरुको पाऊ मल्न भारतमै पुग्नु पर्ने नेपालका प्रतिक्रियावादी सरकार प्रमुखहरुको पुरानै चलन हो । प्रचण्डले पनि राणा शासकहरु, राजाहरु, कांग्रेसी शासकहरु र एमाले शासकहरुकै बिँडो थाम्दै भारतीय विस्तारवादी शासकहरुको […]

२०७३ भाद्र २५ गते, शनिबार

चिनियाँ राष्ट्रपति सी भ्रमणकाे महत्वलार्इ बुझाैं – भरत दाहाल

चिनियाँ राष्ट्रपतिकाे भ्रमणकाे कुरालार्इ केहि मानिसहरूले सामान्य सिष्टाचारका रूपमा लिएकाे देखिन्छ । सामान्य अवस्थामा कसैले नेपाल भ्रमण गर्दैमा वा नगर्दैमा अाकाश खस्छ भन्ने कुरा हाेर्इन तर यसबारेकाे बहसलार्इ ठिक ढंगले उठाउन नेपालकाे संकटलार्इ बुझ्नु पर्दछ । नेपालकाे संकटकाे मूख्य श्राेत अान्तरिक हाेर्इन। यसकाे श्राेत बाह्य रणनीति हाे । यूराे-अमेरिकन र इण्डियनहरूले नेपालमा गरेकाे हस्तक्षेपकाे एउटा […]

२०७३ भाद्र २४ गते, शुक्रबार

बीपी कोइरालाको वैचारिक अवस्थिति – खेम थपलिया

नेपालको इतिहासमा एक समय नेपाली काङ्ग्रेस परम्परागत सत्तालाई पल्टाउन बल प्रयोग आवश्यक पर्ने कुरामा विश्वास गर्दथ्यो । त्यसैले उसले पूर्णसिंह खवासको नेतृत्वमा मुक्ति सेनाको गठन, बाबुकृष्ण शर्माको पहलमा आजाद हिन्द सेना निर्माण भयो । वीपी कोइरालाले पूर्वी कमान्डको राजनीतिक कमिसारियट गरेका थिए । वीपी कोइरालामा कम्युनिस्टविरुद्ध उग्र–चिन्तन रहेको देखिन्छ । यो उनको राजनतिक सङ्कीर्णताको उपज […]

२०७३ भाद्र २२ गते, बुधबार

अधिकारको संस्थागतः मूख्य चुनौति – देबकुमार सुनुवार

नेपालको संविधान, २०७२ कार्यन्वयनको सिलसिला जारी रहेको बेला आदिवासी जनजाति समूदायका अगुवाहरुले भने संविधानका उपलव्धीलाई संस्थागत गर्न प्रमूख चुनौति भएको बताएका छन् । ‘यो संविधानले आदिवासी जनजातिका धेरै मुद्धाको सम्बोधन गर्न सकेको छैन, तर प्राप्त उपलव्धीलाई संस्थागत गर्दै जानु पर्छ ।’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले भने– यसमा आदिवासी जनजाति कै अग्रसरताको जरुरी […]

२०७३ भाद्र २१ गते, मंगलवार