अर्थ

काठमाडौं महानगरद्वारा सहकारीको साँवा-ब्याज समयमै तिर्न आग्रह

काठमाडौँ । काठमाडौं महानगरपालिका सहकारी विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएकाहरूलाई ​ साँवा–ब्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ। महानगरले ऋणी सदस्यले लिएको ऋण रकमको साँवा–ब्याज भुक्तानीमा विभिन्न बहानाबाजी गरिरहेकोमा ध्यानाकर्षणा भएको जनाउदै केही पक्षले सहकारी संस्थाको ऋण तिर्नुनपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका भरमा नलाग्न आग्रहसमेत गरेको छ ।महानगरले केही […]

२०८० चैत्र ५ गते, सोमबार

नेप्से १० दशमलव ६२ अङ्कले गिरावट

काठमाडौँ । नेप्से १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ। आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ। आज विकास बैंक […]

२०८० चैत्र ४ गते, आईतवार

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले […]

२०८० चैत्र ४ गते, आईतवार

डिजेल, पेट्रोलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ।निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]

२०८० चैत्र ३ गते, शनिबार

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन भएका छन् ।अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाएको थियो । लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने […]

२०८० चैत्र २ गते, शुक्रबार

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

काठमाडौँ । रौतहटको पोरहा नगरपालिका-९ मा रहेको शिव मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली […]

२०८० चैत्र २ गते, शुक्रबार

अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ । […]

२०८० फाल्गुन ३० गते, बुधबार

जडिबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

काठमाडौँ । प्रदेश वन निर्देशनालयका अनुसार कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडिबुटी निकासी भएको छ भने जडिबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। प्रदेशका हिमाली जिल्लाबाट धेरै जडिबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिंदै भने – ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडिबुटी […]

२०८० फाल्गुन २९ गते, मंगलवार

नेप्से ५८.५८ अंकले वृद्धि

काठमाडौँ । नेप्से ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको छ । कारोबारमा आएका सबै उपसूचकमा हरियाली छाएको बजारमा कारोवार रकम पनि साढे चार अर्ब बढी भएको छ । जनउत्थान लघुवित्त वित्तिय संस्था, उन्नति सहकार्य लघुवित्तलगायत पाँच कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।लघुवित्त र जीवन बिमा समूहमा ५ प्रतिशत बढीको वृद्धि आउदा बाणिज्य बैक, […]

२०८० फाल्गुन २९ गते, मंगलवार

ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव !

काठमाडौ। सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को मस्यौदामा ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कानुनका उपसचिव टंकबहादुर महतले अहिलेको जरिवानामा डेढ सय प्रतिशतसम्म बढाउने गरी मस्यौदा तयार पारिएको बताए। महतका अनुसार सजायलाई टाइम अफ मनिटरी भ्यालु अनुसार कायम गर्न लागिएको हो। २०४९ कै […]

२०८० फाल्गुन २८ गते, सोमबार