स्वास्थ्य / शिक्षा

१५ वर्षमै आमा !

काठमाडौँ, १२ जेठ । चितवनको पहाडी गाविस सिद्धि–७ देउजरकी ममाया चेपाङले एक हप्ता अघिमात्र छोरा जन्माइन् । गाउँकै चिनेजानेको केटासँग आफू खुसी विहे गरेकी ममायाले १५ वर्षको कलिलै उमेरमा सन्तानकी आमा भइन् । ममाया चेपाङ समुदायकी एउटी प्रतिनिधि पात्रमात्र हुन् । चितवनको पहाडी गाविसमा बसोबास गर्ने चेपाङ किशोरीहरुले कलिलै उमेरमा विहे गरी आमा बन्ने गरेका […]

२०७३ जेष्ठ १२ गते, बुधबार

आज विश्व थाइराइड दिवस

काठमाडौ, १२ जेठ । आज विश्व थाइराइड दिवस, विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे २५ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिंदैछ । पछिल्लो १०÷१५ वर्ष यता नेपाल थाइराइडका बिरामीहरु बढ्दै गएका […]

२०७३ जेष्ठ १२ गते, बुधबार

परवल खाँदाका फाइदाहरु

काठमाडौं, १२ जेठ । गर्मी मौसममा तरकारीको विकल्प कमै हुन्छ । केही तरकारी यस्ता पनि हुन्छन् जो मौसममा सहजै मिल्छन् । परवल गर्मीमआ पाइने एउटा उत्तम विकल्प हो । परवलको सबैभन्दा ठूलो खुबी लामो समयसम्म ताजा रहनु पनि हो । परवलमा भिटामिन ए, भिटामिन बी–१, भिटामिन बी–२, भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यसका साथै […]

२०७३ जेष्ठ १२ गते, बुधबार

दुईदेखि पाँच वर्षभित्र शिक्षकको सरुवा गर्न माग

काठमाडौँ, ११ जेठ । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको शिक्षा उपसमितिको आजको बैठकमा सांसदले नयाँ बन्ने शिक्षा ऐनमा गुणस्तरीय शिक्षाका लागि अनिवार्य शिक्षक सरुवाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सांसद उमेश श्रेष्ठ, श्रीमाया थकाली, जयन्ती राई, वंशीधर मिश्र लगायतले एउटै शिक्षक एउटै विद्यालयमा लामो समय बस्नुभन्दा पनि दुईदेखि पाँच वर्षभित्र शिक्षक […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

बर्गर, पाउरोटी नखाएकै बेश

काठमाडौ, ११ जेठ । प्राय जसो हामि खाजाका रुपमा पाउरोटी, बर्गर खाने गर्दछौ । तर यो हितकर नहुने तथ्य फेला परेको छ । पाउरोटी, बर्गर जस्ता बेकरी उत्पादनबाट क्यान्सरको खतरा बढ्छ भन्ने तथ्य हालै प्रकाशमा आएको छ । भारतमा गरिएको एउटा लामो अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । ‘सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट’ गरेको […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

सन्चारमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं, १० जेठ । नेपाल पत्रकार महासंघले सन्चारमन्त्री शेरधन राईलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । आज उनकै कार्यकक्ष सिंहदरबारमा नेपाली प्रेस र पत्रकारहरुले भोगिरहेका समस्याहरुबारे महासंघले ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टको नेतृत्वमा गएको टोलीले सन्चारमन्त्री राईलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक बृद्धि गर्ने निर्णयको […]

२०७३ जेष्ठ १० गते, सोमबार

मोतीबिन्दुको शल्यक्रिया गरेका ८ जनाको आँखै गुम्यो

काठमाडौ, १० जेठ । बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए। कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ। जाँचका लागि तयार हुनू।’ कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले अगाडि लेख्छन्- धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे। प्रारम्भिक जाँचका […]

२०७३ जेष्ठ १० गते, सोमबार

झुक्केर पनि नफाल्नुस मेवाको बियाँ

काठमाडौँ । हामोले मेवा खाने क्रममा त्यसको बियाँ फाल्ने गरेका छौ । तर अब देखि अबस्यपनि त्यस्तो गर्ने छैनौ किनकि मेवाको बियाँमा धेरै औषधिको गुण हुने विभिन्न अध्ययनले देखाएका छन् । मेवाको बियाँले कलेजोको समस्याबाट बचाउनुका साथै आन्द्रासम्बन्धी अन्य समस्या निको पार्छ । मेवाको बियाँ स्वादमा अलि तितो हुने भएकाले मानिसहरुलार्ई मन नपर्न पनि सक्छ […]

२०७३ जेष्ठ ९ गते, आईतवार

धूमपानले महिलाको प्रसव समयलाई असर गर्ने

काठमाडौं, ८ जेठ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञले गर्भवतीका नजिक अन्य व्यक्तिले गर्ने धूमपानले समेत महिलाको प्रसव समयलाई असर गर्ने बताएका छन । विज्ञले समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको बताएका छन् । गर्भवती र […]

२०७३ जेष्ठ ८ गते, शनिबार

जनक शिक्षालाई कारबाही गर्न माग

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय अभिभावक संघले जनकशिक्षा सामग्री केन्द्रले दिएको पाठ्यपुस्तक वितरणसम्बन्धी तथ्याङ्क झुठो भएकाले सम्बन्धित अधिकारीलाई कारबाही गर्न माग गरेको छ । संघको शुक्रबार बसेको पदाधिकारी बैठकपछि अअध्यक्ष धर्मदत्त देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर समयमा वितरण गर्ने पूर्व प्रतिबद्धता पूरा नभएको जनाएको छ । संघले कक्षा […]

२०७३ जेष्ठ ८ गते, शनिबार