प्रवास

बानाको निर्वाचन मार्च २४ मा

मेरिल्यान्ड । बाल्टिमोर एसोसिएसन अफ नेपलिज (बाना)को मार्च २४ मा साधारण सभा तथा नयाँ कार्यसमितिका निम्ति निर्वाचन हुने भएको छ । अमेरिकाको बाल्टिमोरमा छरिएर रहेका नेपालीहरुको सामाजिक संस्था बानाको निर्वाचनमा अध्यक्षका प्रत्यासी छन् – गौतम दाहाल, सतिश चापागाइँ र विजय श्रेष्ठ । अन्य उमेद्वारहरुमा केमिका भण्डारी, हिक्मत श्रेष्ठ, केशव आचार्य, मोहन पन्त, यम अधिकारी, रामकृष्ण […]

२०६९ चैत्र ६ गते, मंगलवार

नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेलनेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

काठमाडौ । – एकजना नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ । उनलाई सघाउने एकजना केटी साथीलाई पनि सो अदालतले नौ वर्षे जेल सजाय सुनाएको जापानी समाचार समिति क्योदोले मङ्गलबार जनाएको छ ।नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको […]

२०६९ फाल्गुन २९ गते, मंगलवार

एनआरएनको गोरखधन्दाः झोलामा खोला 0 भवानी बरालएनआरएनको गोरखधन्दाः झोलामा खोला 0 भवानी बराल

सन् २०१२ डिसेम्बर ३० तारिखको कुरो हो । दक्षिण कोरियामा आयोजित राजनैतिक कार्यक्रमको सिलसिलामा यो पंतिकार राजधानी सिउल पुगेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् प्रवाश शाखा दक्षिण कोरियाको कार्यक्रममा सम्बोधन गरिसकेपछि म बाहिर निस्किएा । कार्यक्रम हल बाहिरको लवीमा ताछाडमछाड गर्दै प्रवासी नेपाली दाजुभाइ, दिदिबहिनीहरु फारम भर्न र पैसा बुझाउने काममा व्यस्त थिएा […]

२०६९ फाल्गुन २० गते, आईतवार

कोरियामा नेपालीका दुःख o खेम कार्कीकोरियामा नेपालीका दुःख o खेम कार्की

दक्षिण कोरियामा फेब्रुअरीको दोस्रो साता मात्र चार नेपालीहरुले ज्यान गुमाए । कारको ठक्करबाट रुपन्देहीका यज्ञमूर्ति पाण्डे, Åदयघातको कारण पाल्पाका खेमबहादुर ढेंगाको फेब्रुअरी १२ मा मृत्यु भयो । यसैगरी Åदयघातकै कारण सुतेकै कोठामा भैरहवाका सोमकुमार गैरे मृत अवस्थामा फेला परे भने कम्बोडियन कामदारको छुरा प्रहारबाट विर्तामोडका राजेशकुमार राईको हत्या भयो । एकै दिन दुई, दुई घटना […]

२०६९ फाल्गुन २० गते, आईतवार

इजरायलमा रोजगारी खुलाउने पहलइजरायलमा रोजगारी खुलाउने पहल

काठमाण्डौं । श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको नेतृत्वमा इजरायल गएको टोलीले समकक्षी अधिकारीसँग भेट गरी रोजगारी सुचारु गर्नेबारे पहल गरेको छ । करिब ५ वर्षदेखि बन्दजस्तै रहेको इजरायलमा नेपाली कामदारलाई सरकारी तह (जीटुजी) बाट पठाउने की म्यानपावर कम्पनीमार्फत पठाउने भन्नेबारे दुवै पक्षबीच छलफल भएको छ । इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले इजरायलका अधिकारीसँग कामदार […]

२०६९ फाल्गुन १७ गते, बिहीबार

साउदीमा आप्रवासीलाई आममाफी साउदीमा आप्रवासीलाई आममाफी

काठमाडौ, – साउदी अरब सरकारले गैह्र कानुनी रुपमा देशमा रहेका आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) घोषणा गरेको छ । यो घोषणाबाट साउदीमा गैह्र कानुनी रुपमा कार्यरत करीब ७० हजार नेपालीलाई सुनौलो अवसर भएको रियादस्थित नेपाली दुतावासले जनाएको छ । साउदीमा ५ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।साउदीका श्रम मन्त्री अडेल फकेईले आइतबार […]

२०६९ फाल्गुन १६ गते, बुधबार

दूताबास पीडितलाई न्याय दिलाउने पक्षमादूताबास पीडितलाई न्याय दिलाउने पक्षमा

काठमाडौ । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका सिलसिलामा मृत्यु भएका नेपाली कामदारको क्षतिपूर्ति माग्दै त्यहाका रोजगार कम्पनीमाथि ४ सय मुद्दा दायर गर्ने भएको छ । कामदारको मृत्यु भएको वर्षौं बित्दा पनि ती कम्पनीले क्षतिपूर्ति दिने प्रयास नथालेपछि दूतावासले त्यहाका विभिन्न अदालतमा मुद्दा दायर गर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार साउदीका विभिन्न शहरमा […]

२०६९ फाल्गुन १३ गते, आईतवार

चार दल बन्दैछन् विदेशीका दलालचार दल बन्दैछन् विदेशीका दलाल

काठमाडौँ । आफूलाई देशभक्त, राष्ट्रवादी घोषित गर्ने दलहरू पछिल्लो समयमा आइपुग्दा विदेशी शक्तिको इमानदार दलाल भएको पुष्टि भएको छ । मुलुकमा बढ्दै गएका राजनीतिक संकटको निकास खोज्ने दलहरूको लामो प्रयास पटक-पटक असफल हुँदै आएकोमा विदेशी शक्तिको हस्तक्षेपपछि नाटकीय पाराले सहमतिमा पुग्न खोज्दैछन् । प्रजातन्त्र र बहुदलीय संसदीय व्यवस्थाको पक्षमा निरन्तर लडेको दाबी गर्ने काँग्रेसलगायतका दलसमेत […]

२०६९ फाल्गुन १२ गते, शनिबार