एउटै टाउकोमा दुई अनुहार !

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौँ । दुनियाँमा यस्तो मानिस पनि छन् भन्दा तपाईलार्ई अचम्म लाग्यो होला । तर कहिलेकही तपाइले कल्पना गरेजस्तै दुई अनुहार भएको मानिस फेला परेको छ । ती मानिसको दुई अनुहार मध्ये एक अनुहार सुतेको बेला अर्काे अनुहारले सबै काम गर्छ । दुबै पालोपालो सुत्ने काम गर्छ । हजुर, बेलाईतका एडवर्ड मोर्ड नामका व्यक्ति हुन् जोसँग एउटै टाउकोमा दुईतिर अनुहार छ । कति मानिसहरूले भन्छन्, मोर्डको दोस्रो अनुहार शैतानको हो । मोर्ड सबैतिरबाट आलोचित भएपछि चिन्तित भए । उनले डाक्टरलार्ई भने, ‘मेरो एउटा अनुहार हटाइदिनुस् ।’ तर, डाक्टरले उनको अनुहार हटाइदिएन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु