स्वास्थ्य / शिक्षा

एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशन

काडठमाडौँ, १६ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७१ को (सोधपत्रबाहेक) ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

२०७३ श्रावण १६ गते, आईतवार

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

काठमाडौं, १६ साउन । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ । मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबाहिरका हुन् । उनीहरूले बिरामी लिएर राजधानीका अस्पतालमा […]

२०७३ श्रावण १६ गते, आईतवार

निरन्तरको अनुसन्धानबाटै छाला रोग विशेषज्ञ

काठमाडौँ, १५ साउन । एक समय जडीबुटी सङ्कलनमा दैनिक घन्टौं बिताउँदा मानसिक सन्तुलन गुमाएको भन्दै अस्पतालन लान ठिक्क पारिनु भएका रुपा शाह अहिले छाला रोग विशेषज्ञ रुपमा परिचित हुनुहुन्छ । धादिङको विकट गाविस मानिने ज्यामरुङमा जन्मनुभएको शाहले विगत ३५ वर्षदेखि स्वदेशमा पाइने विभिन्न किसिमका जडीबुटी सङ्कलन गरेर छालासम्बन्धी रोगको सफल उपचार गर्दै आउनुभएको छ । […]

२०७३ श्रावण १५ गते, शनिबार

आज विश्व हेपाटाईटिस दिवस

काठमाण्डौ ,१३ साउन । आज जुलाई २८ अर्थात विश्व हेपाटाईटिस दिवस । आज नेपालमा पनि विश्व हेपाटाईटिस दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । हेपाटाईटिस बारेको चेतना ,यसको परिक्षण र उपचारमा सबैको पहुच पुर्याउन दिवशले जोडि दिएको छ । हेपाटाईटिस भाईरसद्धारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ र कलेजो सुन्निएको […]

२०७३ श्रावण १३ गते, बिहीबार

राँगाभैँसी बध गर्न नपाइने नियम तत्काल लागू नहुने

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा साउनदेखि नै मासुको व्यावसायिक विक्री वितरणका लागि राँगाभैँसी बध गर्न नपाइने भने पनि तत्काल कार्यान्वयन हुने अवस्था देखिएको छैन । पूर्वतयारी नभई घोषणा गरिएकाले पनि कार्यान्वयनमा समस्या भएको सरोकारवाला बताउँछन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले उपत्यकामा राँगाभैँसी बध गर्न प्रतिबन्ध लगाउन नीतिगत रूपमा व्यवस्था गरिए पनि प्राविधिक […]

२०७३ श्रावण १३ गते, बिहीबार

चिरफार नगरी मुटुको शल्यक्रिया !

काठमाडौं,१२ साउन । गोंगबुस्थित ग्रीनसिटी अस्पतालमा चिरफार नगरी मुटुको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । नेपालमा पहिलोपटक ग्रीनसिटी अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले धादिङ ज्यामरुका १६ वर्षीया श्रीषा कार्कीको काखीबाट प्वाल पारी मुटुको शल्यक्रिया गरेको हो । डा. भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरु वर्षेनि ठूलो संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि […]

२०७३ श्रावण १२ गते, बुधबार

गोदावरी क्षेत्र हैजाको जोखिममा

काठमाडौँ, १२ साउन । ललितपुर जिल्लाको गोदावरी क्षेत्र हैजाको जोखिमपूर्ण क्षेत्र भएको विज्ञहरुले बताएका छन् । बर्षाको कारण गोदावरी क्षेत्रमा रहेका अधिकांश पानीका मुहान दुषित भएको कारण पानीमा हैजाको जिवाणु फेला परेको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, टेकु अस्पतालका डा. शंकर बहादुर श्रेष्ठका अनुसार उपत्यकाको ललितपुर जिल्लाको गोदावरी क्षेत्र हैजाको जोखिमपूर्ण क्षेत्र […]

२०७३ श्रावण १२ गते, बुधबार

सयौ बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित पक्राउ

काठमाडौं, १२ साउन । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अन्तर्राष्ट्रिय संचारमाध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथारिकाले कानुनी कारवाहीका लागि निर्देशन दिएका थिए । समाचार एजेन्सीहरुका अनुसार रुढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सयभन्दा […]

२०७३ श्रावण १२ गते, बुधबार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ, ११ साउन । गएको असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ। परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी)ले जनाएको छ।यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक […]

२०७३ श्रावण ११ गते, मंगलवार

एसएलसीको पूरक परीक्षा साउन १४ देखि

काठमाडौँ, १० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको बताए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए […]

२०७३ श्रावण १० गते, सोमबार