अर्थ

नेप्से ५८.५८ अंकले वृद्धि

काठमाडौँ । नेप्से ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको छ । कारोबारमा आएका सबै उपसूचकमा हरियाली छाएको बजारमा कारोवार रकम पनि साढे चार अर्ब बढी भएको छ । जनउत्थान लघुवित्त वित्तिय संस्था, उन्नति सहकार्य लघुवित्तलगायत पाँच कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।लघुवित्त र जीवन बिमा समूहमा ५ प्रतिशत बढीको वृद्धि आउदा बाणिज्य बैक, […]

२०८० फाल्गुन २९ गते, मंगलवार

ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव !

काठमाडौ। सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को मस्यौदामा ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कानुनका उपसचिव टंकबहादुर महतले अहिलेको जरिवानामा डेढ सय प्रतिशतसम्म बढाउने गरी मस्यौदा तयार पारिएको बताए। महतका अनुसार सजायलाई टाइम अफ मनिटरी भ्यालु अनुसार कायम गर्न लागिएको हो। २०४९ कै […]

२०८० फाल्गुन २८ गते, सोमबार

नेप्से २२ दशमलव १० अंकले वृद्धि

काठमाडौँ । नेप्से २२ दशमलव १० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको […]

२०८० फाल्गुन २७ गते, आईतवार

मूल्यवृद्धि ५ प्रतिशतमा झर्‍यो !

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो । पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा […]

२०८० फाल्गुन २७ गते, आईतवार

सुन तोलाको १ लाख २६ हजार !

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज […]

२०८० फाल्गुन २७ गते, आईतवार

भिजिट भिसामा यूएई जान लागेका महिला फर्काइए, एजेन्ट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । एसएसपी शर्माले शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि उनीहरुलाई फर्काइएको एजेन्ट भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

नेप्से १३ दशमलव ५१ अंकले वृद्धि

काठमाडौँ । नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको […]

२०८० फाल्गुन २४ गते, बिहीबार

सुन तोलाको १ लाख २५ हजार !

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, बिहीबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार […]

२०८० फाल्गुन २४ गते, बिहीबार

नेप्से नौ दशमलव ३३ अंकले बढ्यो

काठमाडौँ । नेप्से नौ दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव ०३ अंकमा पुगेको छ। आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ। […]

२०८० फाल्गुन २३ गते, बुधबार

नेप्से ७० दशमलव ३१ अङ्कले घट्यो

काठमाडौँ । नेप्से ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको छ । सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ […]

२०८० फाल्गुन २२ गते, मंगलवार