अर्थ

सुन तोलाको ४८ हजार

काठमाडौं ,६ साउन । सुनको भाउ चार वर्ष यताकै कम मूल्यमा झरेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता […]

२०७२ श्रावण ६ गते, बुधबार

जलविद्युतमा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन हुदै

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी, सिनर्जी पावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र म्याग्दी ग्रुप पावर लिमिटेडले निकट भविष्यमै सवा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन गर्ने भएका छन् । ति कम्पनीहरुले सेयर निष्काशन अनुमतिका लागि नियामक नेपाल धितोपत्र बोर्डमा अावेदन दिएका छन् । जलविद्युत लगानी तथा विकास कम्पनीले मात्रै २ अर्व रुपैंयाको […]

२०७२ श्रावण ६ गते, बुधबार

प्लास्टिक झोला निषेधमा कडाइ गरिँदै

काठमाडौँ, ४ साउन । काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने सरकारको निर्णयलाई साउनबाट कडाइका साथ लागू गर्न सुरु गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेकामा १२ गतेको भूकम्पपछि रोकिएकाले फेरि काम सुरु गरिएको मन्त्रालयले […]

२०७२ श्रावण ४ गते, सोमबार

फलेवास–रानीपानी खण्ड अवरुद्ध

काठमाडौँ , ३ साउन । निरन्तरको वर्षाका कारण जिल्लाको दक्षिणमा पर्ने रानीपानीलाई जोड्ने कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ । वर्षाले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो खसेको छ । यातयात अवरुद्ध भएपछिसदरमुकाम दैनिक जाने आउने यात्रु अलपत्र परेका छन् । वर्षाअघि कुश्मादेखि फलेवास, पाङ्ग्राङ, बराचौर हुँदै रानीपानीसम्म नियमित बस सेवा सञ्चालन […]

२०७२ श्रावण ३ गते, आईतवार

सुनको भाउ ५० हजारभन्दा कम

काठमाडौं, १ साउन । सुनको भाउ सस्तिएर तोलाको ४९ हजार ५ सय रुपैंयामा झरेको छ । केही दिन यता लगातार घटेको सुनको भाउमा आज ७ सय रुपैयाँ घटेर तोलाको ४९ हजार ५ सय रुपैंयामा किनबेच भैरहेको छ । २०७१ सालको चैतमा सुनको भाउ तोलामा ४९ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । नयाँ […]

२०७२ श्रावण १ गते, शुक्रबार

अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, ३१ असार । बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै अन्तर्राष्ट्रिय उडान तालीका प्रभावित हुँदै आएको छ । बुधबार अन्तर्राष्ट्रिय तर्फ कुल ५६ वटा उडान भएकोमा बिहीबार अझ घटेर […]

२०७२ असार ३१ गते, बिहीबार

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं, ३० असार ।सरकारले आगामी आवमा पुनःनिर्माणका काममा सार्वजनिक र निजी क्षेत्रबाट पर्याप्त लगानी जुटाई आर्थिक गतिविधिमा बढोत्तरी गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ । अर्थमन्त्री डा रामशरण महतले मंगलबार व्यवस्थापिका–संसदमा आगामी आर्थिक वर्षका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै मौद्रिक र प्रशासनिक उपायबाट मुद्रास्फीतिलाई नियन्त्रण गरिने बताउनुभयो । खाद्यान्न उत्पादन […]

२०७२ असार ३० गते, बुधबार

ट्राफिक कारबाहीबाट ४२ लाख राजस्व सङ्कलन

काठमाडौँ, २८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी नियम उल्लङ्घन गर्ने १३ हजार दुर्इ सय ५० सवारीसाधनबाट एक वर्षमा ४२ लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिकले चालु आवको साउनदेखि असारसम्ममा सवारीसाधनलाई कारबाही गरी ४२ लाख २६ हजार ९ सय ८० रूपैयाँ राजस्व सङ्कलन गरेको हो । विगतको तुलनामा यस वर्ष […]

२०७२ असार २८ गते, सोमबार

नीति तथा कार्यक्रम पास हुदै

काठमाडौं , २७ असार । सरकारले व्यवस्थापिका संसदमा पेस गरेको नीति तथा कार्यक्रम आज पास हुने भएको छ । आज दिउँसो एक बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री सुशील कोइरालाले जवाफ दिने कार्यक्रम छ । नीति तथा कार्यक्रम प्रष्ट नभएको भन्दै विपक्षीका साथै सत्तारुढ दलका सभासदहरुले समेत विरोध गरेका […]

२०७२ असार २७ गते, आईतवार

इजरायलमा नेपालीका लागि रोजगारी पुनः खुल्दै

काठमाडौं, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ । नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको […]

२०७२ असार २६ गते, शनिबार