जन्मदै ६ किलो
काठमाडौँ । -एक जना बेलायती नागरिक महिलाले स्पेनमा ६ किलो २० ग्रामको बच्चा जन्माएकी छिन् । त्यो बच्चा स्पेनमा जन्मिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बच्चा हो । जसको तौल नवजात शिशुको औषत तौल भन्दा दोब्बर छ । उनले कुनै शल्यक्रिया विना प्राकृतिक प्रसुति मार्फ् छोरी पाएकी हुन् । त्यो भिमकाय छोरी पाउने महिलाको नाम म्याक्सिम म्यारिन […]
२०७० श्रावण २६ गते, शनिबार