खेल

झापा गोल्डकप : आज जावलाखेल र सातदोबाटो भिड्दै

काठमाडौँ । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता नेपाल आइस पाँचौ झापा गोल्डकप आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आज पहिलो दिनकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब बिच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुँदैछ भने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्,।गोल्डकपको विजेताले नगद १२ […]

२०७८ फाल्गुन २१ गते, शनिबार

चेल्सी क्लब बिक्रीमा !

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने निर्णय गरेको बताएका छन् । उनले क्लब कतिमा बेच्न लागेको हुन् भन्ने कुरा भने खुलाएका छैनन् । रोमनले सन् २००४ मा क्लब किनेका थिए । […]

२०७८ फाल्गुन १९ गते, बिहीबार

फिफा र युइएफएद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्को सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।फिफाको यस निर्णयसँगै […]

२०७८ फाल्गुन १७ गते, मंगलवार

नेकपा थबाङद्वारा आयोजित खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी थबाङ रोल्पाले २७ औं महान जनयुद्ध दिवसको अवसरमा आयाेजना गरेकाे विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । हप्ता दिनसम्म सञ्चालन भएको जनयुद्ध दिवसको अवसरमा करिब ९/१० वटा खेलकुद र साँस्कृतिक कार्यक्रमहरू गरिएको आयाेजकले जनाएकाे छ ।आयाेजित खेलकुद प्रतियाेगिता अन्तरगत पुरुष भलिबलतर्फ ८ वटा टिम र महिलातर्फ १४ टिमकाे […]

२०७८ फाल्गुन ९ गते, सोमबार

टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । टी–२० विश्वकप छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । शुक्रबार ओमानको मस्टकस्थित अल अमरेतमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमा सीमित हुनुपर्यो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेसँगै नेपालले ओमानसँगको पहिलो खेलमा सानदार जित दर्ता गर्न सफल भएको थियो । नेपालका लागि कमलसिंह […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने !

काठमाडौं । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको र प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौँ । कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा सुरु भएको लिटल फ्लावर प्रिमियर लिगको छैटौं संस्करण प्रतियोगितामा देशभरका १० टिमको सहभागिता रहेको बताइएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको सुरुवात भएको लिटल फ्लावर स्पोर्ट्स एण्ड ईभेन्टका अध्यक्ष राम चन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

नेपाली क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन आज राति ८ बजे ओमान प्रस्थान गर्दैछ । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । त्यस्तै समूह बी मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु […]

२०७८ माघ २५ गते, मंगलवार

यू-१९ विश्वकपको उपाधि भारतलाई

काठमाडौं । गएराति भएको खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले यू-१९ विश्वकपको उपाधि भारतले जितेको छ । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सार्वधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ […]

२०७८ माघ २३ गते, आईतवार

एन्फाको निर्वाचन जेठ १५ गते

काठमाडाैँ । नयाँ नेतृत्व निर्वाचनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि निर्वाचन तय भएको गर्दै निर्वाचन कमिटीसमेत गठन गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो । त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर […]

२०७८ माघ २१ गते, शुक्रबार