खेल

आईपिएल क्रिकेट सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने

काठमाडौं । भारतको चर्चित क्रिकेट लिग आईपिएल आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ ।प्रतियोगितामा सहभागी […]

२०७७ श्रावण १९ गते, सोमबार

एफए कपको उपाधि आर्सनललाई

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफए कपको उपाधि आर्सनलले १४ औँ पटक जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४ औँ पटक उपाधि जितेको हो । १० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । […]

२०७७ श्रावण १८ गते, आईतवार

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनयन

काठमाडों । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका छन । मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट , ईन्दिरा निरौलालाई र राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरेको बताऐएको छ । यस्तै, परम्परागत, साहसिक […]

२०७७ श्रावण १६ गते, शुक्रबार

प्रिमियर लिगको ‘गोल्डेन बुट’ भार्डीको पोल्टामा

काठमाडौं । यस सिजनको इग्लिस प्रिमियर लिगको गोल्डेन बुट लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डीले जितेका छन् । ३३ बर्षीय भार्डी लेस्टर सिटीका स्ट्राइकर हुन् । उनले लिगमा ससर्वाधि २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनीपछि आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाईले समान २२-२२ गोल गरेका थिए ।भार्डीले सन २०१५\१६ मा २४ […]

२०७७ श्रावण १२ गते, सोमबार

लिरभपुलले उचाल्यो प्रिमियर लिगको ट्रफी

काठमाडौं । गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५–३ ले हराएको छ । चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्यो । खेलको पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो ।उसका लागि नाबी केइता, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड, जर्जिनिओ वहाल्दम, रोबर्टो फर्मिनो र अलेक्स एक्सलेड चेम्बरलिनले एक […]

२०७७ श्रावण ८ गते, बिहीबार

इंग्लिस प्रिमियर लिगमा एष्टन भिल्लासँग आर्सनल पराजित

काठमाडौं । गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा एष्टन भिल्लाले आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई १-० को गोल अन्तरले पराजित गरि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलमाथि एष्टानले जीत हासिल गरेको हो । एष्टानको जीतमा ट्रेजेगुइटले गोल गरेका थिए । २७ औं मिनेटमा उनले प्रहार गरेको गोलले जाली चुम्दा एष्टानले अग्रता लिएको थियो । […]

२०७७ श्रावण ७ गते, बुधबार

क्यानले मुख्य प्रशिक्षकका लागि खुल्ला दरखास्त आह्वान गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ( क्यान)को हिजो बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि एक साताभित्र खुल्ला दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । बैठकले अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र व्यवस्थापकका लागि एक सातामा दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।नेपाली क्रिकेट […]

२०७७ श्रावण ६ गते, मंगलवार

मेस्सीले सातौँ पटक ‘गोल्डेन बुट’ जिते !

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौँ पटक गोल्डेन बुट जिते का छन् । गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरेका थिए । योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर […]

२०७७ श्रावण ५ गते, सोमबार

पूर्वराष्ट्रिय फुटबल खेलाडीहरुलाई सम्मान

काठमाडौं,   ३१  असार। फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ ।    ललितपुरमा  भएको सो कार्यक्रममा  सन् १९८३ यता नेपालको राष्ट्रिय टोलीबाट खेलेका ४८ खेलाडीहरुलाई सम्मान गरिएको थियो  ।कार्यक्रममा मिशनका महासचिव धिरेन्द्र प्रधानले सम्मानित हुने २० महिला तथा२८ पुरुष पूर्व खेलाडीहरुको नाम सार्वजनिक गरेका थियो । सम्मानित हुने पुरुष […]

२०७७ श्रावण १ गते, बिहीबार

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं , १  साउन  । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । प्रतियोगिताको समुह […]

२०७७ श्रावण १ गते, बिहीबार