सरकारी सवारीको सान- हेर्नुस त ‘ नम्बर प्लेट’ को हालत

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौ, ६ जेठ । झट्ट हेर्दा तस्बिरमा देखिएको सवारी साधन एक सरकारी अस्पतालको हो भन्ने अड्कल लगाउन सकिन्छ । उक्त सवारी साधन बुधबार अपरान्ह ४.३० बजे सिंहदरवार दक्षिणी गेट अगाढी भेटिएको हो । सर्बसाधारण सवारी चालकलाई यो वा त्यो बहानामा दुख दिने ट्राफिक प्रहारीले भने यस्ता सवारीलाई कहिले चेक जाच गर्दैनन् भन्ने उक्त गाडीको नम्बर प्लेट’ को हालत देखेर प्रस्ट हुन्छ । सरकारी सवारी साधनको प्रयोग गर्दा सामान्य नम्बर प्लेट समेत प्रस्ट बुझिने गरी राख्न नसक्ने सस्था र प्रायोग गर्ने व्यक्तिलाई कुन निकायले पाठ पढाउने होला ?

प्रतिक्रियाहरु