स्वास्थ्य / शिक्षा

विश्रान्ति मिठाई पसलमा शिलवन्दी

काठमाडौं।खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले बेच्न राखिएको खानेकुरा दुषित पाइएपछि मैतिदेवी स्थित विश्रान्ति मिठाई पसलमा शिलबन्दी गरेको छ । असार १३ गते परेको उजुरीको आधारमा सोही दिन छापा मारी बेच्न राखिएको खानेकुरा दुषित पाइएपछि सो पसलमा शिलबन्दी गरेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए ।खाजा खान गएका उपभोक्ताले खानेकुरामा किरा पाएपछि विभागमा उजुरी गरेका थिए […]

२०७१ असार १६ गते, सोमबार

आठौ शैक्षिक मेला आजदेखि

काठमाडौं, १२ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षति गरेको आठौ शैक्षिक मेला बिहीबारदेखि हुदैछ । राजधानीको भृकुटीमण्डपमा आइतबारसम्म चल्ने मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय, कलेज र शैक्षकि संस्थाबारे परामर्श लिन सक्नेछन् । मेलामा १ सय ६० सामान्य स्टल र २० वटा प्याभिलियन रहने इक्यानका उपाध्यक्ष रामचन्द्र […]

२०७१ असार १२ गते, बिहीबार

राजधानीमा डेंगूको देखियो

काठमाडौं, ११ असार । काठमाडौं उपत्यकाका तीन जना व्यक्तिमा प्रयोगशाला प्रमाणित लामखुट्टे जन्य भाइरल संक्रमण डेगू देखिएको छ ।छ महिना भन्दा बढी समय राजधानीबाहिर नगएका व्यक्तिमा डेगूको संक्रमण देखिनुले उपत्यकालाई संक्रमित गरिसकेको बुझ्नु पर्ने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा राजेश साह ले बताएका छन् । एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको […]

२०७१ असार ११ गते, बुधबार

ललितपुर पूर्ण साक्षर जिल्ला

काठमाडौं । सरकारले ललितपुरलाई सोमबार पूर्ण साक्षर जिल्ला घोषणा गरेको छ । केन्द्रीय तथ्याङक विभाग र साक्षरता सर्वेक्षणले निरक्षरण भनिएका व्यक्तिलाई तीन महिनाको आधारभुरत साक्षरता कक्षा सञ्चालन गरेर साक्षर बनाएको शिक्षा कार्यालयले जनाएको छ । युनेस्कोको अन्तराष्ट्रिय मान्यता अनुसार ९५ प्रतिशत भन्दा बढी साक्षर नागरिक भएमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था गरेको छ […]

२०७१ असार १० गते, मंगलवार

पढ्ने भन्दा पढाउने धेरै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअर्न्तर्गतका केही विषयमा विद्यार्थीभन्दा प्राध्यापक धेरै हुन थालेका छन् । पाठ्यक्रममा समयसापेक्ष परिवर्तन नहुँदा र अध्ययनपछिको विकल्प बलियो नहुँदा विद्यार्थी संख्या नगन्य छ । हाल इतिहास विषयमा प्राध्यापक १७ जना विद्यार्थी ७ जना छन् भने हिन्दी विषयमा प्राध्यापक ७ जना विद्यार्थी १ जना छन् यसैगरी संस्कृत विषयमा प्राध्यापक ३ जना […]

२०७१ असार ७ गते, शनिबार

कालोसूचीका व्यक्ति त्रिवि सेवा आयोगको सदस्य

काठमाडौं, ५ असार ।विश्वविद्यालय अनुदान आयोगको कालोसूचीमा परेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । त्रिविका रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक केदारनाथ घिमिरेलाई मंगलबार सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो। प्राध्यापक घिमिरेलाई आयोगले २०७० कात्तिक १५ गते कालो सूचीमा राखेको थियो। त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीका लागि २ हजारभन्दा बढी पदमा नियुक्त गर्ने […]

२०७१ असार ५ गते, बिहीबार

ललितपुरमा ब्लड बैङ्क स्थापना

काठमाडौ, ४ असार । नेपाल हर्ट फाउन्डेशन ललितपूर शाखा, रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ र नेपाल रेडक्रस सोसाइटी ललितपूरको संयुक्त पहलमा ललितपूरमा बुधबारदेखि ब्लड बैङ्क सञ्चालनमा आएको छ ।रगतको अभाव पूरा गर्ने उद्देश्यले ब्लड बैङ्क संचालनमा आएको हो ।केन्द्रीय रक्तसन्चार केन्द्र अन्तर्गत सन्चालन हुने ब्लड बैंकमा प्राविधिक पक्ष नेपाल रेडक्रस सोसाइटी र आर्थिक पक्ष रोटरी इन्टरनेशनल […]

२०७१ असार ४ गते, बुधबार

धूमपानले लिन्छ वर्षेनी १६ हजार नेपालीको ज्यान

काठमाडौं, ३ असार । नेपालमा ३० प्रतिशत युवाहरुले धूमपान गर्ने गरेको पाइएको छ । प्राथमिक स्वास्थ्य सुरक्षा तथा स्रोत केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा वर्षेनी १६ हजार नेपालीको सूर्तीजन्य पदार्थको सेवनका कारण मृत्यु हुने गरेको जानकारी दिइयो ।सूर्ती सेवनका कारण क्षयरोग लागेर प्रत्येक वर्ष ७ हजार नेपालीको मृत्यु हुने गरेको छ । प्रतिवर्ष सूर्ती सेवनका […]

२०७१ असार ३ गते, मंगलवार

नवजात शिशु मृत्युदर उच्च

काठमाडौ । नेपालमा प्रतिहजार नवजात शिशुमा ३३ जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।नवजात शिशुको मृत्युदरलाई नेपाल सरकारले सन् २०१५ सम्म प्रतिहजार १६ मा झार्ने लक्ष्यअनुरुप नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन विकट ग्रामीण बस्तीमा ‘बर्थ सेन्टर’ स्थापना कार्य सुरु गरिसकेको छ । सुत्केरी हुने वातावरण अत्यन्त दूषित हुँदा ४२ […]

२०७१ असार २ गते, सोमबार

वीरगन्जमा रगतको अभाव

काठमाडौ, १ असार । वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा विगत तीन दिनदेखि रगतको चरम अभाव भएको छ ।केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ ग्रुपको रगतको चरम अभाव भएको हो । रक्तसञ्चार केन्द्रमा अहिले यी तीनवटै ग्रुपको रगत एक पिन्ट पनि नरहेको केन्द्रका इन्चार्ज प्रवीण मानन्धरले जानकारी दिए । केन्द्रमा अहिले ‘ओ’ ग्रुपको मात्रै रगत मौज्दात रहेको मानन्धरले […]

२०७१ असार १ गते, आईतवार