प्रवास

जनप्रगतिशिल मोर्चा कतार सातौ अधिवेशनको तयारीमा

काठमाडौं, ३२ जेठ । नेपाली जनप्रगतिशिल मोर्चा कतारले सातौ अधिवेशनक लागि आयोजक समिती गठन गरेको छ । जुन १४ तारिख नेपाली जनप्रगतिशिल मोर्चा कतार केन्द्रिय समितीको बैठकले सो निर्णय गरेको बतैएको छ । बैठकमा छैठौं अधिवेशनदेखि हालसम्मको उपलब्धि, सम्भावना र चुनौतीहारुकाबारे जोडदार समिक्षा गर्दै ऐतिहासिक सफलता हात पारेको ठहर गरेको छ। साथै २ बर्षे कार्यकाल […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

भारतप्रति पाकिस्तान उदार

काठमाडौं, २८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानले जनाएको छ । यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । भारतको आग्रहअनुसार […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

लोकेन्द्रबहादुर चन्दको हत्या !

काठमाडौं, २५ जेठ । लोकेन्द्रबहादुर चन्दको हत्या भएको छ । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय चन्दको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले दिएको जानकारी अनुसार, भारतमा मजदूरी गर्दै आएका चन्दको जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार […]

२०७६ जेष्ठ २५ गते, शनिबार

भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं, २१ जेठ । भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २० घण्टा बित्दासमेत पत्ता लाग्न सकेको छैन । सोमबार स्थानीय समयानुसार दिउँसो करिब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । विमान बेपत्ता भएलगत्तै सोमबार […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

नेपाली बालक ‘सारेगमप लिटिल च्याम्प’मा तहल्का मच्चाउँदै

काठमाडौं, २१ जेठ । भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको ३० बर्ष पूरा

काठमाडौं, २० जेठ । चीनको तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको आज ३० बर्ष पूरा भएको छ । सोही दिनको सम्झनामा आज चीनका लाखौं जनता राजधानी बेइजिङमा भेला भएका छन् । सन् १९८९ मा चीनका बिद्यार्थी र मजदुरहरुको जमातले प्रजातन्त्रको माग गर्दै विशाल विरोध प्रदर्शन गरी राजधानी बेइजिङको तियानमेन स्क्वायर कब्जा गरेको थियो । ६ सातासम्म चलेको […]

२०७६ जेष्ठ २० गते, सोमबार

मोदीको शपथग्रहण हुदै

काठमाडौं, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज शपथ लिँदैछन् । स्थानीय समयानुसार साँझ ७ बजे राष्ट्रपति भवनमा उनको शपथ ग्रहण कार्यक्रम हुनेछ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुकका सरकारप्रमुखलाई आमन्त्रण गरिएको छ । तर केही स्वदेशी अतिथि भने शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन् । तीमध्ये एक […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

तपाईं आतंककारी हुदा कुन देशको नागरिक हुनुहुन्थ्यो कमरेड ?

यतिबेला सदनदेखि सडकसम्म निकै चर्चा पाएको विषय हो केही दिन अगाडि काठमाडौमा प्राविधिक त्रुटी भै बम बिस्फोटनमा परि सहादत प्राप्त गर्ने चार महान योद्धाहरु लाई गृहमन्त्रीले सदनमा घटनाको जानकारी गराउदै गर्दा ती नागरिक होइनन् भनेर जानकारी गराएपछि सदनले बादलको सातो उडाउने गरि टीका टिप्पणी भएको थियो । नागरिक नभए आखिर उनिहरु को हुन त भनेर […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

मोदी दुई तिहाइको नजिक

काठमाडौं, ११ जेठ । भर्खरै सम्मपन्न भारतीय लोकसभाको निर्वाचन परिणाम हेर्दा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने निश्चित भएको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले कुल ५४२ सदस्यमध्ये ३५२ सिटमा जित हासिल गरेसँगै मोदी पुन: प्रधानमन्त्र हुने निश्चित भएको हाे । ३५२ सिट मध्ये भाजपाले मात्रै ३०३ सिट प्राप्त गरेको छ । त्यसैगरी […]

२०७६ जेष्ठ ११ गते, शनिबार

सांसद हुन सफल बलिउड हस्ती !

काठमाडौं, १० जेठ । भारतको लोकसभा निर्वाचनमा होमिएका बलिउडका केही चर्चित हस्तीहरु जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीको उम्मेदवारका रुपमा पञ्जावको गुरुदासपुर क्षेत्रको चुनावी मैदानमा होमिएका थिए […]

२०७६ जेष्ठ १० गते, शुक्रबार