Main Banner

नेकपाका महासचिव विप्लव सी लाई रसुवामा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी हिमाली जिल्ला रसुवा पुगेका छन् । अबेर राती रसुवा पुगेका उनलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् । जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन रसुवा पुगेका महासचिव विप्लव सी लाई स्थानीय जनताले बाजागाजासहित भव्य स्वागत […]

२०८१ बैशाख १५ गते, शनिबार

नेकपाका महासचिव विप्लव सी रसुवा जाँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी यही वैशाख १५ गते रसुवामा हुने एक कार्यक्रममा सहभागी हुन जाने भएका छन् । बैशाख १५ गते रसुवा जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा हुने ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन संयोजक विप्लव सी रसुवा जान […]

२०८१ बैशाख १३ गते, बिहीबार

‘चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ लामो प्रस्ताव पेस गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण […]

२०८१ बैशाख ११ गते, मंगलवार

‘नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसमा अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताएका हुन् ।महासचिव विप्लव सीले २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको उल्लेख गर्दै […]

२०८१ बैशाख १० गते, सोमबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रस्ताव पार्टीको केन्द्रिय समितिले एकमतले पारित गरेको छ।केन्द्रिय समितिको पाँचौ पुर्ण बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेपछि आइतबार प्रस्ताव पारित गरिएको हो।गत ६ महिने योजनाको समिक्षा, कम्युनिस्ट शक्तिहरुको एकता, समाजवादी मोर्चा , आगामी निर्वाचन र अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे मूल्याकंन लगायतका विषयमा २० पृष्ठ लामो उक्त प्रस्तावमा व्याख्या गरिएको […]

२०८१ बैशाख १० गते, सोमबार

‘चुनाव पनि क्रान्तिकै मोर्चा’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताएका छन् । केन्द्रिय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रिय समितिको पाचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले चुनाव सम्बन्धि पार्टी धारणा प्रस्ट्याउदै चुनावलाई कार्यनीति र रणनीतिको रूपमा […]

२०८१ बैशाख ५ गते, बुधबार

आर्थिक–राजनीतिक सङ्कट र आम–सञ्चारमा त्यसको दुष्प्रभाव

देश राजनीतिक अस्थिरताको भूमरीमा फस्दै गएको छ । राजनीतिक स्थिरताको लागि भएका प्रयास, विकल्पहरु र पटक–पटकका वाचा एवं प्रयोगहरु असफल भएका छन् । देशको अर्थतन्त्र सङ्कटपूर्ण बन्न गएको छ । त्यसको चौतर्फी प्रभाव परेको छ । आर्थिक सङ्कटको सबैभन्दा ठुलो नकारात्मक प्रभाव सञ्चारमाध्यममा परेको छ । आमजनताको दैनिक जीवन कष्टकर बनेको छ । यस्तो समयमा […]

२०८१ बैशाख ४ गते, मंगलवार

देश र जनतालाई संसदीय व्यवस्थाको चंगुलबाट मुक्त पारौं

यतिबेला संसद्वादी दलको भागवण्डाको राजनीतिले देश र जनताको अस्तित्व संकटमा परेको छ ।  जनताको मौलिक हक र अधिकार बन्धक बनेको छ भने संविधानलाई कागजको खोस्टोमा परिणत गर्दै संसद्वादी दल र नेताहरु राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाइरहेका छन् । देशी, विदेशी दलालहरु राष्ट्र र जनतालाई धराशयी बनाउँदै अस्तित्व नै नामेट पार्न कम्मर कसेर लागेका छन् । सरकारका […]

२०८१ बैशाख २ गते, आईतवार

नेकपा केन्द्रीय समितिकाे बैठक बैशाख ५ गतेदेखि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिकाे पाचौं पूर्ण बैठक बैशाख ५-८ गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तु, शिवगढीमा बस्ने भएकाे छ । बैशाख ३ गते स्थायी समिति र राजनीति ब्युराेकाे ४ गते बैठक बसेर केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने प्रस्तावहरु तयार गरिने भएकाे छ । केन्द्रीय समितिकाे बैठक लगत्तै केन्द्रीय प्रतिनिधि समिति (CRC) काे बैठक ९ […]

२०८१ बैशाख २ गते, आईतवार

कठोर श्रम र सरल जीवन समाजवादको निम्ति अनिवार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कठोर श्रम र सरल जीवन समाजवादको निम्ति अनिवार्य भएको उल्लेख गर्दै उत्पादनको नेतृत्व गर्नेले राज्यसत्ताको नेतृत्व गर्ने बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभाको उद्घाटन गर्दै नेपाल उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले देशभरका छरिएका उत्पादन […]

२०८१ बैशाख १ गते, शनिबार