प्रवास

कतारमाथि सहानुभूति राख्नेलाई १५ वर्ष जेल !

काठमाडौं, २५ जेठ । मध्यपूर्वी देशहरुको विवादका कारण उक्त विषयमा टिप्पणी गर्दै कतारप्रति सहानुभूति राख्नेलाई १५ वर्ष जेल सजाय हुने भएको छ। जर्मनीका विदेशमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । कतारको विरोध गरिरहेका ६ वटा मुस्लिम देशले आफ्नो हवाई क्षेत्रमा कतारको विमानमाथि प्रतिबन्ध लगाएका छन् । यद्यपि कतार र साउदी अरबबीच यो संकट समाधानको प्रयास निरन्तर […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

खाद्यान्न किनमेल गर्न होड

काठमाडौ, २३ जेठ । कतारसंग विभिन्न ७ मुलुकले सम्बन्ध तोडेपछि संकट सिर्जना भएको छ । साउदी अरबसँगमात्र स्थल सीमा जोडिएको कतारसँग साउदी अरबसहित ७ मुलुकले एकाएक सम्बन्ध विच्छेदको घोषणा गरेपछि संकट देखिएको हो । खाद्यान्नका लागि अन्य मुलुकसँग निर्भर कतारमा ४० प्रतिशत खाद्यान्न साउदी अरबमार्फत ल्याउने गरिएको थियो । साउदीले कतारसँगको आफ्नो सीमा बन्द गरेपछि […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट हुँदै

काठमाडौ, २१ जेठ । कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ । यो हलमा फेरी बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ । सन् २०१३ मा पर्चा […]

२०७४ जेष्ठ २१ गते, आईतवार

उमेर ढाँटेर कक्षा १२ को ‘बोर्ड टपर’ भएपछि…

काठमाडौं, २० जेठ । पूर्बी भारतको विहार प्रदेशको कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका एकजना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् । उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । गणेश कुमार नामका ती विद्यार्थीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहार प्रदेश मै सबैभन्दा धेरै […]

२०७४ जेष्ठ २० गते, शनिबार

जनप्रगतिशील मोर्चा, मलेसियाद्वारा आत्मा राईलाई कारबाही

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा, मलेसियाले आत्मा राईलाई सांस्कृतिक विचलनको कारण देखाउदै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । जनप्रगतिशील मोर्चाका मलेसिया अध्यक्ष सुमन श्रेष्ठ र महासचिव अर्जुन सुवेदीले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका तत्कालिन उपाध्यक्ष समेत रहेका राईमा सांस्कृतिक विचलन देखिएले कारबाही […]

२०७४ जेष्ठ ९ गते, मंगलवार

नेपालमा भारतीयप्रति सम्मान, सद्भाव र स्नेह नरहेको ठम्याई

काठमाडौं, ८ जेठ । मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो लेखमा भारत र भारतीयप्रति नेपालमा अब पहिलाजस्तो सम्मान, सद्भाव र स्नेह नरहेको अनुभव उजागर गरेका हुन् […]

२०७४ जेष्ठ ८ गते, सोमबार

आस्थाका वन्दिहरुलाई विनासर्त रिहा गर्न माग

काठमाडौं, ३१ वैशाख । युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाले आस्थाका वन्दिहरुलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । यस बिषयमा युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाले जारी गरेको संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो संगठनले विगत लामो समयदेखि नेपालमा दलाल पुंजीवादी संसदिय व्यवस्था रहेसम्म नेपाली जनताले मुक्ति पाउन संंभव छैन भन्ने कुरालाई जोडदार […]

२०७४ बैशाख ३१ गते, आईतवार

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत – पूर्णसिंह बम ‘अनुराग’

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई दाजु नन्दसिंह बम र नारायणसिंह बम अनि दिज्यू रत्नपुरा बम र जूनपुरा बम छन् । जब म कक्षा […]

२०७४ बैशाख १६ गते, शनिबार

अभिनेता बिनोद खन्नाको निधन

काठमाडौं , १४ बैशाख । ब्लड क्यान्सरका कारणका अभिनेता बिनोद खन्नाको निधन भएको छ । ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका […]

२०७४ बैशाख १४ गते, बिहीबार

‘नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४’ सम्पन्न

काठमाडौं, ४ वैशाख । नेपाली नयाँ बर्ष २०७४ सालको अबसर पारेर काभ्रे सेवा समाजको पहिलो सास्क्रतीक प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न भएको छ। अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ अप्रिल १४ का दिन देरा स्थित […]

२०७४ बैशाख ४ गते, सोमबार