विचार

असफल नेता कि राज्य ? – छत्र मैनाली

मुलुकको वर्तमान अवस्थाबारे समाजमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील बुद्धिजीवी, शिक्षाविद, धर्मगुरु, राजनीतिककर्मी, संचार जगत्, र्सवसाधारणलगायत सम्पूण् राष्ट्रवादी, देशभक्तहरू मुलुकको गिर्दो अवस्थाबारे चिन्ता र चासो प्रकट गरिरहेकै बेला भर्खरै एक अन्तर्रााट्रय संस्थाले नेपाल असफलताको नजिक पुगेको तथ्यांक र्सार्वजनिक गरेको छ । अमेरिकास्थित फरेन पोलिसी नामक संस्थाको अगुवाइमा फन्ड फर पिस नामक संस्थाको सहकार्यमा सन् २०१३ को […]

२०७० असार १५ गते, शनिबार

सहमतीय विन्दुमा विदेशीको स्वार्थ – बिजय नरसिंह के सी

विगतको संविधान सभामा धर्म निरपेक्षता तथा जातीय संघीयता रहेको युरोपियन यूनियनको मुद्दा सँस्थागत गर्न सहयोग तथा र्समर्थन प्राप्त ककसको संगठन वलियो रूपमा देखापरेको तथा जातीय मुद्दामा वहुमत मार्फत संविधान वन्ने सुनिश्चित भएकोले नै चार दलले अनायाश संविधान सभा विघठन गरेका पश्चिमा राष्ट्रको अनुकुल जातीय आधारमा राजनीति गर्नेहरूले आक्षेप लगाउने गरेका छन । अर्कोतर्फसंविधान सभामा यूरोपियन […]

२०७० असार १५ गते, शनिबार

एकल काटे एमाओवादी – राजेन्द्र चिमौरिया

चार दलको राजनीतिक एकाधिकारभित्र आफ्नो प्रभाव देखाउँदै आफूले चाहेको निर्ण्र गराउन थालेपछि एमाओवादी विस्तारै एक्लिँदै गएको छ । चार दलको संयन्त्र भने पनि सधैँ एमाओवादीकै दबदबा रहेको र सरकार निर्माणपछि पनि एमाओवादी एक्लै चार दलको नाम लिँदै विभिन्न निर्ण गराउन लागेपछि नेपाली काँग्रेस, एमाले र मधेशी मोर्चा आक्रोशित बनेको बताइएको छ । आफ्नो दलको हितअनुरुप […]

२०७० असार ९ गते, आईतवार

‘र’ को ग्राइनडिजाइनमा संविधानसभा चुनाव – हस्तबहादुर केसी

भारतीय गुप्तचर संस्था ‘र’ को ग्राइनडिजाइनमा नेपालमा दोश्रो संविधान सभा निर्वाचनको मिति घोषणा गरिएको छ । यस चुनावको घोषणा र मितिको घोषणा नेपालका ठूला भनिएका राजनीतिक दलहरु एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाको निर्ण्र भएको होइन, यसमा कोही पनि भ्रममा पर्नुहुँदैन । यी चार राजनीतिक दलहरुसीत नेपालमा संविधानसभाको चुनावको समग्र योजना बनाउने र चुनाव सम्पन्न […]

२०७० असार ८ गते, शनिबार

खस्कँदो शैक्षिक गुणस्तर – छत्र मैनाली

बिक्रम सम्बत २०४६ साल चैत्र २६ गते निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर मुलुकमा प्रजातन्त्र घोषणा हुँदाको बखत पंक्तिकार भर्खरै निम्न माध्यमिक बिद्यालय स्तरको शिक्षा हासिल गर्दै गरेको अवस्था थियो । मेरो पुस्ताको लागि पहिलो पटक मुलुकमा ठुलो राजनीतिक परिवर्तन भएको थियो शहरदेखि गाउँघरका कुनाकन्दरासम्म परिवर्तनको असरले छोएको थियो । सबैमा एक प्रकारको उमङ्ग, उत्साह छाएको […]

