सुरूङमार्गलाई निर्माण अनुमति
काठमाडौ । करिब ३४ अर्ब लगानीमा निर्माण हुन लागेको काठमाडौं-कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) लाई निर्माण अुनमती दिइएको हो ।’पूर्वाधार संरचनाको निर्माण तथा संचालनकालागि निजी लगानी सम्वन्धि नेपाल सरकारको ऐन अनुसार जेठ ६ गतेको मन्त्रीस्तरिय निर्णयले परियोजना संचालन गर्ने अनुमती दिएको […]
२०७० जेष्ठ ८ गते, बुधबार