माया बसेपछि…
काठमाडौँ । ब्राजिलका ७ फिट ८ इन्च अग्ला जोलिसन फर्नाडिजको आपूmभन्दा आधा कदकी युवती इभेमसँग माया बस्यो । उनीहरुले विवाह पनि गरे । यसले उनीहरुलाई केही फरक परेको छैन । तर, यो जोडी देख्नेहरु भने आश्चर्यमा पर्ने गरेका छन् । २८ वर्षीय फर्नाडिजको कद सानै उमेरबाट तिब्रताका साथ बढेको थियो । धेरै अग्लो भएकै कारण […]
२०७२ बैशाख १२ गते, शनिबार