पर्यटन

व्यावसायिक ‘स्काइ डाइभिङ’ नोभेम्बरदेखि

काठमाडौं, -आगामी नोभेम्बरदेखि पोखरामा ‘स्काइ डाइभिङ ‘ व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सन् २०१० मा परीक्षण गरेर रोकिएको ‘स्काइ डाइभिङ ‘ एभरेस्ट स्काइ डाइभिङ प्रालिले सञ्चालन गरनका लागि बुकिङसमेत सुरु गरिसकेको छ । पहिलो चरणमा ४५ जनालाई स्काइ डाइभिङ गराउने गरी बुकिङ खुला गरिएको कम्पनीका संयोजक कृष्ण अर्यालले जानकारी दिए । सन् २००८ […]

२०७० असार ४ गते, मंगलवार

पशुपतिनाथमा नयाँ नियम

काठमाडौँ । हिजोआज पशुपतिनाथको दर्शन गर्नपुग्नेहरू अचम्ममा पर्छन् । पशुपतिमा चढाउन भनेर लगेको भेटी र फूलपाती हिजोआज मन्दिर भित्र लान पाईन्न । मूलढोका बाहिरकै भाँडामा ति कुरा खसाल्नुपर्छ । त्यहाँ पैसा हाल्न घ्याम्पो र फूल राख्न डोको राखिएको छ पशुपतिको मुलढोकामै । यो नयाँ नियमले धेरैलाई झुक्याउँछ । कतिपयले भने यसरी मन्दिर बाहिर चढाउन आनाकानी […]

२०७० असार २ गते, आईतवार

१९ पर्यटकीय रुट गुगल म्यापमा

काठमाडौँ । विदेशी पर्यटकको संख्या बढाउन ‘दि ग्रेट हिमालयन टे्रल’ ले ५ वटा हिमाली जिल्लाका १९ वटा पर्यटकीय रुटको बिस्तृत विवरण गुगल अर्थमा राख्न जिपीएस र्सभ थालेको छ । बेलायती सहयोग नियोग -डीफीड) को सहयोगमा ताप्लेजुङ, सोलुखुम्बु, गोरखा, डोल्पा र हुम्लाका १९ वटा पदमार्गको नक्सासहित विस्तृत जानकारी गुगलअर्थमा समेटिन लागेको हो । ग्लोबल पोजिसनिङ्ग सिस्टम […]

२०७० असार १ गते, शनिबार

मनाङमा होमस्टे शुरु

मनाङमा पहिलोपटक होमस्टे कार्यक्रम शुरु गरिएको छ । मनाङको धारापानी गाउँ विकास समितिको वडा नम्बर ६, ७ र ८ मा पर्ने ओडार गाउँमा होमस्टे सञ्चालन गरिएको हो । लमजुङ, कास्की, स्याङ्जामा प्रख्यात रहेको होमस्टे मनाङमा भने पहिलो पटक शुरु एको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा स्थानीय बासिन्दाले ओडार गाउँमा होमस्टे सञ्चालन […]

२०७० जेष्ठ ३१ गते, शुक्रबार

नयाँ पदमार्गको संभाव्यता अध्ययन हुने

काठमाडौँ । ट्रेकिंग एजेन्जि एशोसिएसन अफ नेपालले खप्तड क्षेत्रमा नया“ पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । टानका प्रथम उपाध्यक्ष रणबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय टोली जेठ २४ गते पदमार्ग खोजिकै लागि नेपालगन्ज प्रस्थान गर्ने भएको छ । टोलीमा फोटोग्राफर, कार्टग्राफर, टेलिभिजन टोली तथा स्थानीय पत्रकारहरूको समेत सहभागीता रहनेछ । मुगुको ताल्चा विमानस्थलबाट शुरु […]

२०७० जेष्ठ २५ गते, शनिबार

पर्यटक आगमनमा सुधार

काठमाडौं, २१ जेठ। गत महिना को तुलनामा मई महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मई महिनामा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्यामा ३.१% ले वृद्धि भएको छ । उक्त महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै कुल ४४ हजार १ सय ५६ पर्यटक नेपाल घुम्न आएको अध्यागमन विभागले […]

२०७० जेष्ठ २१ गते, मंगलवार

बुद्ध जन्मस्थलको प्रचारमा म्यानमारका पत्रकार

कपिलवस्तु, १९ जेठ । बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचारप्रसार गर्न म्यानमारका पत्रकार तिलौराकोट भ्रमणमा आएका छन् । भारतले अलिगढवामा धमाधम कृत्रिम कपिलवस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रचार गर्न थालेपछि नेपाल पर्यटन बोर्डको संयोजनमा आएका ती पत्रकारहरुले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचारप्रसार गर्ने बताएका छन् । नेपालका बुद्धस्थलहरु म्यानमारका जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा […]

२०७० जेष्ठ १९ गते, आईतवार

साढे ६ हजार आरोहीद्वारा सगरमाथा आरोहण

काठमाडौँ । विश्वकै अग्लो हिमाल सगरमाथामा विभिन्न मुलुकका आरोहीहरूले पटक-पटक गरी झन्डै साढे ६ हजार पटक आरोहण गरेका छन् । ६ दशक अगाडिबाट सुरु भएको सगरमाथा आरोहण गर्ने र कर्ीर्तिमान राख्ने होडमा हालसम्म ६ हजार ३ सयभन्दा बढी पटक सफलता प्राप्त भएको छ । सन् १९५३ देखि सन् २०१२ सम्ममा ५ हजार ६ सय ४४ […]

२०७० जेष्ठ १८ गते, शनिबार

सगरमाथाबाट हाम फालेर कीर्तिमान

काठमाडौं,– एक रुसी नागरिकले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम्लेर विश्व कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर विश्व कीर्तिमान कायम गरेका हुन् । ४८ वर्षीय रोजोभ विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हामफालेर सिधै आधार शिविरमा झरेका हुन् । उनले यसका लागि दुई वर्षदेखि तयारी गरिरहेका थिए […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

प्यारातालको वृत्तचित्र प्रदर्शन

कञ्चनपुर, । प्याराताल संरक्षण तथा संवद्र्धन उपभोक्ता समितिले प्यारातालको प्रचारप्रसारका लागि निर्माण गरिएको वृत्तचित्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । समितिले तालको जैविक विविधता प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन सघाउ पु¥याउने उद्देश्यले वृत्तचित्र निर्माण गरेको हो ।जिल्ला विकास समितिको सहयोगमा निर्मित वृत्तचित्रमा प्यारातालको जैविक विविधता, ताल संरक्षणका प्रयास र प्रवद्र्धनका लागि दलहरुको भूमिकालाई वृत्तचित्रमा […]

२०७० जेष्ठ १६ गते, बिहीबार