खाडी राष्ट्रहरुमा निःशुल्क कामदार पठाइने
काठमाडौं, १४असार । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृहकार्य गरेर मात्रै मलेसिया र खाडी राष्ट्रहरुमा निःशुल्क कामदार पठाउने निर्णय लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले सरकारको उक्त निर्णयले ती देशहरुमा नेपाली कामदारको माग घट्नसक्ने र नेपाली कोटा अन्यत्र जानसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि सरकारलाई आग्रह गरेको छ । […]
२०७२ असार १४ गते, सोमबार