आज विश्व पानी दिवस

२०७२ चैत्र ४ गते, बिहीबार

काठमाडौ, ४ चैत । आज विश्व पानी दिवस,यसै सन्दर्भ पारेर नेपालमा पनि आजैदेखि साप्ताहिकरुपमा यो दिवस मनाउन लागिएको छ । प्रत्येक वर्षको मार्च २२ मा विश्वभर पानी दिवस मनाइन्छ । कार्यक्रमअन्तर्गत अहिले बिहान जावलाखेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरि भएको छ भने दिउँसो पर्यटन बोर्डमा कार्यक्रम पनि हुने भएको छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मार्च २२ लाई विश्व पानी दिवस मनाउने घोषणा गरेपछि सदस्य राष्ट्रहरुमा यो दिवसमा मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु