Main Banner

अखिल (क्रान्तिकारी)द्वारा बेपत्ता बनाइएका नेताहरूको अवस्था सार्वजनिक गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले सरकारले गिरफ्तार गरेका क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र नेकपा कैलालीका नेता प्रकाश रावलको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीका सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीलाई पत्र पठाउँदै राज्यले नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै […]

२०७७ श्रावण ६ गते, मंगलवार

नेकपाद्वारा सेती–महाकाली बन्द :जनजीवन ठप्प

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरो आह्वान गरेको बन्दका कारण आज त्यस क्षेत्रका सबै जिल्ला बन्द भएका छन् ।नेकपाका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, महिला नेत्री पूर्णिमा धामीलगायत नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाउन षड्यन्त्र गरेको विरोधमा नेकपा सेती–महाकाली ब्युरोले एकदिने बन्द र साउन ७ र ८ गते सरकारी सवारी […]

२०७७ श्रावण ६ गते, मंगलवार

नेकपाद्वारा जीवन राईको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले आफ्नो पार्टीका जिल्ला सदस्य जीवन राईलाई कारबाही गरेको छ । नेकपाकी जिल्ला सेक्रेटरी विदुषीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीनीति र पद्धतिविपरीत कार्य गरेको भन्दै राईलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाएकी छिन् । विदुषीको विज्ञप्तिमा जीवन राईले गर्ने कुनै पनि गतिविधि आधिकारिक नभएको भन्दै उनको कुनै […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपा डोटीद्वारा सेती–महाकाली बन्द सफल बनाउन आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी डोटीले यही साउन ६ गतेका लागि घोषणा गरिएको सेती–महाकाली बन्द सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । यस्तै नेकपाले असारे विकासको व्यापक भ्रष्टाचारले जनता आक्रान्त र आक्रोशित भएको भन्दै जिल्लामा भएका सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेको पनि बताएको छ । नेकपाका डोटी इन्चार्ज तर्कराज र […]

२०७७ श्रावण ४ गते, आईतवार

भारतीय सीमा सुरक्षा बलले सीता गुफानजिकैको सीमास्तम्भ उखेलेर फ्याँकिदियो !

काठमाडौँ, ४ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पर्साको ठोरीस्थित सीता गुफानजिकैको सीमास्तम्भ उखेलेर फ्याँकिदिएको छ । स्थानीय बासिन्दा शनिबार बिहान सीताको पूजा गरेर फर्किएपछि एसएसबीले दिउँसो सीमास्तम्भ उखेलेको जानकारी ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले सञ्चारमाध्यमलाई दिएका छन् । एसएसबीले दिउँसो उक्त स्तम्भ उखेलेर भारततर्फ नै फ्याँकेको प्रत्यक्षदर्शी ठोरीबासीले बताएको जानकारी कुँवरले दिएका […]

२०७७ श्रावण ४ गते, आईतवार

साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द !

काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी बैतडीले शान्तिपूर्ण तरीकाले जनसेवाका काममा सहभागि भईरहदा सेति महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन, व्युरो सदस्य .पुर्णिमा तथा विगत ६ महिना लामो समय देखि वैतडी जिल्लाको गैर न्यायिक हिरासतमा रहेका युवा संगठन,नेपालका तत्कालीन जिल्ला अध्यक्ष .लोकेश धामि र करण ऐरलाई तत्काल स-सम्मान रिहाईको माग गरेको छ । सो […]

२०७७ श्रावण ३ गते, शनिबार

बुद्धिजीवी सङ्गठनद्वारा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिमार्फत राजनीतिक महाविस्फोट गर्न आह्वान

काठमाडौँ , ३ साउन । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकार र सत्ताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाविराधी हर्कत बढिरहेको भन्दै घोर भत्र्सना गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रमजीवी किसान, मजदुर, युवा, विद्यार्थी, वुद्धिजीवी, सुरक्षाकर्मी, उद्यमी/व्यवसायी, राष्ट्रिय पुँजीपति, कर्मचारी, पत्रकार, पेसाकर्मी र सम्पूर्ण देशभक्तलाई दलाल संसदीय व्यवस्थाको भ्रममा नपर्न र भाबी […]

२०७७ श्रावण ३ गते, शनिबार

‘संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई तत्काल तलब देऊ ‘

काठमाडौँ , २ साउन । अखिल नेपाल शिक्षक संगठनले संस्थागत विद्यालयको शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षक कर्मचारीलाई यथाशक्य चाँडै तलब भत्ता खुवाउने प्रबन्ध मिलाउन सरकार लगायत सम्बन्धित निकायलाई आह्वान गर्दै अन्यथा यसबाट सिर्जित समस्याको जिम्मेवार सम्बन्धित पक्ष हुने बताएको छ । सो संगठन महासचिव रमेश रुपाखेती आज एक बिज्ञप्ती जारी गर्दै […]

२०७७ श्रावण २ गते, शुक्रबार

राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य

१. लिपुलेक, कालापानी र लिम्पियाधुरा माथि भारतको तेश्रो हमला—विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो पटक एउटा नयाँ संश्लेषण गरेको छ, “भारतीय साम्राज्यवाद नेपालीको सीमा रक्षाका लागि मुख्य बाधक वनेको छ ।” एकजना नागरिक अगुवाले भनेका छन्, “भारत जस्तो खराब छिमेकी दुश्मनको पनि नहोस् ।” वरिष्ठ सीमाविद तथा इतिहासविद हिरण्यलाल श्रेष्ठले भनेका छन्, “भारतले नेपालमा हस्तक्षेप […]

२०७७ श्रावण १ गते, बिहीबार

नेकपाद्वारा राष्ट्रिय उद्यमीको घाउमा नुनचुक छर्ने सरकार र बैंकहरुको रबैया टुलुटुलु हेरेर नबस्ने उद्घोष

काठमाडौँ, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरस र बन्दाबन्दीले थला परेका राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले विगत ४ महिनादेखि कोरोना भाइरसको […]

२०७७ श्रावण १ गते, बिहीबार