नेकपाका महासचिव विप्लव सी लाई रसुवामा भव्य स्वागत
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी हिमाली जिल्ला रसुवा पुगेका छन् । अबेर राती रसुवा पुगेका उनलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् । जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन रसुवा पुगेका महासचिव विप्लव सी लाई स्थानीय जनताले बाजागाजासहित भव्य स्वागत […]
२०८१ बैशाख १५ गते, शनिबार