विविध

एकै पटकमा १० सन्तान !

काठमाडौं, ३ पुस । भारत मध्यप्रदेश, सतना जिल्ला रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले एकै पटकमा १० सन्तान जन्माएकि छिन , तर दुर्भाग्य उनको कुनैपनि बच्चा बाँच्न सकेनन् ।दश वर्ष अघि विहे भएको अन्जुको यस अघि सम्म कुनै सन्तान हुन् सकेको थिएन तर उनले गतआइतबार राती दशवटा बच्चा जन्माएकी थिइन् ।चार महिना अगाडी पेट दुखेपछि […]

२०७० पुष ३ गते, बुधबार

ढलवाट खाने तेल !

काठमाडौ।ढल भन्ने बित्तिकै हामी नाक खुम्चाउछौ तर, तर अव त्येही ढललाई प्रसोधन गरेर तयार पारेका छन् । जुन तेल हाम्रो घरको भान्छामा पनि प्रयोग हुन सक्छ । पछिल्लो पटक चीनमा स्थानीय रेस्टुरेन्टहरु र व्यापारीहरुले ढलबाट खाने तेल प्रशोधन गरेर प्रयोग गरिरहेका छन् । यसरी बनाइएको तेल स–साना व्यापारीहरु र रेस्टुरेन्टहरुका लागि अन्य वनस्पती तेलभन्दा सस्तो […]

२०७० मंसिर १८ गते, मंगलवार

एउटा किताबको डेढ करोड डलर

न्युयोर्क, १४ मंसिर । अमेरिकामा छापेको पहिलो पुस्तक १ करोड ४२ लाख ६५ हजार डलर कीर्तिमान मूल्यमा लिलाम भएको छ। सन् १६४० मा प्रकाशित ६ बाइ ५ इन्चको उक्त धार्मिक पुस्तक एक अमेरिकी व्यापारी तथा परोपकारी डेविड रुबेस्टियनले खरिद गरेका हुन्। उनले फोनबाटै उक्त पुस्तकको लिलामीमा बोली लगाएका थिए।द बे अफ साम बुक’ नामक उक्त […]

२०७० मंसिर १४ गते, शुक्रबार

मृत घोषित बच्चा रोएपछि…

काठमाडौं, चीनको एक असपतालमा मृत घोषित एक बच्चा दुई दिनपछि रोएपछि उपचार गर्ने डाक्टर फसादमा परेका छन् । डाक्टरले बचचालाई मृत घोषित गरेको दुई दिनपछि अन्तिम संस्कारका लागि तयारी गर्दा बच्चा रोएको हो ।गत साता सोमबार हेफेईमा रहेको अन्तिम संस्कार स्थलमा बच्चालाई पुर्नै लाग्दा बच्चा रोएको आवाज मलामीले सुनेका थिए । सो घटनापछि प्रशासनले अस्पतालका […]

२०७० मंसिर १३ गते, बिहीबार

४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने मानिस

काठमाडौँ । गह्रुङ्गो जुत्ता सामान्यतया निकै असजिलो हुन्छ तर जाङ्ह फुजिंगलाई जुत्ताको तौलले केहि प्रभाव पार्ननसकेको देखिन्छ । ताङसान, चीनका ५१ वषीयले प्रत्येक दिन बिहान ४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने गर्दछन् । बिगत सात वर्षेखि, फुजिंगले आफ्नो दैनिक व्यायाम यो निकै गह्रुँगो जुत्ता लगाएर गर्न गर्दछन् । फ्याक्टि्रमा काम गर्न उनले यो अचम्म लाग्दो […]

२०७० मंसिर ८ गते, शनिबार

छोरी बेचेर आईफोन !

३ कात्तिक – चीनमा एक दम्पतीले एप्पलको आईफोन किन्नका लागि आफ्नी छोरीलाई बेचेका छन् ।छोरी बेच्ने दपम्तीमाथि मानव बेचबिचखको अभियोगमा सांघाईको एउटा अदालतमा मुद्दा दायर गरिएको छ ।ती दम्पतीले आफ्नी तेश्रो छोरीलाई अनलाइनमार्फत अरुलाई दिएको र त्यसको बदलामा पैसा लिएका थिए । उनीहरुले कति रकम लिए भनने एकीन नभएपनि ३० देखि ५० हजार युआन अर्थात […]

२०७० कार्तिक ३ गते, आईतवार

यस्तो पो रेष्टुरेन्ट !

अमेरिकाको न्युयोर्कस्थित गि्रन प्वाइन्ट नामक रेष्टुरेन्टले अनौठो नियम बनाएको छ । त्यस रेष्टुरेन्टमा खाना खाउन्जेल एक आपसमा कुराकानी गर्न निषेध छ । शान्त वातावरणमा स्वादिष्ट भोजनको मज्जा लुट्न पाइयोस् तथा ग्राहकको ध्यान खानामै जाओस् भन्ने सदिक्षाका साथ यस्तो नियम बनाइएको रेष्टुरेन्टको दाबी रहेको छ ।गि्रन प्वाइन्ट नामक उक्त रेष्टुरेन्टका मुख्य शेफ निकोलन नोमानले आफुले भारत […]

२०७० आश्विन ३१ गते, बिहीबार

बच्चा उत्पादन फ्याक्ट्री खुल्दै

काठमाडौं, १८ असोज – भारतमा विश्वकै पहिलो बच्चा उद्योग खुल्दैछ । यो उद्योगमा सयौँ गरीब महिलाले काम गर्नेछन् र उनीहरुको काम धनी महिलाका लागि बच्चा जन्माइदिनु हुनेछ ।यो फ्याक्ट्रीका पेशेवर महिलाले त्यस्ता दम्पतीहरुलाई सन्तानलाभ गरिदिनेछन् जसले आफैले बच्चा पाउन असमर्थ छन् । त्यस्ता निसन्तान दम्पतीको लोग्नेको विर्य लिएर त्यसलाई कृत्रिम गर्भाधान मार्फत त्यहाँका महिलाले भाडाकी […]

२०७० आश्विन १८ गते, शुक्रबार

२० फिट लामो नङ पालेर विश्व कीर्तिमान

काठमाडौँ । अमेरिकाकी ४७ वर्षक्रिस वाल्टनले २० फिट लामा नङ पालेर विश्व कीर्तिमान कायम गरेकी छिन् । पेसाले गायिका रहेकी ४७ वर्ष क्रिस वाल्टनले सन् १९९३ देखि दुबै हातका नङ काटेकी छैनन् । यो बीस वर्षा उनका नङ बढेर २० फिट लामा भइसकेका छन् । नङ बढेर घुम्रिएका छन् र कुनै जंगली लहरा जस्तै देखिन्छन् […]

२०७० आश्विन ५ गते, शनिबार

एक वर्षको बच्ची गर्भवती !

सामान्यतः १८ वर्षमाथिका युवती गर्भवती हुन्छन । तर, चीनमा जन्म भएको केबल ३६५ दिनमै बच्ची गर्भवती भएको समाचार आएको छ । चीनमा एक बच्चीलाई अभिभावकले हतारहतार अस्पताल लिएर गए । मेंगरु कांग अस्पताल पुगेपछि भने स्तब्ध भए । बच्चीको पेट दिनहुँ बढिरहेको थियो । पेट हुँदाहुँदा यति बढ्यो कि उनलाई अस्पताल नै लैजानुपर्ने अवस्था आयो […]

२०७० भाद्र २२ गते, शनिबार