स्वास्थ्य / शिक्षा

राप्ती अञ्चल पूर्ण साक्षर घोषित

काठमाडौँ, ७ जेठ । राप्ती पूर्ण साक्षर हुने पहिलो अञ्चल बन्न पुगेको छ । यस अञ्चलका सम्पूर्ण जिल्ला साक्षर घोषित भएका छन् । अनौपचारिक शिक्षा केन्द्रका अनुसार राप्ती अञ्चल, सल्यानको साक्षरता दर ९६.७२ प्रतिशत, प्युठानको ९७.७ प्रतिशत, दाङको ९८ प्रतिशत, रोल्पाको ९६.२७ प्रतिशत र रुकुमको ९७.२८ प्रतिशत छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

ठग कन्सल्टेन्सीको बिगबिगी

काठमाडौ, ६ जेठ । विदेश पठाइदिने बहाना बनाएर ठगी गर्ने कन्सल्टेन्सीको संख्यामा वृद्धि भएको छ । महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १०० भन्दा कम निवेदन परेकामा यस आर्थिक वर्षमा १८० निवेदन परेको छ । कन्सल्टेन्सी ठगी ४४, बिचौलियामार्फत ठगी २२, म्यानपावर ठगी १२ तथा ट्राभल एजेन्सीमार्फत ठगीका तीनवटा निवेदन परेको छ । यस्तै […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

कोलेस्ट्रोल र ट्राइग्लिसेराइडलार्ई खानाबाटै नियन्त्रण गर्ने उपाय – डा. ओममूर्ति अनिल

उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार भएकोले खानपिनमा सुधार गरे विना औषधि अधिकांस व्यक्तिमा कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा घटाउनुको साथै बन्द समेत गर्न मिल्छ । औषधि खानै पर्ने अवस्थाहरु (मुटुरोग, मस्तिष्कघात, बल्केजको रोग, मधुमेह, वंशाणुगत, धुम्रपान, मुटुरोगको खतरा बढी भएको, स्टेन्ट राखेको आदि) बाहेकका व्यक्तिले औषधिको प्रयोग नगरी […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

पुस्तकालय भवन पुनर्निर्माण कार्य अलपत्र

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्रिय पुस्तकालयको भवन पुनर्निर्माण हुन नसकेपछि पुस्तकहरु बोराभित्र कोचिएका छन् । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त ललितपुरस्थित हरिहर भवनमा रहेको पुस्तकालय भवनको पुनर्निर्माण हुन नसकेपछि त्यहाँ रहेका अधिकांश पुस्तक बोरामा हालेर थन्क्याइएका हुन् । पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाको अनुसार – भूकम्पका कारण भवन असुरक्षित भएपछि गतवर्षको जेठ १० […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप

काठमाडौँ, ४ जेठ । बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् । चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा देखिने ‘ब्लडप्रेसर’को समस्या आजभोलि धेरैको समस्या बन्ने गरेको छ । धेरैले रक्तचाप घटबढ हुँदा सामान्य रुपमा लिई चिकित्सककहाँ जान आवश्यक […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

आवश्यकताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गराएको होः गृहमन्त्री

काठमाडौं, ४ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका नागरिकको स्वास्थ्य आवश्यकताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताएका छन् । ‘आवश्यकताले संरचनाको विकास गराएजसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको पनि स्थापना भएको हो, यसले हरेक चुनौती पार गर्दै उद्देश्यमा अगाडि बढिरहेको छ’ गृह मन्त्री बस्नेतले भने । मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

झुक्केर पनि नफाल्नुस मेवाको बियाँ

काठमाडौ, ४ जेठ । हामोले मेवा खाने क्रममा त्यसको बियाँ फाल्ने गरेका छौ । तर अब देखि अबस्यपनि त्यस्तो गर्ने छैनौ किनकि मेवाको बियाँमा धेरै औषधिको गुण हुने विभिन्न अध्ययनले देखाएका छन् । मेवाको बियाँले कलेजोको समस्याबाट बचाउनुका साथै आन्द्रासम्बन्धी अन्य समस्या निको पार्छ । मेवाको बियाँ स्वादमा अलि तितो हुने भएकाले मानिसहरुलाई मन नपर्न […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

ब्रेस्ट क्यान्सरबाट बच्ने भए…

काठमाडौँँ । जीवनशैली र तनावका कारण ब्रेस्ट क्यान्सरको खतरा दिनप्रतिदिन बढिरहेको छ । यो रोगले कम उमेरमै महिलालार्ई सताउने गरेको छ । यो रोगबाट बच्ने उपायहरु यस प्रकार रहेका छन्– १. आफ्नो तौल नियन्त्रणमा राख्नुस् । मोटोपनबाट क्यान्सरजस्ता रोगले चाँडै सताउने गर्दछ । हरेक दिन औषतः एक घण्टा वा सातामा कम्तीमा चार घण्टा कसरत गर्दा […]

२०७३ जेष्ठ ३ गते, सोमबार

यस कारण रुनु पर्छ ….

काठमाडौँँ । हाँसेर जीवन चल्दैन । हाम्रो समाजमा दुःख पर्दा मात्र रोइन्छ भन्ने मान्यता छ । तर आँसु सुखमा पनि बग्छ । अनि रुने कुरासँग धेरै फाइदाका कुराहरु पनि जोडिएका हुन्छन् । मेडिकल युनिभर्सिटी अफ ओहाइयोले गरेको एक अध्ययनले मानिसले रुँदा धेरै फाइदा हुने पत्ता लागेको छ । अनुसन्धानकर्ताले बताए अनुसार यी हुन रुँदाका फाइदाहरुः […]

२०७३ जेष्ठ २ गते, आईतवार

कक्षा ११ को परीक्षा सुरु

काठमाडौ, २ जेठ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको बताएको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी छन् । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार […]

२०७३ जेष्ठ २ गते, आईतवार