स्वास्थ्य / शिक्षा

स्वतः हैन प्रतिस्पर्धाबाटै स्थायी : अस्थायी शिक्षक

iकाठमाडौं, २८ बैशाख । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आफ्ना समस्या र समाधानका उपायबारे आज राजधानीमा अन्र्तकृया गरेको छ । संसदमा रहेको शिक्षा ऐन संसोधनको प्रकृयामा रहेका बेला अस्थायी शिक्षकको मुद्धा फेरी एक पटक चर्चामा आएको हो । कार्यक्रममा संघर्ष समितिका कार्यवाहक अध्यक्ष हेमनाथ चौलागाईले अस्थायी शिक्षकहरुको विचमा विभेद गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको […]

२०७३ बैशाख २८ गते, मंगलवार

सहयोगी मनहरुको खाचो

काठमाडौं, २८ बैशाख । आठ वटा छोरी र एक छोराका बाबु एकाएक मुटुको व्यथा लागेर विस्तारामा परेपछि सिंगो परिवार तड्पिन पुगेको छ । भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेको भरमा आफ्नो जहान परिवारको दैनिक गर्जो टार्दै आएका मिठे भनी चिनिने मिथुन गिरी यतिखेर अस्पतालको बेडमा छन् । जीवनभरको कमाई आफ्नो छोराछोरीको लालनपालनमै खर्चिएका उनले […]

२०७३ बैशाख २८ गते, मंगलवार

मध्यम आयु भएका बढी समय सुत्छन

काठमाडौ, २८ बैशाख । स्मार्टफोनको ऐपको माध्यमबाट संसारभरमा मानिसको सुत्ने समयको प्याटर्न पत्ता लगाइएको छ । साइन्स एडभाइसमा प्रकाशित शोधका अनुसार महिलाहरु पुरुषको तुलनामा बढी समय सुत्ने गर्दछन् र मध्यम आयु भएका पुरुष सबैभन्दा बढी समय सुत्न सक्छन् । यो शोधका अनुसार ३० देखि ६० वर्षको बिचमा महिलाहरु पुरुषहरुभन्दा तीस मिनेट बढी समय ओछ्यानमा बिताउने […]

२०७३ बैशाख २८ गते, मंगलवार

नीजि विद्यालयहरुको अनुगमन गरिंदै

काठमाडौ, २७ बैशाख । शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा आजदेखि निजी विद्यालयहरुले लिंदै आएको मनपरि शुल्क र छात्रवृत्ति तथा शिक्षा ऐन निर्देशिकाअनुसार विद्यालय संचालन भए नभएको बारेमा अनुगमन सुरु हुने भएको छ । उपत्यकाका तीन जिल्लामा मन्त्रालयले ६ वटा समूह बनाएर अनुगमन थाल्ने छ भने अरु जिल्लामा उपसचिवको नेतृत्वमा समिति बनाई अनुगमन […]

२०७३ बैशाख २७ गते, सोमबार

ट्राफिक सप्ताह सुरु

काठमाडौं, २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा पोखरामा आजबाट ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटनालाई कम गर्न ट्राफिक नियम सम्बन्धि जनचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो । आज शुरु गरिएको ट्राफिक सप्ताहको गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले थालनी गरेक […]

२०७३ बैशाख २६ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा मोर्डन इन्डियन स्कुलको बसमा आगजनी

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चोभारमा रहेको मोर्डन इन्डियन स्कुलको ३ वटा बसमा सनिबार बिहान आगजनी गरेको छ । आगजनीबाट ३ वटा बस पुराना रुपमा क्षतिग्रस्त भएका छन । अखिल क्रान्तिकारीले मोर्डन इन्डियन स्कुलले नेपालको राष्ट्रियतामा आंच आउने गतिबिधि गरेकोले सांकेतिकरुपमा सो कारबाही गरेको जनाएको छ । मोर्डन इन्डियन स्कुलमा नेपालका […]

२०७३ बैशाख २६ गते, आईतवार

जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान

काठमाडौं, २६ वैशाख । बाल स्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखाले आजदेखि जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान सुरु गर्दैछ । अभियानका क्रममा १ वर्षदेखि १५ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिइने शाखाले जनाएको छ । शाखाका प्रमुख मुकुन्द गौतमका अनुसार तराईका तीनसहित हिमाली र पहाडी ४७ जिल्लामा खोप अभियान चल्नेछ । […]

२०७३ बैशाख २६ गते, आईतवार

यौन क्षमता बढाउने भए…

काठमाडौँ । शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन(ओलिभ) को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन […]

२०७३ बैशाख २५ गते, शनिबार

निजी विद्यालयको शुल्क अनुगमन हुने

काठमाडौँ, २४ वैशाख । शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले लिने शुल्कको अनुगमन गर्ने भएका छन् । मन्त्रालय र विद्यार्थी सङ्गठनबीच आज बिहान भएको वार्तामा तीनबुँदे सहमति भएको र यसअन्तर्गत सोमबारदेखि संयुक्त रुपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विद्यार्थी सङ्गठनलाई पनि […]

२०७३ बैशाख २४ गते, शुक्रबार

ठग शैक्षिक परामर्श संस्थालाई कारवाही गर्न निर्देशन

काठमाडौं, २४ वैशाख । व्यवस्थापिका संसदअन्तर्गत अन्तर्राष्ट्रिय समितिले विभिन्न शैक्षिक परामर्श संस्थाले विद्यार्थीहरुलाई विभिन्न देशमा पढ्न पठाउने बहानामा ठग्ने गरेकाले त्यस्ता संघसंस्थाको अनुगमन गरी कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले शिक्षा मन्त्रालयका अधिकारीहरुलाई विद्यार्थीप्रति भइरहेको ठगिमा सजग रहन भनेको हो । शिक्षा मन्त्रालयले भने शैक्षिक परामर्श संस्था खोल्न आवेदन दिएका […]

२०७३ बैशाख २४ गते, शुक्रबार