बिज्ञान तथा प्रबिधि

एमएस-२५ अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा

काठमाडौँ । रुसको सोयुज एमएस-२५ अन्तरिक्षयान मंगलबार राति अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । नासाका अन्तरिक्ष यात्री ट्रेसी काल्डवेल डाइसन, रुसी अन्तरिक्ष यात्री ओलेग नोविट्स्की र बेलारुसी अन्तरिक्ष उडान सहभागी मरीना भासिलिभस्काया यस अन्तरिक्षयानमा सवार थिए । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र सोयुज एमएस- २५ अन्तरिक्ष यान बीचको ह्याच १०स्५६ बजे खोलिएको थियो । अन्तरिक्ष स्टेशनमा […]

२०८० चैत्र १४ गते, बुधबार

आगामी तीन दिन चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा […]

२०८० चैत्र १४ गते, बुधबार

संयुक्त राष्ट्रसङ्घद्वारा पृथ्वी सङ्कटमा पर्ने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनका अनुसार सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुनेछ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ […]

२०८० चैत्र ७ गते, बुधबार

आज देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा […]

२०८० चैत्र ७ गते, बुधबार

एप्पललाई १९.५ बिलियन जरिवाना !

काठमाडौँ । युरोपेली सङ्घले एप्पललाई १.८ बिलियन युरो वा करिब १९.५ बिलियन अमेरिकन डलर जरिवाना गराएको छ । अनुसन्धानवाटस्पोटिफाई जस्ता म्युजिक स्ट्रिमिङ सेवाहरूबाट उनीहरूको प्रतिस्पर्धा निकै सीमित रहेको पत्ता लगाएपछि सो जरिवाना गरिएको हो ।एप्पलमा लगाइएको जरिवाना अपेक्षित भन्दा चार गुणा बढी हो किनकि इयुले अनलाइन सेवाहरूको लागि आफ्नो प्रमुख बजार स्थितिको दुरुपयोग गर्ने टेक […]

२०८० फाल्गुन २२ गते, मंगलवार

प्रिमनसुन सुरु

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिउँद सकिएर प्रिमनसुन सुरु भएको जनाएको छ। विभागका अनुसार प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने छ। प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको जानकारी दिए। […]

२०८० फाल्गुन २० गते, आईतवार

एलन मस्कद्वारा एक्स मेल (xmail) बनाउने घोषणा

काठमाडौँ । टविटर (एक्स) को मालिक एलन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने बताएका छन् । अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ। वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे […]

२०८० फाल्गुन १३ गते, आईतवार

अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यान ओडिससले चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । एक निजी अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’द्वारा प्रक्षेपण गरिएको मानवरहित यो यान बिहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो । यो यान सन् १९७२ मा ‘अपोलो १७’ पछि चन्द्रमामा अवतरण गर्ने पहिलो अमेरिकी मिसन बनेको छ । चन्द्रमाको सतहमा अवतरण गर्ने यो […]

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं उपत्यकासहित देशैभर बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जनाएको छ । महाशाखाका मौसमविद सन्जिव अधिकारीले बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचना आएको जानकारी दिए । उनले यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने बताए ।उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको […]

२०८० फाल्गुन ९ गते, बुधबार

नेपाली पासपोर्ट सुडान, कंगो र हाइटीको भन्दा कमजोर

काठमाडौं । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले को सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण […]

२०८० फाल्गुन ८ गते, मंगलवार