कला तथा साहित्य

दामले किनिएकाहरु – उमेश राई

दामले किनिएकाहरु भुकम्पले चर्केका छातीहरु देख्दैनन् अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन् भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन् दामले किनिएकाहरु.. टनकपुर कस्ले बेच्यो ? त्यो बुझ्ने कोसिस् गर्दैनन कर्णाली के हुँदैछ त्यो जान्ने कोसिस गर्दैनन् किनकी दामले किनेको भनेको खेताला गए जस्तो हो दिन कटाउनु सम्म त हो मानो पचाउनु सम्म त हो समय […]

२०७३ श्रावण २ गते, आईतवार

आइज राँके आईजा – उमेश राई

आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा देश भयो पिण्ड रोगी नेता हुँदा भ्रष्टाचारी छ्याप्प आइ ट्याप्प लैजा यसो उधो गंगातारी आइज राँके आइज भ्रष्टाचारी लैजा……. ढ्याक्क आई बैमानिको […]

२०७३ श्रावण १ गते, शनिबार

आज भानुजयन्ती मनाईंदै

काठमाडौ, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहाँको सम्झनामा प्रभातफेरी र र्यालीको आयोजना गरिनेछ । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको […]

२०७३ असार २९ गते, बुधबार

तिमीलाई केहीले पुगेन – हस्तबहादुर केसी

ए शासकहरु हो ए शोषकहरु हो ए जाली फटाह सिल्लीहरु हो ए राष्ट्रघाती जनघातीहरु हो तिमीलाई कहिल्यै पनि केहीले पनि पुगेन तिमीले कोसी काली बेचेर खायौ तिमीले गण्डकी कर्णाली पनि बेचेर खायौ त्यतिले पनि पुगेन तिमीहरुलाई तिमीहरुले फेरी अपर्कणाली क्वाप्पै निल्न खोजेका छौं ए शासक र शोषकहरु हो ए सिल्ली र जाली झेलीहरु हो तिमीलाई […]

२०७३ असार २८ गते, मंगलवार

झोला – बिबश कु. सेजुवाल

यो युद्ध को मेरो झोला अब काँ बिसाउने होला कसलाइ सोधी राख्ने होला यो झोला फेरि बोक्न सकियला कि नसकियला काँ लुकाएर राखु बन मा ? घरको गोठमा ? ओडार मा ? फेरि हराउने डर छ खोज्न सकिएला कि नसकिएला यो मेरो युद्धको झोला कस्तो अप्ठ्यारो होला । यो मेरो युद्ध को झोला फेरि अर्को […]

२०७३ असार २७ गते, सोमबार

क्रसरोड्स सार्वजनिक

काठमाडौं, २६ असार । पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर यस पुस्तकलाई सावजनिक गरेको हो । पुस्तक विमोचन गर्दै प्रसिद्ध समालोचक एक उपन्यासकार सञ्जीव उप्रेतीले आफू यस कृतिभित्र सङ्गहित […]

२०७३ असार २६ गते, आईतवार

जब आयो दक्षिणी हावाहुरी – हस्तबहादुर के.सी.

जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातिरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादीभित्र सिद्धान्तनिष्ठ र विनासर्तको चल्यो बहस दश दश दिनसम्म बाडिएका दुई कित्तामा क्रान्तिकारी र अवसरवादीहरु बोल्यो धावा दक्षिणी प्रतिनिधिहरुले चाहिदैन तिम्रा […]

२०७३ असार १७ गते, शुक्रबार

झरी – भौतिक मल्ल जंगली

कहाँसम्म जाने होे ? हजुर क्षेत्रपाटी अनि हजुर नी ? अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ? रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान बनिसकेको थियो । कतै कतै ट्राफीक पुलीस बाहेक ठेलाका ब्यापारीहरु ठेला घिसारीरहेका देखीन्थे । मान्छेहरु सबै हतार हतारमा […]

२०७३ असार १६ गते, बिहीबार

कृषि क्रान्ति ( व्यंग्य )

धान रोप्न हिलो मैलो हुने पर्छ भन्ने छैन खेतै चाहिन्छ भन्ने को हुन् ति उल्लु बुद्दि भए एसीमै बसेर खेति हुन्छ २१औ सताब्दिमा क्रान्तिकारी खेति गरिन्छ यस पालि त हातले गमलामा रोपियो अर्को पालि रोमोटले रोपिन्छ हिलोमा लडाएर , रोपार्नि भिडाएर जागिर खाइ दिउला भन्ने सोचेका थियौ होला ? अब बेलुका समाचार हेर्नु मेरो आहारिस […]

२०७३ असार १५ गते, बुधबार

पुरातात्विक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा

काठमाडौ, १४ असार । नगरकोट नगरपालिका–१, ताथली नालाछापमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा परेको छ । सम्बन्धित निकायले यसको संरक्षणमा चासो दिएका छैनन् र यो दिनप्रतिदिन खिइँदै गएको छ । इतिहासमै दुर्लभ मानिने र नेपालकै पहिलो मानिएको चट्टान अभिलेख पत्ता लागेको आधा दशक भइसकेको छ । इतिहासकार एवम् संस्कृतिविद् डा पुरुषोत्तमलोचन […]

२०७३ असार १४ गते, मंगलवार