स्वास्थ्य / शिक्षा

काममा फर्किए ‘नक्कली डाक्टर’

काठमाडौ, २५ साउन । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन्। १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन क्वाक अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो। दोस्रो […]

२०७३ श्रावण २५ गते, मंगलवार

त्रिवि परिसरको अव्यवस्था: बाहिर गाई चर्छन्, कक्षाभित्र कुकुर

काठमाडौ, २५ साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे २ सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरुको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ। कर्मचारी र खर्चको अनुपातलमा त्रिवि क्षेत्र जति व्यवस्थित र सफा हुनु पर्ने हो, त्यो भने छैन। यही […]

२०७३ श्रावण २५ गते, मंगलवार

वीरमा रेडियसन मेसिन बिग्रिँदा बिरामी मर्कामा

काठमाडौँ, २४ साउन । नेपालको पुरानो अस्पताल वीरमा क्यान्सरका नयाँ बिरामी भर्ना हुन आउनेको सङ्ख्या घटेको छ । अस्पतालको क्यान्सर विभागमा रहेको २२ वर्ष पुरानो रेडियसन मेसिन बिग्रेर काम नलाग्ने भएपछि नयाँ बिरामी भर्ना हुने क्रम घटेको हो । विभागका प्रमुख डा विवेक आचार्यले मेसिनको कोबाल्ट सोर्स र कम्प्रेसरले काम गर्न नसक्ने भएपछि रेडियसन पद्धतिद्वारा […]

२०७३ श्रावण २४ गते, सोमबार

छोरा भन्दा छोरीको सिकाइ राम्रो !

काठमाडौं, २२ साउन । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो । केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको […]

२०७३ श्रावण २२ गते, शनिबार

एमए दोस्रो वर्षको नतिजा सार्बजनिक

काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सन्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१)को (सोधपत्रबाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सन्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादाविपरीत […]

२०७३ श्रावण २१ गते, शुक्रबार

३ कक्षामा पढ्नेले अक्षर चिन्दैनन् !

काठमाडौं, २१ साउन । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । […]

२०७३ श्रावण २१ गते, शुक्रबार

‘स्वस्थ बच्चा प्रतिस्पर्धा’मा एकसय ३० जना

काठमाडौँ, १९ साउन । प्रसूति गृह थापाथलीमा जन्मिएका एक वर्षसम्मका बालबालिकाबीच गराइने ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’का लागि १३० जनाको आवेदन परेको छ । एक महिनाअघि अस्पतालले उक्त प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरेको थियो । उक्त प्रतिस्पर्धामा जन्मेदेखि ४५ दिनसम्मका बालबालिका, ४५ दिनदेखि ६ महिनासम्मका बालबालिका र ६ महिनादेखि एक वर्षसम्मका गरी तीन विधामा बालबालिकाको स्वास्थ्य परीक्षण […]

२०७३ श्रावण १९ गते, बुधबार

एन्टीस्नेक भ्याक्सिन खरिद हुदै

काठमाडौँ, १९ साउन । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ । वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन सो भ्याक्सिन खरिद गर्न लागिएको हो । आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिनका लागि सम्झौता भइसकेको बताउछन । यो भ्याक्सिन […]

२०७३ श्रावण १९ गते, बुधबार

क्याम्पसको भ्रष्टचार बिरुद्ध विद्यार्थी संगठन

काठमाडौ, १८ साउन । ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखी क्याम्पसमा लाखौँ भ्रष्टचार भएको आन्दोलनरत विभिन्न ७ विद्यार्थी संगठनले दाबी गरेका छन् । ताप्लेजुङ जिल्ला स्थित क्रियाशील विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघीय विद्यार्थी यूनियन, लिम्बुवान लगायत विभिन्न सातओटा विद्यार्थी संगठनले संयूक्त रुपमा आर्थिक पारदर्शिता गर्नुपर्ने, विद्यार्थी […]

२०७३ श्रावण १८ गते, मंगलवार

शिक्षा सचिवलाई अखिल क्रान्तिकारीको १७ बुँदे मागपत्र

काठमाडौँ , १७ साउन । नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक क्षेत्र सुधार लागीको भन्दै १७ बुँदे मागपत्र शिक्षा मन्त्रालयलाई बुझाएको छ । अखिल क्रान्तिकारीलका अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएका विद्यार्थी नेताहरुले शिक्षा सचिव डा.लवदेव जोशीलाई भटी समान पहँुच, अबसर र गुणस्तरबृद्धि, शैक्षिक संस्थाहरुले बढाएको शुल्क खारेज, शैक्षिक क्यालेण्डर, समान शुल्क, छात्रवृद्धिलाई व्यवस्थित गर्नुपर्ने […]

२०७३ श्रावण १७ गते, सोमबार