खेल

साफ यू–१९ महिला फुटबलः नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई […]

२०७८ पुष २ गते, शुक्रबार

यु- १९ साफ च्याम्पियनसिप : बंगलादेश र नेपाल भिड्दै

काठमाडौँ । यु- १९ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल अनतर्गत आज आयोजक देश बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको छ । बंगलादेशविरुद्ध जितको लक्ष्य लिएर नेपाली टोली मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । बंगलादेशको ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ पौने सात बजे खेल सुरु हुनेछ ।सिंगल राउन्ड रोबिनको […]

२०७८ मंसिर २५ गते, शनिबार

फुटबलका हस्ती पेले पुन: अस्पताल भर्ना !

काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले पुन: अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने शाओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालका प्रवक्ताले बताएका छन् । ८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै […]

२०७८ मंसिर २३ गते, बिहीबार

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्दै छन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नै खेलाडी तथा पदाधिकारीहरुको विदाइ गरेको थियो । नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, भूटान र भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता डिसेम्बर ११ देखि २२ […]

२०७८ मंसिर २१ गते, मंगलवार

टेनिस प्रतियोगिता स्थगित !

काठमाडौं । विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै एशोसिएसनले प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा […]

२०७८ मंसिर १६ गते, बिहीबार

आइसिसी महिला टी – २० विश्वकप : नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी महिला टी – २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान सवा ११ मा आइसिसी एकेडेमी नम्बर २ मा हुनेछ । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टी २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । युएई ४ खेलमा ४ मानै […]

२०७८ मंसिर १२ गते, आईतवार

विश्वकप फुटबल : पोर्चुगल र इटाली एकै समूहमा

काठमाडौँ । आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा पोर्चुगल र इटालीमध्ये एकले मात्रै खेल्न पाउने भएका छन् । विश्वकपमा यी दुवै मुलुक बलिया टोली हुन् । युरोपियन प्लेअफ को ड्र सार्वजानिक हुँदा पोर्चुगल र इटाली एकै समूहमा परेका कारण एक टिम मात्रै जाने भएका हुन् ।फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफ शुक्रबार […]

२०७८ मंसिर ११ गते, शनिबार

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : नेपाल हङकङसँग भिड्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्को बलियो टोली हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार सोमबार बिहान ११ : १५ बजे खेल्नेछ। ६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ । […]

२०७८ मंसिर ६ गते, सोमबार

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि विज्ञापन निकालेको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार उक्त विज्ञापन प्रकाशित गर्दै राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले एक हप्ताभित्र दरखास्त दिन सक्नेछन् । योग्य उम्मेदवारहरुमध्ये उत्कृष्टताका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन, […]

२०७८ मंसिर ४ गते, शनिबार

क्यानको साधारण सभा पुस १४ देखि

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ। बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ। ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको श्रृंखलापछि तत्कालीन […]

२०७८ मंसिर १ गते, बुधबार