२०७० असार ८ गते, शनिबार

निर्वाचन निकास हुन सक्दैन – बिजय नरसिंह के सी

वर्तमान राजनीतिक परिवेश वमोजिमको व्यवस्था जस्तै ०१७ साल पौष १ गते राजा महेन्द्रले राजनीतिक दलका दलालपथ राजनीति गर्ने नेताहरूकै साहरामा असंवैधानीक तथा गैर लोकतान्त्रिक तवरले दल विहिन पञ्चायती व्यवस्था लागू गरिएको थियो । निर्दलिय पञ्चायती व्यवस्थालाई पक्षपोषण गर्ने वाध्यतामा जनताले निर्वाचनमा मतदान गर्ने अधिकार प्रत्यायोजन गरीएको थियो । त्यस शासन व्यवस्था ३० वर्षम्म चलेको थियो […]

२०७० असार ८ गते, शनिबार

१५ लाख को वस्ती मा फेरी प्राकृतिक महाप्रलय – सोनु कुमार सुनार

विहान को समयमा एकदमै भारी बषा भइरहको छ । मधेशको समथर फाँट जो पानी र वाफको कारण राम्रो सँग देखिन पनि छाडेको छ । एकछिनपछि झनठुलो बषा होला र कोठामा जान नपाइएला भन्ने संकोच मनमा उत्पन्न भइरहँदा पानी पानी भएपनि कोठामा जाने निर्ण्गरो र थोत्रो साइकल चलाएर म कोठा तर्फहिँडन खोज्दैथिँए , हावा , हुरी […]

२०७० असार ८ गते, शनिबार

आउनोस् सम्पादकज्यू बहस गरौं !- केदारनाथ गौतम

नेपाल कम्युनिस्ट पार्टी -माओवादी सुस्पष्ट दृष्टिकोण, सिद्धान्त, लक्ष्य, उद्देश्य, योजना र तत्कालीन एवम् दर्ीघकालीन कार्यक्रमहरूको श्रृङ्खलाले समृद्ध नेपालको एउटा प्रभावशाली राजनीतिक पार्टी। तत्कालीन एनेकपा -माओवादी) विभाजित भई नयाँ पार्टीीे उदय हुनुभन्दा वर्षौं अघिदेखि नै पार्टीीत्र जारी सैद्धान्तिक-नीतिगत, राजनीतिक-व्यवहारिक सबैखाले मतमतान्तर, बहस-छलफल र विवादका सिलसिला एवम् श्रृङ्खलाहरूमा प्रत्यक्षतः सहभागी एउटा पात्र हुनुका साथसाथै ०६९ असारमा सम्पन्न […]

२०७० असार ६ गते, बिहीबार

जनता जिस्काउने काम – राजेन्द्र चिमौरिया

सरकारले एक पक्षीयरूपमा आउँदो मंसिर ४ गते संविधानसभाको चुनाव गराउने मिति तोकेको छ । चार दलको राजनीतिक एकाधिकारबाट बनेको सरकारले चार दलको इशारामा देशहरू अन्य दलहरूलाई उपेक्षा गरी अगाडि बढ्न खोजेको बलियो प्रमाण हो यो । चार दलको इशारामा देशमा निरङ्कुशता लाद्ने सरकारको यो कदमले देशलाई मुठभेडतर्फधकेल्ने निश्चित छ । नेकपा-माओवादीसहितका ३३ दल, मधेसी जनाधिकार […]

२०७० असार ३ गते, सोमबार

‘गणतन्त्र’ ठगी खाने भाँडो हो ? – भरत दाहाल

देशलाई बर्बादीको रसातलमा जाकेर जनताबाट मार खाने परिस्थिति बन्न थालेपछि साम्राज्यवाद-विस्तारवादका कुल्लीहरूको नारा बनेको छ- गणतन्त्रको रक्षा एकले अर्कोलाई गणतन्त्र धरापमा पारेको आरोप लगाउँदै कुल्लीहरू पक्ष र प्रतिपक्षका रूपमा विभाजित भई र्सार्वजनिक रूपमा तमासा देखाइरहेका छन् । विदेशीहरूको रणनीतिका अगाडि बाधाका रूपमा खडा भएका समस्याहरूलाई समाधान गर्ने कुनियतले लादिएको गणतन्त्र अहिले आएर भिन्नभिन्न विदेशी शक्तिहरूका […]

२०७० असार २ गते, आईतवार