मुख्य समाचार

माअाेवादीको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप

काठमाडौं, ९ साउन । नेकपा माअाेवादीकाे शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । भोलिको नेपालबन्दकाे पूर्व सन्ध्यामा माअाेवादीले आज राजधानीकाे शान्तिबाटीमा शान्तिपूर्ण विराेध कार्यक्रम गरिरहेकाे बेला प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले माअाेवादीका पाेलिटब्युराे सदस्यहरू इश्वरी दाहाल , अाेमप्रकाश पुनसहित ३२जना भन्दा बढी नेता तथा कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ । गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरूमा […]

२०७३ श्रावण ९ गते, आईतवार

सुकुम्वासीमाथिको ज्यादतीविरुद्ध माओवादी सडकमा

काठमाडौँ । सर्लाहीको सुकुम्वासीमाथि सरकारले गत असार २१ गते बर्बर दमन गरेको विरोधमा नेकपा माओवादीले भोलि साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले गत असार २१ गते सर्लाहीको सागरनाथ, सुकेपोखरी, ढुंग्रेखोला, धरहरालगायत स्थानमा अढाई वर्षदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीमाथि एक्कासि बर्बर दमन गरेको थियो । दमनमा खटिएका सशस्त्र र जनपथका सयौं सुरक्षा […]

२०७३ श्रावण ९ गते, आईतवार

‘ सुकुम्वासीमाथिको दमनमा मानव अधिकारको गम्भीर उल्लंघन’

काठमाडौं, ८ साउन । जनअधिकार अभियान नेपाल र काहुराष्टको स्थलगत अध्यायन प्रतिवेदनले सर्लाहीको सागरनाथ सुकुम्वासीमाथि सरकारी सुरक्षा फौजबाट गम्भीर दमन भएको र मानवअधिकार उल्लंघन भएको देखाएको छ । सर्लाही जिल्लाको ढुंग्रे खोला गाविस–६ र हरिवन नपा–१० का ४००० हजार सुकुम्बासी परिवारमाथि दमन र ज्यादाति भएको प्रतिवेदन सार्वजनिक भएको छ । यही असार २१ गते सागरनाथ […]

२०७३ श्रावण ९ गते, आईतवार

लोकमानलाई सुशासन समितिको उर्दी

काठमाडौं, ७ साउन। संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की आउदो आईतबार बयानका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेकोलगायत विषयमा जानकारी लिन अख्तियार प्रमुख कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो । बैठकले प्रमुख आयुक्त कार्की र अख्तियार पदाधिकारीलाई आइतबार समितिको […]

२०७३ श्रावण ७ गते, शुक्रबार

‘अधिकार खोसेर लिन नपरोस्’

काठमाडौं, ७ साउन । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम्युनिकेसन कम्पनीका मजदुरहरुले आफूहरु अधिकार खोसेर लिन पनि तयार रहेको बताएका छन् । बिनोद चौधरी नेतृत्वको सो व्यापारिक कम्पनीले बिगत पाँच महिनादेखि तलब रोकेर राखिएका करिब सय जना मजदुरहरु चार महिनादेखि आन्दोलित छन् । उनीहरु राजधानीको अनामनगरस्थित् संवाद डबलीमा ‘मजदुरका १३ सूत्रीय माग विषयक’ अन्तरक्रिया कार्यक्रमको […]

२०७३ श्रावण ७ गते, शुक्रबार

श्री ८ हरूको बिगबिगीबाट उदासीन जनता

राजनीतिक अस्थिरताले संविधानलाई अल्पायु बनाएको छ या संविधानको अपूर्णताले राजनीतिक अस्थिरता जन्माएको हो ? नेपालमा यो बहस बीचबीचमा हुने गर्छ । तर संविधानले या संविधानवादले जिम्मेवारीमा रहेका पात्रहरूबाट तदनुकुलको आचरण र व्यवहार पनि अपेक्षा राख्छ भन्ने मान्यतालाई आत्मसात नगर्दा अक्सर संविधान निसहाय कागजी खोस्टोमा विसर्जन हुन पुग्छ । कम से कम नेपालको भोगाइ र अनुभव […]

२०७३ श्रावण ७ गते, शुक्रबार

सुकुम्बासीमाथीको दमन विरुद्ध देशभर जनप्रर्दशन

काठमाडौ, ५ साउन । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको विप्लव नेतृत्वको नेकपा माओवादीले आज देशभर जनप्रर्दशन सम्पन्न गरेको छ । माओवादीको केन्द्रिय घोषित कार्यक्रमअनुसार आज देशभर मुख्य शहरहरुमा सुकुम्बासीहरुको वाक्लो उपस्थितीमा जनप्रर्दशन गरेको हो । जनप्रर्दशन अगाडी सुकुम्बासी बस्तीबाट ¥याली सुरु गरेको माओवादीले प्रर्दशनपश्चात ठाउँठाउँमा कोणसभा […]

२०७३ श्रावण ६ गते, बिहीबार

इन्जिनियरलाई कालाेमाेसाे दलेकाे अाराेपमा पक्राउ परेका माअाेवादी नेता बिनासर्त रिहा

काठमाडौं, ४ साउन । कर्णाली स्वराेजगार कार्यक्रमका इन्जिनियर जनक राेकायालाई कालाेमाेसाे दलेकाे अाराेपमा पक्राउ परेका नेकपा माअाेवादीका नेता कर्ण भण्डारी ‘बिराट’ रिहा भएका छन् । उनलाई असार १३ गते प्रहरीले गिरफ्तार गरेकाे थियाे । आज उनि रिहा भएपछि नेकपा माअाेवादी कालिकाेटले उनकाे सम्मानमा स्वागत कार्यक्रम अायाेजना गरेकाे छ । इन्जिनियर राेकायाले जिल्लाका विकास निर्माणका कार्यक्रममा […]

२०७३ श्रावण ४ गते, मंगलवार

सुकुम्बासी विस्थापित तथा दमन विषयक अन्तरक्र्रिया सम्पन्न

काठमाडौं, ३ साउन । राज्यद्धारा सागरनाथ सुकुम्बासी वस्ती विस्थापित तथा दमन विषयक अन्तक्र्रिया कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीको घोषित केन्द्रिय कार्यक्रमअनुसार आज साउन ३ गते अन्तरक्र्रियात्मक कार्यक्रम देशैभरी गरिएको स्रोतले बताएको छ । यता रुपन्देही जिल्ला पार्टीले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको सो अन्तरक्रियात्मक कार्यक्रम बोल्दै प्रमुख वक्ता […]

२०७३ श्रावण ३ गते, सोमबार

धनकुटामा माओवादीमा प्रवेश गर्नेको ओइरो

काठमाडौं, ३ साउन । धनकुटामा नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । धनकुटामा नेकपा माओवादी केन्द्रका बिष्णु राई , दुर्गा बिक , सरिता तामाङ्ग , बाबुराम खनाल , दिपक राई, प्रित भुजेललगायत दर्जनौ जिल्लास्तरीय एब स्थानिय माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका […]

२०७३ श्रावण ३ गते, सोमबार