विविध

माया बसेपछि…

काठमाडौँ । ब्राजिलका ७ फिट ८ इन्च अग्ला जोलिसन फर्नाडिजको आपूmभन्दा आधा कदकी युवती इभेमसँग माया बस्यो । उनीहरुले विवाह पनि गरे । यसले उनीहरुलाई केही फरक परेको छैन । तर, यो जोडी देख्नेहरु भने आश्चर्यमा पर्ने गरेका छन् । २८ वर्षीय फर्नाडिजको कद सानै उमेरबाट तिब्रताका साथ बढेको थियो । धेरै अग्लो भएकै कारण […]

२०७२ बैशाख १२ गते, शनिबार

रु चालीसले परिवर्तन ल्याएको ५८ वर्षे क्षेत्रबहादुरको जीवन

काठमाडौँ । “अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।” आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो । करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग बन्न पुगे । एउटा मात्र खुट्टा हुँदा अर्को खुट्टा नक्कली हालेर […]

२०७२ बैशाख १० गते, बिहीबार

कुवामा आगो लागेपछि…..

काठमाडौं । आगो लागेपछि कुवा खन्नु….यो उखान तपार्इंहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ । मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ […]

२०७२ बैशाख ८ गते, मंगलवार

जन्मँदै ३२ वटा दाँत र २४ वटा औंला

काठमाडौँ ।संसारमा अनौठा अनौठा शरीर र अंग भएका शिशुको जन्म भएको सुन्न पाइन्छ । यस्तै अनौठी बालिकाको जन्म इराकको कुर्दिस्तानमा भएको छ । बीच न्यूजका अनुसार इराकको कुर्दिस्तानमा एक बालिका शिशुको जन्म ३२ वटा दाँत पलाएकै अवस्थामा भएको हो । उनका खुट्टामा पनि २४ वटा औंला रहेका छन् । यी बालिकाका दाँत केही छोटा र […]

२०७२ बैशाख ५ गते, शनिबार

यस्तो पो सजाय !

काठमाडौँ । आफ्नै गर्लफ्रेण्डलाई ढाँटेबापत एकजना युवकले नसोँचेको मूल्य चुकाउनु परेको छ । ‘तिम्रो घरको कुकुर वासिङ मेसिन भित्र छि¥यो’ भनेर आफ्नै गर्लफ्रेण्डसँग मजाक गर्ने एक युवकलाई उनकै गर्लफ्रेण्डले नांगेझार पारेर कुर्सीमा टाँसी दिएकी छिन् । गर्लफ्रेण्डको कुकुर वासिङ मेसिनमा छिराइदिएको भन्दै एक भिडियो समेत बनाएर मजाक गरेका इरिक मेल्डिकको भिडियो इन्टरनेटमा भाइरल नै बनेको […]

२०७२ बैशाख ५ गते, शनिबार

४ वर्षकी वालिकाले मारिन् ४०० मानिस

काठमाडौं, ५ बैशाख । सिरिया र इराकमा इस्लामिक स्टेटका लडाकुले ताण्डम मच्चाइरहेका छन् । त्यहाँ महिलाहरु समेत लडाकुहरु विरुद्ध लडिरहेका छन् । त्यहाँ युद्धरत महिलाहरुको संसारभरी चर्चा हुने गरेको छ ।तर पछिल्लो पटक सार्वजनिक भएको एक भिडियोले भने संसारलाई चकित पारेको छ । केवल ४ वर्षकी कुर्दिश समुदायकी बालिकाले मेसिन गनले लडाकुमाथि आक्रमण गरेको यो […]

२०७२ बैशाख ५ गते, शनिबार

दुवै खुट्टा नभएर के भो ?

काठमाडौँ । चीनको युनान प्रान्त निवासी कियान होंगयानको बुलन्द हौसला एउटा यस्तो जिउँदो जाग्दो उदाहरण हो जसबाट धेरैले सिक्न सक्छन् । उनको दुवै खुट्टा छैन । उनी सानी छिन् तैपनि उनले आफ्नो अपांगतालाई पराजित गरेर देखाएकी छन् । सन् २००० मा कियान दुर्घटनामा परेकी थिइन् । त्यतिबेला उनी मात्र चार वर्षकी थिइन् । उक्त दुर्घटनामा […]

२०७१ चैत्र २९ गते, आईतवार

बिरालोको वार्षिक कमाइ ३० करोड डलर !

काठमाडौँ । धेरैभन्दा धेरै मानिसले आफ्नो जिन्दगीभरि जति कमाउँछन् त्यति एउटा बिरालोले वर्षमा कमाउँछ भन्ने सुन्दा विश्वास नलाग्नसक्छ । हो, वर्षको ३० करोड डलरभन्दा बढी कमाउने यो बिरालो विश्वकै सबैभन्दा धनी बिरालो हो । शायद यति धनी त विश्वका करोडौं मानिस पनि छैनन् होला । जर्मनीको भाग्यमानी यो बिरालोले वर्षको ३० करोड डलरभन्दा बढी कमाउँदै […]

२०७१ चैत्र २८ गते, शनिबार

हातखुट्टा नभएर के भो ?

काठमाडौँ । दुई संस्थाका प्रमुख ३१ वर्षीय निक भुजिकिकको दुवै हात र दुवै खुट्टा छैन । तैपनि जन्मैदेखि यो विकलांगतासँग झुझेका निकसँग हौसलाको कुनै कमी छैन । संसारभर मोटिभेशनल स्पीकरका रूपमा चर्चित निकको जीवन कहानी उदाहरण बनेको छ, जो लाखौं मानिसलार्र्ई जीवनमा अघि बढ्न प्रेरणा दिने गर्दछ । दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका निकले […]

२०७१ चैत्र १५ गते, आईतवार

एउटै टाउकोमा दुई अनुहार !

काठमाडौँ । दुनियाँमा यस्तो मानिस पनि छन् भन्दा तपाईलार्ई अचम्म लाग्यो होला । तर कहिलेकही तपाइले कल्पना गरेजस्तै दुई अनुहार भएको मानिस फेला परेको छ । ती मानिसको दुई अनुहार मध्ये एक अनुहार सुतेको बेला अर्काे अनुहारले सबै काम गर्छ । दुबै पालोपालो सुत्ने काम गर्छ । हजुर, बेलाईतका एडवर्ड मोर्ड नामका व्यक्ति हुन् जोसँग […]

२०७१ चैत्र १४ गते, शनिबार