खेल

विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्याण्ड र अष्ट्रेलिया

काठमाडौँ । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै जोड्न सक्यो । जितका लागि […]

२०७८ कार्तिक २१ गते, आईतवार

क्रिकेटको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ । आवेदन दिएका व्यक्तिहरूको छनोट समितिले केही दिनमा अन्तर्वार्ता लिइने छ । क्यानले यही कात्तिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । ओमानमा […]

२०७८ कार्तिक १५ गते, सोमबार

गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको अध्यक्षमा थारु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको प्रथम भेलाले रामबहादुर थारुको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्ष श्याम दगामी, सचिव सुनिता बोगटी, सहसचिव अपिल थापा, कोषाध्यक्ष अरुण थारु र सदस्यहरुमा सागर विक, सन्दिप विक, योजित क्षेत्री, रवि विक, दर्शन विक, बिशाल भण्डारी, जमुना बोगटीलगायत रहेका छन् । […]

२०७८ कार्तिक १० गते, बुधबार

टी–ट्वान्टी विश्वकपमा पाकिस्तानको ऐतिहासिक जित

काठमाडौ । टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र […]

२०७८ कार्तिक ८ गते, सोमबार

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। क्यानको बोर्ड बैठकले दशैँअघि नै पुरुष क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो। मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त छ। दरखास्त अक्टोबर ३१ सम्म दिन सकिनेछ।

२०७८ कार्तिक १ गते, सोमबार

साफ च्याम्पियनसिपका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । साफ च्याम्पियनसिप उपाधिको लागि आज नेपाल र भारत भिड्दै छन् । खेल राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुनेछ । भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको थियो भने नेपाल उपविजेता बन्दै फाइनलमा पुगेको थियो । भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले […]

२०७८ आश्विन ३० गते, शनिबार

ईपीएल अन्तर्गत आज काठमाडौं र पोखरा भिड्दै

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणको चौंथो दिन आज काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीच खेल हुने कार्यतालिका रहेको छ। आइतबार देखि परेको भारी वर्षातको कारण सोमबारको कुनैपनि खेल हुन सकेन र अंक बाडिएको थियो। आज मंगलबार भने,काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु तय भएको छ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित […]

२०७८ आश्विन १२ गते, मंगलवार

ईपीएल टी-ट्वान्टी सुरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु भएको छ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् ।यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त […]

२०७८ आश्विन ९ गते, शनिबार

अफगानी फुटबलरको जहाजबाट खसेर मृत्यु

काठमाडौँ । अफगानिस्तामा तालिबानले कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सेनाको जहाजबाट खसेर मृत्यु हुने एक जना फुटबलर भएको खुलेको छ । काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ ।बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका […]

२०७८ भाद्र ४ गते, शुक्रबार

सुपर कपकाे उपाधि चेल्सीलाई

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान भएको खेलमा चेल्सीले भिल्ला रियललाई सडेनडेथमा हराएको हो । चेल्सीले चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।चेल्सीका लागि हाकिम जियाचले खेलको २७ औं मिनेटमा गोल गर्दै अग्रता […]

२०७८ श्रावण २८ गते, बिहीबार