नेकपाका नेता चन्द पक्राउ

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’ काठमाडौंको बुढानिलकण्ठबाट गिरफ्तार भएका छन् । चन्दका छोरा दियस चन्द दिल्लीको म्याक्स अस्पतालमा उपचारार्थ भर्ना भएको र स्थिति जटिल भइ आइसियमाु राखेको खबर आएपछि नेता चन्द शनिबारको दिल्ली–काठमाडौं उडानमा जाँदै थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु