स्वास्थ्य / शिक्षा

एकै व्यक्तिलाई दुईपटक मृत घोषणा गरेपछि…

काठमाडौं, ४ भदौं । सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो । सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए […]

२०७३ भाद्र ४ गते, शनिबार

यसरी पनि हुन सक्छ हृदयघात

काठमाडौ, ४ भदौ । मुटुसम्बन्धी रोगको खतरा बढ्दो छ। हालै गरिएको एउटा अध्ययनका अनुसार यदि मुटुसम्बन्धी सबै रोगबाट बच्नुछ भने आफ्नो दाँतको राम्रो ख्याल गर्नु जरुरी छ । दाँतको जराको माथिल्लो भागमा हुने संक्रमणबाट मुटुसम्बन्धी रोगको खतरा बढ्ने गर्दछ । यो संक्रमण निकै सामान्य र लक्षणरहित हुने गर्दछ । जसमा खासै ध्यान दिने गरिन्न । […]

२०७३ भाद्र ४ गते, शनिबार

जापानी औषधि नेपाल भित्रियो

काठमाडौं,४ भदौ । जापानी बहुराष्ट्रिय कम्पनी रोहतो–मेन्थोलातमको औषधिजन्य उत्पादन नेपाली बजारमा पनि भित्रिएको छ । कम्पनीले नेपालको आधिकारिक विक्रेता बिके ग्रुपलाई नियुक्त पनि गरेको जनाएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी आधिकारिक विक्रेता नियुक्त गरेको र आफ्नो उत्पादनबारे जानकारी गराएको हो । कम्पनीले रोहतो आइ ड्रपसहित अरु चार प्रकारका औषधि ल्याएको जनाएको छ । […]

२०७३ भाद्र ४ गते, शनिबार

फोटो पत्रकारको बिमा गर्न माग

काठमाडौँ, ३ भदौ । १ सय ७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित अन्तरव्रिmयामा बोल्ने वक्ताहरुले पत्रकारितामा फोटोको महत्त्वसँगै चुनौतीहरु बढ्दै गएको भन्दै पत्रकारहरुको बिमा गरिनुपर्ने माग गरेका छन् । फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा समेत सहभागी पत्रकारहरुको जोड थियो । प्रविधिको विकाससँगै चुनौती र अवसरबिच द्वन्द्वको अवस्था सिर्जना गरेको सहभागीहरुले बताएका छन् । एउटै फोटोले […]

२०७३ भाद्र ३ गते, शुक्रबार

एम्बुलेन्स सेवा बन्द

काठमाडौ, ३ भदौ । संखुवासभामा सडक हिलाम्मे भएपछि एम्बुलेन्स सेवा बन्द भएको छ । सडक हिलाम्मे भएपछि बिगत दुई महिनादेखि ६ वटा एम्बुलेन्स सेवा बन्द भएका हुन् । चैनपुरबाट तेह्रथुमको बसन्तपुरसम्मको करिब ५० किलोमिटर कालोपत्रे सडक हिलाम्मे बनेपछि संखुवासभा सदरमुकाम खाँदबारी, चैनपुर र वानामा रहेका ६ वटा एम्बुलेन्स सेवा प्रयोगविहीन बनेका हुन् । एम्बुलेन्स सेवा […]

२०७३ भाद्र ३ गते, शुक्रबार

नेविसंघको नेतृत्वका लागि मतदान सम्पन्न

काठमाडौ, २ भदौ । नेपाल विद्यार्थी संको नयाँ नेतृत्वका लागि रातभरी नै मतदान भएको छ । हिजो मध्यान्ह सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ । ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हिजो दिउँसोबाट मतदान सुरु भएको थियो । उम्मेदवार धेरै भएको र मतदान गर्दा समय लाग्ने भएकाले रातभरी मतदान गर्नु परेको प्रवक्ता युपी लामिछानेले […]

२०७३ भाद्र २ गते, बिहीबार

अब नेपालमै हाइड्रोपावर इन्जिनियरिङको पढाई हुने

काठमाडौँ, १ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा ४८ जनालाई अध्ययन […]

२०७३ भाद्र १ गते, बुधबार

१२ उद्योगले उत्पादन गरेको तेल खान अयोग्य

काठमाडौं, १ भदौ । देशमा विभिन्न स्थानमा रहेका १२ वटा उद्योगले मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ । मानव स्वास्थ्यलाई हानि पुर्‌याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा कुल दुई सय ६ वटा मुद्दा […]

२०७३ भाद्र १ गते, बुधबार

छात्रालाई यातना दिने शिक्षक प्रहरीको फन्दामा

काठमाडौं, १ भदौ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।उनलाई प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक […]

२०७३ भाद्र १ गते, बुधबार

नक्कली चिकित्सकलाई २४ घण्टे पुर्जी

काठमाडौं, ३१ साउन । स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्र स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नक्कली भनिएका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयमा सचिवस्तरीय […]

२०७३ श्रावण ३१ गते, सोमबार