बिज्ञान तथा प्रबिधि

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ। आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रप्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा पनि आज सामान्य […]

२०७८ श्रावण ३२ गते, सोमबार

नयाँ बसपार्कद्वारा कम्युटर प्रणालीको माध्यमबाट टिकट काट्न सुरु

काठमाडौँ। हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ। काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको […]

२०७८ श्रावण ३१ गते, आईतवार

‘नदीनाला बढ्न सक्छ सचेत रहनु’

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार मुलुकका केही भागमा सामान्य देखि पूर्ण बदली रही भारी देखि मध्य वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भागमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मुलुकका धेरैजसो […]

२०७८ श्रावण ३० गते, शनिबार

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे […]

२०७८ श्रावण २८ गते, बिहीबार

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना !

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार आज देशको पूर्वी तथा पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित […]

२०७८ श्रावण २५ गते, सोमबार

मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश […]

२०७८ श्रावण २१ गते, बिहीबार

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काडमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि […]

२०७८ श्रावण १२ गते, मंगलवार

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिदै

काठमाडौं । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने जानकारी दिए। उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण […]

२०७८ श्रावण ३ गते, आईतवार

देशका केही ठाउँमा ठूलो वर्षा सम्भावना !

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ ।आज बिहान देशभर विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना […]

२०७८ श्रावण ३ गते, आईतवार

नेपाल टेलिकमद्वारा समर अफरमा सुविधा थप

काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ।नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ। त्यसैगरी लकडाउन अफरका रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु. ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ। लकडाउन […]

२०७८ श्रावण २ गते, शनिबार