प्रवास

गोर्खाल्याण्ड आन्दोलनमा नेपाली पोशाक

काठमाडौं, २२ असार । भारतको पश्चिम बंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए । गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको […]

२०७४ असार २२ गते, बिहीबार

साउदीमा रहेका गोठाला आधारभूत अधिकारबाट वञ्चित

काठमाडौं, १६ असार । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको […]

२०७४ असार १६ गते, शुक्रबार

चिनियाँ सैन्य कारवाहीमा भारतीय सेनाका दुई बंकर ध्वस्त

काठमाडौ, १३ असार । भारतीय सेनाले चीनसँगको सीमा क्षेत्रमा बनाएका दुई बंकर चिनियाँ सैन्य कारवाहीमा ध्वस्त भएको छ । भारतीय संचारमाध्यमका अनुसरा सिक्किम क्षेत्रमा भारत–चीन सीमामा पछिल्लो पटक तनाव उत्पन्न भएको हो । चिनियाँ सेनाले सीमा क्षेत्रमा गरेको कारवाहीमा भारतीय सेनाका बंकर ध्वस्त बनाएको हो । सिक्किमको डोका ला जनरल क्षेत्रमा भएको सो घटनामा मानवीय […]

२०७४ असार १३ गते, मंगलवार

गृहमन्त्रि ज्यू , आफ्नै टाउकोको मुल्य तोक्नेहरुको लागि ईमानदार नबन्नुहोस

आदरणीय तत्कालीन डिपुटी कमान्डर तथा बर्तमन गृहमन्त्रि ज्यू , लाल सलाम ।। । आदरणीय मन्त्री ज्यू हामी पुर्ब जनमुक्ति सेनाहरु अज पनि तपाईंलाई सम्मान र बिश्वास गर्छौ । व्यक्तिगत हिसाबले म लगायत म जस्तै हजारौं पुर्ब जनमुक्ति सेनाहरु तपाईंलाई आदर र सम्मान गर्दैछौ । तपाईंबाट हामीले कुनै पनि आसा र अपेक्षा गरेका छैनौं । तपाईंको […]

२०७४ असार १० गते, शनिबार

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं, १० असार । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो । त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन् । उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद […]

२०७४ असार १० गते, शनिबार

सिक्किमका मुख्यमन्त्रीद्वारा गोर्खाल्यान्डलाई समर्थन

काठमाडौं, ९ असार । सिक्कमका मुख्य मन्त्री पवन चाम्लिङले ममता बनर्जी सरकारले जबरजस्ता हिन्दी भाषा लाद्‍न खोजेपछि सुरु भएको दार्जिलिङको अान्दोलनलाई समर्थन जनाएका छन । मुख्यमन्त्री चाम्लिङले विहीबार अाफ्नो दल सिक्किम डेमोक्र्याटिक फ्रन्टको सम्मेलनमा दार्जिलिङको विषय प्रवेश गराएका थिए । उक्त सम्मेलनले दार्जिलिङका नेपाली भाषीको मागलाई समर्थन निर्णय गरेको हो । नेपाली भाषीको बाहुल्य रहेको […]

२०७४ असार ९ गते, शुक्रबार

साझा पार्टीमा पहिरो

काठमाडौं, ८ असार । साझा पार्टीका यूवानेता मिलनकान्छा किरातीले साझा पार्टी परित्याग गरेका छन । सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफु सुखी, सम्पन्न र शहरको मानिस नभएको कारण साझा पार्टीको सदभाव समूहमा रहन नसकेको जानकारी दिएकाछन । उनलाई फोन सम्पर्कमा कुरा गर्दा भने, ‘साझा सदभाव समूह कोरिया सोलको कमिटी विघटन भएको छ । सयौँको सङ्ख्यामा अन्य […]

२०७४ असार ८ गते, बिहीबार

‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

काठमाडौं , ७ असार । दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति मोर्चालाई […]

२०७४ असार ७ गते, बुधबार

शव ल्याउन समस्या

काठमाडौं, ५ जेठ । अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने स्रोतले जनायो । पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको […]

२०७४ असार ५ गते, सोमबार

‘दार्जिलिङलाई अर्को काश्मिर नबनाउ ‘

काठमाडौँ , ३ असार । भारतको दार्जिलिङमा सेनाको गोली प्रहारबाट तीन जना नेपाली भाषी मारिएका छन् । गोर्खा मुक्ति मोर्चाले अन्तिम भनेको गोर्खाल्याण्ड आन्दोलनमा आज तीन जनाको मृत्यु भएको हो । मोर्चाले आव्हान गरेको आन्दोलनमा सहभागी विमल शंकर, सुनिल राई र महेश गुरुङ प्रहरीको गोली लागेर मारिएका हुन् । सेनाले कब्जा गरेर राखेको पार्टी कार्यालयतर्फ […]

२०७४ असार ४ गते, आईतवार