मुख्य समाचार

पछारिए प्रचण्ड

काठमाडौँ । नेपाली काँग्रेसको बुई चढेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न तम्सिएका प्रचण्ड नराम्ररी पछारिन पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीको चातुर्यताको कारण प्रचण्डको प्रधानमन्त्री बन्ने सपना दीवा सपनामा परिणत हुन पुगेको हो । प्रचण्डले आफ्नो बचावटको लागि आपूmलाई भारतीय डिजाइनमा छिराइएको थाहा पाएपछि पुनः ओली सरकारको निरन्तरतामा फर्केको भनेर जति खोके पनि यथार्थता […]

२०७३ बैशाख २५ गते, शनिबार

जिशिअलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार भएका अधिकारीद्वय रिहा

काठमाडौं, २५ बैशाख । जिशिअ शंकरबहादुर गौतमलाई कालो मोसो दलेको आशंकामा स्वयम्भू प्रहरीले गत बैशाख १७ गते गिरफ्तार गरी हिरासतमा राखेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकाश अधिकारी रिहा भएका छन । शैक्षिक क्षेत्रमा हुँदै आइरहेको व्यापारीकरण, माफियाकरणका विरोध आन्दोलन गर्दै आइरहेको अखिल क्रान्तिकारी काठमाडौंको संयोजक अधिकारी […]

२०७३ बैशाख २५ गते, शनिबार

शैक्षिक क्षेत्रमा भइरहेको अत्याचारविरुद्ध लडिरहने छु : अधिकारी

काठमाडौं, २४ बैशाख । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई जिशिअ शंकरबहादुर गौतमलाई कालो मोसो दलेको आशंकामा स्वयम्भू प्रहरीले गत बैशाख १७ गते गिरफ्तार गरी हिरासतमा राखेको छ । शैक्षिक क्षेत्रमा हुँदै आइरहेको व्यापारीकरण, माफियाकरणका विरोध आन्दोलन गर्दै आइरहेको अखिल क्रान्तिकारी काठमाडौंको संयोजक अधिकारी हिरासतमै शिक्षा क्षेत्रमा भइरहेको विकृति, विसंगति हट्नुपर्ने […]

२०७३ बैशाख २४ गते, शुक्रबार

निजी कलेज चलाउने त्रिविका प्राध्यापक अखिल क्रन्तिकारीको निगरानिमा

काठमाडौं, २३ वैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीले त्रिवि उपकूलपति प्राध्यापक डा. तिर्थ खनियालाई छ बुँदे उजुरीपत्र बुझाएको छ ।उजुरीपत्रमा त्रिविका आंगिक कलेजहरुमा व्यापार सञ्चालन गर्नेहरुलाई कारबाही गर्न माग गरिएको छ । यसैक्रममा अखिल क्रान्तिकारीको उपत्यका विशेष समन्वय समितिले त्रिभुवन विश्वविद्यालयमा सेवा सुविधा लिएर पनि निजी कलेज सञ्चालन गर्ने १४ जना प्राध्यापकको नाम सार्वजनिक […]

२०७३ बैशाख २३ गते, बिहीबार

वैद्य माओवादी विभाजनको स‌ंघारमा, बादलले बेईमान गरेको ठहर ( बिज्ञप्तिसहित )

काठमाडौ, २३ बैशाख । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा पुगेको छ। अध्यक्ष किरणलाई छाडेर महासचिब रामबहादुर थापा बादलसहित एकीकृत माओवादीसँग एकताको नजिक पुगेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । अध्यक्ष किरणले एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका […]

२०७३ बैशाख २३ गते, बिहीबार

प्रधानमन्त्री ताक्दै प्रचण्ड

काठमाडौं, २२ वैशाख । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । बैठकपछि एकीकृत माओवादीका […]

२०७३ बैशाख २२ गते, बुधबार

सल्यानका जिशिअलाई कालोमोसो

काठमाडौं , २१ वैशाख । नेकपा माओबादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सल्यानले जिल्ला शिक्षा अधिकारी बख्र्रु प्रसाद रजकलाई भष्ट्रचार गरेको आरोपमा उनकै कार्यकक्ष भित्र कालो मोसो दलेको छ । अखिल क्रान्तिकारीले शिक्षा क्षेत्रमा ब्यापक अनियमितता, भष्ट्रचार र घोटला गरेको भन्दै जिसिअ रजकलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । जिल्ला शिक्षा कार्यलय […]

२०७३ बैशाख २१ गते, मंगलवार

पानी वितरण नियमित गर्न माग गर्दै केयूकेएल घेराउ

काठमाडौं , २१ वैशाख । नेकपा माअाेवादी अन्तरगतको जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गइरहेको अवस्थामा आम जनतालाई नियमित वितरण गर्न र त्यहाँ भएका भ्रष्टाचारलाई रोक्न अनुरोध गर्दै केयुकेएललाई ज्ञापन पत्र बुझाएको छ । जनगणतान्त्रिक संपर्क मञ्चले काठमाडौँ उपत्याका लगायत देशभर खानेपानीको हाहाकार बढ्दै गएपछि तत्काल […]

२०७३ बैशाख २१ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा शैक्षिक सस्था बन्दको घोषणा

काठमाडौं, २१ वैशाख । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले आज काठमाडौं जिल्लाका सैक्षिक सस्था बन्दको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लाल बहादूर बिसीले सयुक्त बिज्ञप्ति निकाल्दै मंगलबार शैक्षिक सस्था बन्दको घोषणा गरेका हुन् । विज्ञप्तिमा प्लस-टु को परिक्षामा कुनै रोक नलगाइएको […]

२०७३ बैशाख २१ गते, मंगलवार

अखिल क्रान्तिकारीको कार्यक्रममा प्रहरी दमन

काठमाडौँ, २० वैशाख । नेकपा माअाेवादी निकट अखिल क्रान्तिकारीको आन्दोलनमा प्रहरीले दमन गरेको बताइएकाे छ । गिरफतार अखिल क्रान्तिकारीको नेता प्रकाश अधिकारीको रिहाइको माग गर्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे क्रान्तिकारीका उपत्यका बिशेष संयोजक लाेकेश बिश्वकर्मा बताए । आज बिहान ११ बजे भएको जिल्ला शिक्षा घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे हो । सो कार्यक्रमवाट केही […]

२०७३ बैशाख २० गते, सोमबार